भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profileg
भुपेन्द्र पन्त

@68NdRdaXT9rIxoO

ID:1444293870099976192

calendar_today02-10-2021 13:31:31

1,6K Tweets

961 Followers

2,5K Following

भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

देउबा ज्योतिषले भनी सके राष्ट्र प्रमुखले हवन यज्ञ लगाउनु पर्छ भनेर तर सरकारको ध्यान छैन

account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

म राजाको रैती हुँदाको खुसी खोज्दैछु
अहिले को शाशनले गुलाम बनाएको छ!!

म राजाको रैती हुँदाको खुसी खोज्दैछु अहिले को शाशनले गुलाम बनाएको छ!!
account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय मजदुर दिवसको क्रान्तिकारी शुभकामना। दुनियाँ भरका श्रमजीवी सर्वहारा मजदुर एक होऔँ। प्रतिक्रियावादी सामन्तीहरुको समूल नष्ट गरौँ ✊😁

ढोगेर सम्बन्ध जोगिने भए नेपालमा बर्षेनी ३७हजार भन्दा बढि जोडिको डिभोर्स किन हुन्थ्यो होला?

ढोगेर सम्बन्ध जोगिने भए नेपालमा बर्षेनी ३७हजार भन्दा बढि जोडिको डिभोर्स किन हुन्थ्यो होला?
account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

हिजो सम्म म अबुझ थिय त्यसैले सन्सार बदल्न खोज्थे, तर आज अनुभबी छु त्यसैले आफुलाई बदल्न खोज्दै छु ❤️

account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

1 जना ब्यक्तिको लागि सम्मानित अदालत क्रमशः नाजायज आदेश दिदै गर्दा कसैले प्रकाशि गरेको समाचार लाई अनुसन्धान नगरि प्रसारण रोक्न आदेश दिने यस्तो सम्मानित अदालत भएको मेरो देश न्याय दिने न्याय मुर्ति अपराधी लाई न्याय दिने अदालत र न्यायाधीश भएको मुलुक हो यो।

भावपुर्ण श्रद्धाञ्जली
अवस्थी कूलका एकजना महान सिद्धपुरुष, पूर्बीय दर्शनका मूर्धन्य विद्वान , योगाचार्य श्रद्धेय कृपाचार्य अवस्थीको दिवंगत हुनुभएको खबरले स्तब्ध एवं मर्माहत भएको छु । वहाँको दिवंगत पुण्य आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा गहिरो समबेदना😪😪

भावपुर्ण श्रद्धाञ्जली अवस्थी कूलका एकजना महान सिद्धपुरुष, पूर्बीय दर्शनका मूर्धन्य विद्वान , योगाचार्य श्रद्धेय कृपाचार्य अवस्थीको दिवंगत हुनुभएको खबरले स्तब्ध एवं मर्माहत भएको छु । वहाँको दिवंगत पुण्य आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा गहिरो समबेदना😪😪
account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

ईलाममा पुर्ब माओवादी लडाकु आतंकबादी केटो रास्वपाले उठाएको रैछ। गतिलो उम्मेदवार नभएर पो रैछ नराम्रो संग हारेको।।

account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

चुनाव जित्ने भएसी एमाले उसै खुशी, आफू दोस्रो हुँदा नि घन्टी सखाप भएकोमा कांग्रेस खुशी, आफैं सखाप हुँदा नि कांग्रेस दोस्रो भएकोमा घन्टी झनै खुशी !

समृद्ध नेपाल सुखी नेपाली 😁😁#

चुनाव जित्ने भएसी एमाले उसै खुशी, आफू दोस्रो हुँदा नि घन्टी सखाप भएकोमा कांग्रेस खुशी, आफैं सखाप हुँदा नि कांग्रेस दोस्रो भएकोमा घन्टी झनै खुशी ! समृद्ध नेपाल सुखी नेपाली 😁😁#
account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

हेर्दा हेर्दा स्व. सुभासचन्द्र नेम्वाङका छोरा कमरेड सुहाङ सांसदको लोगो लगाएर संसद भवन पस्ने भए। राजाको छोरो राजै हुन्छ नेताको छोरो नेतै।😉 मैले मात्रै हो मेरो बाउको बिँडो थाम्न नसकेको।🙈

यदि ०७९ मा एक्ला एक्लै लडे के हालत हुने रहेछ एकचोटी कल्पना गर्नुहोस् त?

account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

देश र जनताको लागि राजनिती गर्न आएकाहो भने सबैकुरा भुलेर एकले अर्कोलाइ नखुइलाइकन मिलेर जाउ नत्र ८४ सम्म नरहेगा बास नबजेगी बासुरी।

account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

नयाँ गीत :
हे...... मिलन योङहाङ लिम्बुलाई,
सहकारीको चुलेसीले,
इलाम २ मा ताकेर,
४ नम्बरमा राखेर...

माई खोला तरौंला,
चिया खेती गरौँला,
आज घण्टी यसरी,
फुट्यो बेसरी..!🔔
😂😂😂

नयाँ गीत : हे...... मिलन योङहाङ लिम्बुलाई, सहकारीको चुलेसीले, इलाम २ मा ताकेर, ४ नम्बरमा राखेर... माई खोला तरौंला, चिया खेती गरौँला, आज घण्टी यसरी, फुट्यो बेसरी..!🔔 😂😂😂
account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

हलाे नै उल्टो तरिकाले बाेकेपछि कहाँबाट भाेट आओस् ।

हलाेले गर्छ देशकाे भलाे भन्नेहरु कहा गए 😝😝 बिजोक पो भएछ गाइगुइ नाम पनि सुनिदैन list मा 😄

हलाे नै उल्टो तरिकाले बाेकेपछि कहाँबाट भाेट आओस् । हलाेले गर्छ देशकाे भलाे भन्नेहरु कहा गए 😝😝 बिजोक पो भएछ गाइगुइ नाम पनि सुनिदैन list मा 😄
account_circle
भुपेन्द्र पन्त(@68NdRdaXT9rIxoO) 's Twitter Profile Photo

इलाम र बझाङको मत परिणाम हेर्दा राप्रपा भन्ने पार्टीले राजतन्त्र ल्याउँछ कि जस्तो लाग्न थाल्यो !!

account_circle