🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profileg
🇳🇵Moti Raj Gautam🇳🇵

@GtmMoti

Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DM

ID:2898176791

calendar_today13-11-2014 05:51:44

70,3K Tweets

20,0K Followers

21,5K Following

🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

🙏🌻🌼🌹राम नवमी वि. स. २०८१ सालको हार्दिक मंगलमय शुभकामना 🌹🌼🌻🙏

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

नेपालमा ठूला देखि नवोदित मझौला र साना पार्टीका भ्रष्ट नेताहरुलाई पटक पटक सत्तासीन गराऊंने गरेको र भ्रष्ट उच्चपदस्थ कर्मचारी र संवैधानिक अंगका पदाधिकारी,न्यायकर्मीको समाजमा उच्चतम सम्मान भएकोले समाजमा सर्वस्वीकृत भएको पुष्टिहुन्छ। नेपाली समाजमा भ्रष्टाचार न्यूनीकरण गर्न असंभव छ ।

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

औपचारिकता र स्वार्थ उत्प्रेरित त स्तुति पनि भएकैछ!धेरैको विमति हुन पनि सक्छ, मेरो अन्तर्आत्माले नेपालका नेतृत्व वर्गमा बालेन शाह, सि. के. राउत र गोपी हमाल वाहेक;'नमस्कार' का ४.५ अक्षर खर्चिने लायक कोई देखिदैन !! दूर दराज कोई भए बेग्लै कुरो भयो।
सोमवार अप्रैल १,२०२४

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

कहा जाता है ' हमाम में हर कोई नंगा होता है' राजनिती में लोग ड्रंईंग रूम में भी नंगे हो गये हैं ??🤔🤔 🤣😂😅

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

पत्रकार ऋषिधमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा आज विहान एकजनाको भनाई, 'सहकारीमा मंत्री र सांसद र मीटर ब्याजमा प्रहरी नै संलग्न छन् !, आफ्नै घांटी आफै अठ्ठयाएर कोई मर्छ ?' आम नागरिकलाई विषय वस्तु बुझ्न अति सजिलो भयो।

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

राज्यको करूणा आवश्यकता अनुसार स्पष्ट देखिंदैछ !! 🤔🤔🤔🤔🤔
प्रथम चरणको स्टंट समाप्त!!🤣🤣🤣

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

राजनितिक शिकारीहरूले सत्ताको जत्रो बिलो पाएपनि आम नागरिकको हात रित्तै ??🤔🤣🤪

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

कर्मयोगी चुपचाप काम गर्छन्, ढोंगीहरू काम भन्दा धेरै हल्ला मात्रै गर्छन्!!🤔🤣

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

🌼🍀💐🌺🙏रंगको पर्व फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना 🌼🍀💐🌺🙏

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

जो आत्तिएर दौडिन्छ,
गन्दा नालीमा पछारिन्छ भनेको ठिकै रहेछ !!
आत्तिएर धेरै स्टंट गर्न खोज्दा, आफ्नै धोती खुस्किएको थाह नै पाएनन्??🤣😂😀

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

वित्तीय संस्था बैंक मात्रै हुन कि सहकारी र लघु वित्त संस्था पनि ??? एक जिज्ञासा?? 🤔🤔

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

भाषण गरेर, घोषणापत्रमा लेखेर, साझा कार्यक्रममा लेखेर र राजनीतिक आश्वासनले विकास र सुशासन आऊने भए, नेपाल संसारको उत्कृष्ट विकसित मुलुक हुने थियो! सधैं ठगिएका नागरिकले अहिले विश्वास कसरी गर्ने???🤔😰😥

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

भारतीय अभिनेता धर्मेंद्र अभिनित फिल्मको डायलॉग चुन-चुनकर मारूंगा भन्ने हुंईया जस्ले प्रचार प्रसार गराऊंन सक्छ, मूर्ख समाजमा राजनितिक मसीहा बन्छ ?? 🤣😂😀

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

संविधान, कानून र नियमबाट भन्दा; निर्देशनबाट शासन संचालन गरेर, आफ्ना आलोचकलाई तह लगाउन र राजनितिबाट आत्तिएका नागरिक बीच स्टंटबाजी गरेर वाहवाही बटुल्न त सकिन्छ तर सुशासन क़ायम गर्न सकिन्न ! यसबाट झन अराजकता र शासकीय भद्रगोल अवश्य हुनेछ। 🤫

account_circle
🇳🇵Moti Raj Gautam🇳🇵(@GtmMoti) 's Twitter Profile Photo

सहकारीको विषयमा यत्रो जात्रा भैरहेकोछ, सहकारीको अभियन्ताबाट विभूषितहरू र राजनीतिक झन्डा बोकेका सहकारी महासंघका पदाधिकारीहरूको सहकारी पिडितहरूको संबंधमा एक शब्द पनि बोल्दैनन् किन्?🤔🤔🤔

account_circle