Dhruba Kumar Adhikari(@DhrubaKumarAdh1) 's Twitter Profileg
Dhruba Kumar Adhikari

@DhrubaKumarAdh1

Dhruba Kumar Adhikari , a renown English teacher in Amar Jyoti Model Secondary School Surkhet Nepal. He is also a researchher, composer and writer.

ID:1278625534302285826

calendar_today02-07-2020 09:45:10

26 Tweets

135 Followers

495 Following

Naya Patrika(@NAYA_PATRIKA) 's Twitter Profile Photo

वर्षापछि काठमाडौंको पुतलीसडकमा देखिएको दृश्य

account_circle
डा.एलिया अर्याल(@aliyaaryal99) 's Twitter Profile Photo

चाल्स सोमराजको मुटु चिरेर चर्चामा आएको एउटा लफङ्गो त राजनीतिक दलको झोले बने बापत राजनीतिक दलले टिको लगाएर बनेको मुटु सम्बन्धि डाक्टर पो रहेछ हैट नेपालमा राजनीतिक दलका झोलेहरुको जतासुकै विगविगी छ।

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्बन्धी नेपाल र अमेरिका वीच भएका सम्पूर्ण पत्राचार संसदीय समितिलाई पठाउन सरकारको ढिलाई किन? यसबारे विवाद निराकरण गर्न संसदीय छानबिन समिति किन नबनाउने त?
@Mounta... youtu.be/ltW_ZMVcahs via YouTube

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

प्रेस नोट:
आज केही सञ्चार माध्यममा मबारे प्रकाशित समाचार झुट हुन्।
प्रेस नोट मेरो फेसबुक पेजमा पनि उपलब्ध छ: facebook.com/rabindramishra…

प्रेस नोट: आज केही सञ्चार माध्यममा मबारे प्रकाशित समाचार झुट हुन्। प्रेस नोट मेरो फेसबुक पेजमा पनि उपलब्ध छ: facebook.com/rabindramishra…
account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ! जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ!सांसद अपहरण गर्ने पूर्व आइजीपी विरूद्ध सरकारले मुद्दै चलाउँदैन! यो असफल राज्यको लक्षण नभए के हो?

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

कसैलाइ सत्य थाहा छैन बाइकको कहानी के हो ! तर सबै नकारात्मक कमेन्ट र गाली गर्न थाले यदि त्यो केटीले साडि वा कुर्थासुरुवाल लगाएकि हुन्थि भने कसैलाई वास्तै हुदैन थिए । यसैले कपडा हेरेर मात्र नकारात्मक कमेन्ट गर्नु यो हाम्रो खराब सोच हो र हामी कति तुच्छ छौ भन्ने एक उदाहरण हो ।

account_circle