__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profileg
__srizuu__🕊️❤️

@123Srizuu

मेरा शब्द अन्त कतै पाइदैन....यती पाइएछ भने त्यो मेरै हुनेछ,.. शब्दमा बाहेक अन्त कतै नखोज्नु!!! 🙏😎♥️
#Acreativegirl🖤mahesh babu💛#cr7😍
#Srizuuwrites 🖤🕊️

ID:1455144039204884487

calendar_today01-11-2021 12:06:29

33,4K Tweets

5,4K Followers

747 Following

__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

नयाँ वर्षमा पुराना दुःखहरुले नलखेटून्, नयाँ खुसीहरुले नछोडून्, हजुरहरु सबैलाई शुभकामनै शुभकामना !❤️🌸
🙏

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

यो New Year Eve, birthday party eve,धनिहरुलेमात्र मनाउने होकि हामी गरिब हरुले नि मनाउन मिल्छ दादादिदिहरु? आजसम्म मनाको छैन सो...🙄🤔😌

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

म अब जेष्ठ 1 गते मात्र टुइटरमा आउँछु ,कसैले पनि नबिर्सनु है दादादिदिहरु......!!😉😌😇

account_circle
S@JJAN(@I_amsajjan) 's Twitter Profile Photo

Old photo भन्या बुढेसकालको फोटो त होला हैन्😜😜

Old photo भन्या बुढेसकालको फोटो त होला हैन्😜😜
account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

भोली नयाँ वर्ष थाहा छ मलाई नि, राती १२ बजे देखि शुभकामना दिन पर्दैन 🥱दिनै छ भने शुभकामना हैन तिम्रो बोइफ्रेन्ड देउ मलाई घुम्न जान साथी ....!!😉🤣😅

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

भुल्न नसक्ने होइन,
यो मनले नचाहने रहेछ...!!😪😊
🖤🕊️

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

मन पर्छ भने आजै भन है
भोलि त हाम्रो माया 1 Year को भैहाल्छ...!!😉😁

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

साल फेरिए पनि हामि नफेरिने है' भन्ने साथि पनि साल नफेरिदै फेरिए, दुखमा साथ छोड्ने साथिलाई नयाँ बर्षको शुभकामना ..❤️😊

साल फेरिए पनि हामि नफेरिने है' भन्ने साथि पनि साल नफेरिदै फेरिए, दुखमा साथ छोड्ने साथिलाई नयाँ बर्षको शुभकामना ..❤️😊
account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

2081 साल मंसिर सम्म्मा पक्का ल्याइन्छ होला दादा😉😂

account_circle
maya(@astralbaes) 's Twitter Profile Photo

'is typing'
'tagged you'
'incoming call'
'replied to your'
'sent you a message'
'mentioned you in a story'

these simple things can make someone happy forever

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

तिम्रो चैत्रको खडेरि जस्तो जिन्दगिमा,
म लालिगुरास बनेर फुले,
बिडम्बना हागै भाचेर आफू सझियौ,
म यसरी फेदैबाट मासिए
म फेरि फुल्न सकिन
के लाग्छ तिमिलाइ सहि गरेउ....??😊😪
🖤🕊️

तिम्रो चैत्रको खडेरि जस्तो जिन्दगिमा, म लालिगुरास बनेर फुले, बिडम्बना हागै भाचेर आफू सझियौ, म यसरी फेदैबाट मासिए म फेरि फुल्न सकिन के लाग्छ तिमिलाइ सहि गरेउ....??😊😪 #swrites🖤🕊️
account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

छोराले कक्षा 9 मा प्रथम भएर A+ ल्याएछ,खुसिछौ हामी बुढा बुढी त.....!!😉😎😁

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

Single
नै राख्नु थियो भने यति राम्रो किन बनायौं भगवान !🥴🫣🙈

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

भाउजू भन मलाई ,तिम्रो दाइ मेरो भैसक्यो....!!😉🫣🤪

account_circle