Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profileg
Sanam Chitrakar

@ChitrakarSanam

Serial Entrepreneur | Facilitator | Life-Coach | home cook aka Unchef | @biruwaadvisors | #PinkFloyd and #DavidGilmour fanatic |

ID:493172839

calendar_today15-02-2012 14:30:00

84,7K Tweets

6,2K Followers

1,2K Following

Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

नेताहरुलाई अर्काको ज्यानको माया पटक्कै छैन चाहे त्यो मानिसको होस् कि हात्ती जस्तो जनावरको!

जो जो सरकारमा बसेका छन् तिनिहरुलाई अबदेखि भोट नदिउँ! जिम्मेवार बनौं!

account_circle
Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

भोजभतेरको मौसममा केटाहरु कोटमा सजिएर गएको देख्दा 'पार्टी' होइन Coatपर्व भन्नुपर्ने हो, खासमा!

account_circle
Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

आफू सत्ता बाहिर रहँदा सार्वजनिक खपत हिट हुनको लागि जे पनि बोल्दै/लेख्दै हिंड्नी अनि सत्तामा पुगेपछि त्यही कुरा गर्दिने!

यो प्रक्रियाले त अरु भन्दा ट्विटउत्खननकर्ता मित्रहरुको मात्र व्यस्तता बढाइरहेको देखेँ मैले त अरु केही होइन!

😂😂

account_circle
च्यवन(@chghimire) 's Twitter Profile Photo

खुशी हुनुस्...सार्वजनिक बिदा मात्र घोषणा गरेछन्।
धन्न ' बाउको मुख हेर्ने दिन ' घोषणा गरेनछन्

account_circle
Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

भुपू राजा ज्ञानेन्द्र सरलाई कति डर लागिरहेको होला बिदेशी राजा ल्याएर ?

account_circle
Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

AQI बिग्रेको देखेर वातावरण सुधार गर्न सरकारले सार्वजनिक विदा दिएको भनेर तर्क प्रस्तुत गर्नेहरु पनि होलान् नि?

account_circle
Sujeev Shakya(@sujeevshakya) 's Twitter Profile Photo

What on .

Who will come to a country to invest when you still hold 20th century colonial hangover despite not being colanized

account_circle
Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

देशभन्दा माथि विचार, विचार भन्दा माथि कतार, त्यो भन्दा पनि माथी बिकार

account_circle
Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

Majority of big Nepali politicians are pathological liars and sociopaths!

I believe, they need medical attentions!

account_circle
Bipin Thapa(@bipin977) 's Twitter Profile Photo

म - 'यो Piggy bank को पैसाले के किन्ने त?'
नूर - 'अर्को Piggy bank किनुम् न'

account_circle
Shashank Shrestha(@shashankji) 's Twitter Profile Photo

I showed this tweet to everyone in my house. They think you are hilarious. 👏👏👏👏🙇‍♂️🙇‍♂️🙇‍♂️👏👏👏👏

account_circle
j3Rii(@j3Rii) 's Twitter Profile Photo

Hello. I am in need of transcribers to transcribe a few Key Informant Interviews (KII) and Focus Group Discussions (FGD). Please let me know if there is anyone in your circle. Pls RT for visibility. Thanks 🙏

account_circle
Nisha Rai(@Neeshahere) 's Twitter Profile Photo

“मेरो त ५ लाख मात्र हो फलानेको १५ लाख अनि ढिस्कानेको २४ लाख फस्या छ!”यसरीनी चित्त बुझाईराखेका रैछन।कठै यो सहकारीले गर्नुगर्यो।

account_circle
Nisha Rai(@Neeshahere) 's Twitter Profile Photo

महिला वा पुरुष भन्ने हुदैंन अनुमति विनाको चुम्बन दुर्व्यवहारनै हो र मान्य हुन्न।

account_circle
Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

घुसखोर रजिस्ट्रार कार्यालय पनि दोषी छ यसमा

account_circle
Deependra (DC)(@deependradc) 's Twitter Profile Photo

नेपालमा लगानी सम्मेलन भनेको :
-रेड कार्पेट ओछ्याएर स्वागत गर्ने र भित्र कोठामा लगेर बाँधेर सिस्नो पानी लगाउने र दोहन गर्ने मौका। 
-कानुनी झन्झट नहटाउने तर कार्यक्रम गर्न खर्च गर्ने मौका
-समाजवाद उन्मुख र यती उग्र राजनीतिक रूपले भ्रष्ट उग्र लेबर युनियन भएको देशमा लगानी आउँदैन।🙏

account_circle
Sanam Chitrakar(@ChitrakarSanam) 's Twitter Profile Photo

कांग्रेस, एमाले, माओवादी, राजा, राप्रपा देखि तराई केन्द्रित दलहरू र नेताकार्यकर्ताका खराबी देखाएर जित्ने दल र स्वतन्त्रहरु पनि उहि भएर निस्के!

यो देशको हावापानीलाई दोष दिने कि जिताउने जनतालाई? कि घुसखोर कर्मचारीलाई? हुन त 'अदृश्य वैदेशिक शक्ति' पनि भन्ला कतिले!

मजाक भयो धेरै!

account_circle