Arpan Shrestha(@ArpanSh06) 's Twitter Profileg
Arpan Shrestha

@ArpanSh06

Be good,Do good,Think good.....!!

ID:1443178721377017856

calendar_today29-09-2021 11:40:20

28,6K Tweets

3,0K Followers

492 Following

madanmohan(@Madankkharel) 's Twitter Profile Photo

यो धर्ति जहाँ हामी उभिएका छौँ सवैको साझा घर हो ,त्यसैगरि हाम्रा विचारहरु प्रकट गरिने मिडिया वा संजालहरु पनि सवैका साझा चौतारीहरु हुन ,आ आफ्ना विचारहरु शिष्ट एवं मर्यादित रुपमा स्वतन्त्रतापुर्वक राख्न पाउँनुपर्छ ,विचार राखेकै भरमा कसैले कसैमाथि खेदनु वा अपमान गर्नु पनि अपराध हो!✍️

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

निरुत्तर प्रश्न
उदाउदै गरेको घामलाई सोध्नु छ
युग परिवर्तनकारी कर्ण
कहिले जन्मन्छ !
संसद भवन
शुभ प्रभात 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

प्रिय आमा..✍️
तिमीसँगै घुलिएका स्वादहरू
ओठमा छ
तिमीसँगै जोडिएका यादहरू
दिमागमा छ
सँगसगै गाँसिएका अनुभुतिहरू
दिलमा छ
अँध्यारो छायाँ खसेको भुईंमा टेकेर,
आकाश माथि ती अनगिन्ती ताराहरुको बिचमा,
मुस्कुराई रहेकी मेरि आमा
सम्झना सम्पूर्ण आमाहरुमा 🙏💞
शुभ प्रभात 🙏

प्रिय आमा..✍️ तिमीसँगै घुलिएका स्वादहरू ओठमा छ तिमीसँगै जोडिएका यादहरू दिमागमा छ सँगसगै गाँसिएका अनुभुतिहरू दिलमा छ अँध्यारो छायाँ खसेको भुईंमा टेकेर, आकाश माथि ती अनगिन्ती ताराहरुको बिचमा, मुस्कुराई रहेकी मेरि आमा सम्झना सम्पूर्ण आमाहरुमा 🙏💞 शुभ प्रभात 🙏
account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

चिसो हावा चल्यो
मुटु सिरिङ्ग हुँदा सम्झिएँ
तिम्रो बिदाई ...
शुभ प्रभात 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

ध्यान दिएर हेर-
हजार शब्दभन्दा बढी
संवाद गरिरहेको पाउनेछौ
मनको गहिराइमा शब्दहरु.......👌🙏

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

खस्दै गरेको साँझ
मधुरो हुँदैगएको घामको किरणकै काखमा
छपक्कै घुम्टो ओढाउछ तिम्रो सम्झनाले.....
शुभ सन्ध्या 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

कहिले गुनासो नै रहेन
ती
बितेका दिनहरुको
जे थिए त्यो सबै सिकाई नै सम्झिए....
🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

........✍️.....
जसरी बुझे पनि
सम्झे पनि
अहँ !
सम्भब नै छैन
एक्लो घाम
एक्लो जून जसरी
चम्किन.....
शुभ प्रभात 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

दुबै खुट्टा सँगै भए पनि
जब
गतिशीलताको कुरा हुन्छ
आफैले टेकेका
आफ्नै खुट्टाका हरेक फड्कोमा
प्रतिस्पर्धा हुन्छ.....
शुभ प्रभात 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

मामु भन्नू हुन्थ्यो
'अरु भन्दा फरक हुनु
तर गलत कहिल्यै नहुनु'
त्यसैले होला
सायद अलि पृथक छु म
कहिलेकाही हावाले दिएको झट्का हावामा नै छोडी दिन्छु.....

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

बस....!!
तिमी मलाई मेरो शब्दमा भेट्नु
मेरो आवजले चिन्नु
मेरो अर्ध चेतनाहरु सङ्ग डुल्नु
मेरो प्रतिबिम्बलाई कस्सिएर अंगाल्नु
मेरो आत्मालाई छुनु
शुभ प्रभात 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

दुबै आखाको दृष्टि
एउटै दृश्यमा.....
ॐ विष्णवे नम :
शुभ प्रभात 🙏💞

दुबै आखाको दृष्टि एउटै दृश्यमा..... ॐ विष्णवे नम : शुभ प्रभात 🙏💞
account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

हरपल सम्झना त्यतै छ
हाते घडिमा होस वा भित्ते घडिमा सुन्छु ,
टिकटिक तिम्रै ढुकढुकी.......
शुभ प्रभात 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

बस !
तिमी समय रोकेर आऊ
प्रिय घाम
अँध्यारोमा तिमीसँगै डुब्न मन छ....

शुभ सन्ध्या आत्मियमनहरु 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

लगेर रोप न
पत्थरको मुटुमा ऐँजेरुको बिरुवा
यता मलाई
पीडा दिन छोड्थ्यौ की ..😋😋

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

समय सुन्दैन
समय बुझ्दैन
तर
गतिशील छ चलिरहन्छ
थकाई लागेर पर्खिदैन
यसर्थ चल्नुै छ समयसँगै आफ्नै पाइलाहरूमा....

शुभ प्रभात 🙏💞

समय सुन्दैन समय बुझ्दैन तर गतिशील छ चलिरहन्छ थकाई लागेर पर्खिदैन यसर्थ चल्नुै छ समयसँगै आफ्नै पाइलाहरूमा.... शुभ प्रभात 🙏💞
account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

समयले चढाएका त्यो देउरालीबाट
समयले नै खसालिरहेछ
बिस्तारै ओह्रालिरहेछ जीवनको आयाम
हरेक नव वर्षमा
म पुरानो हुँदै गएको छु
तर पनि
आफ्नै आँखामा कैद छन मेरा हरेक बालपनहरु.......
शुभ प्रभात 🙏💞

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

नयां वर्षमा संस्कार संस्कृति
माया विश्वास पूरानै होस
शंकल्प विचार र विकासमा नौलोपन होस हामी सबैको शूभमंगल होस सपरिवारमा नेपाली नयाँ बर्ष बिस २०८१ को पुनित अवसरमा सुख, शान्ती, समृध्दी, उज्जवलभविष्य तथा दिर्घायूको हार्दिक मंगलमय शुभकामना हजुरहरु सबैमा म र मेरो परिवारको तर्फबाट 🙏

नयां वर्षमा संस्कार संस्कृति माया विश्वास पूरानै होस शंकल्प विचार र विकासमा नौलोपन होस हामी सबैको शूभमंगल होस सपरिवारमा नेपाली नयाँ बर्ष बिस २०८१ को पुनित अवसरमा सुख, शान्ती, समृध्दी, उज्जवलभविष्य तथा दिर्घायूको हार्दिक मंगलमय शुभकामना हजुरहरु सबैमा म र मेरो परिवारको तर्फबाट 🙏
account_circle