💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profileg
💖गंगा✍️✍️

@FunneyJ

आफूले अरुलाई हेर्ने नजर सकरात्मक हुनु पर्छ बाँकी संसार आफै सुन्दर देखिने छ। 💐💕

ID:1259311514722250752

linkhttps://twitter.com/search?q=from%3A@FunneyJ%20-filter%3Areplies&s=09 calendar_today10-05-2020 02:37:41

45,6K Tweets

9,4K Followers

5,0K Following

💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profile Photo

मातातीर्थ औसीको अबसरमा जिवनको सर्वाधिक महत्वपूर्ण व्यक्ति मेरी आमा प्रति उच्च सम्मान । 🙏शुभ बिहानी🙏

account_circle
💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profile Photo

बुढापाकाले सधैँ भन्ने गर्छन्
“हरेक कुरामा सास रहुन्जेल आस गर्न छाड्नु हुँदैन”।

श्रीकेश निस्केको पनि धेरै समय भयो। यसको विज्ञापन हेर्दा त लाग्छ सबैको तालुमा रौँ आयो जस्तो तर अझै पनि सबैलाई तक्लु नै देख्छु? यो पनि सोझा मान्छेको धन लुट्ने षड्यन्त्र त होइन??

नेपालमा पहिला राजतन्त्र थियो !!अहिले केहि राजाहरूको तन्त्र छ !

राम्रो सँग बाटो काट्न नजान्नेहरु कुरा काट्दै हिड्छन ! 🙏शुभ बिहानी🙏

यो अप्रेसन नगरेसम्म बच्चा जन्मिँदैन भन्ने भनाइ मान्छेमा मात्र लागू हुने हो ?? डाक्टर साप जनावरमा लागु हुदैन है??

अहिले घडी सबै संग छ तर समय कसैसग छैन। 🙏शुभ बिहानी🙏

बुढा मरेपछि श्रीमतीलाई टिकट दिने त्यो पनि सम्भव नभए छोरा छोरी खोजि खोजि टिकट दिन थाले पछि एदाजु हजुरले जिवनभरी पाटीको झोला बोकेकोमा पछुतो लाग्न थालेन ??

रवि लामिछाने सरकारको मेन पिल्लर बन्छ भन्ने कुरा कसैले सोचेका थिएनन् है??

account_circle
💖गंगा✍️✍️(@FunneyJ) 's Twitter Profile Photo

चैतमा पानी पर्दा खुशि हुने भनेको हाइड्रोपावर ब्यवसाई मात्रै होला है😂

account_circle