Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profileg
Kamal Bhattarai

@KamalBh12278882

हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏

ID:1055672096297086977

calendar_today26-10-2018 04:06:56

29,0K Tweets

15,3K Followers

13,4K Following

Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

मदिराको अम्मलीको मृत्यू हुन लागेछ सबैले अन्तिम ईच्छा सोधेछन् र उसले भनेछ एक बोतल म सँगै जलाईदिनु पुर्दिनु, हाम्रा नेताहरुलाई सोध्ने भने सुन र कुर्ची पक्कै भन्नेछन् देश जनताको हरिबिजोग भयो निजी कटाक्ष, लगाएका वस्त्र र कसैको हिडाइँ माथी टिप्पणी गर्दै बसेका छौं,देश बनाउने रे????🤕🌞

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

हेर्नुहोस् लोकतन्त्र कति दुब्लाएको लुटतन्त्र फस्टाएको! घुसखोरीले नेताको भुडी बढेको जनताको पेट सारङ्गी बनेको! कस्तो उन्नत लोकतन्त्र आएछ सिंहदरबारमा मात्र बसेछ! टेबुल हानाहान कुर्ची तानातान तहतह बेचे हाम्रो स्वाभिमान! ए लोकतन्त्र फर्केर जा उत्तर या दक्षिण चाहिदैंन तेरो दक्षिणा!🌘👺

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

देश डावाँडोल भैसक्यो कसैमा ल्याकत देखिएन समाल्न सक्ने, अझैं अस्थिर हुनबाट बचाउन(१)गृहमन्त्रीले राजीनामा दिने वाल्गे लाई गृह दिने रास्वपा सरकारकाई समर्थन जारी राखेर भ्रष्टाचारका फाइल सबै पार्टी या नेताका खोल्दै जाने प्रधानमन्त्रीले सपोर्ट गर्ने देशले केही सास फेर्न सक्ने थियो???🙏

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

कुनै कालखण्ड थियो राजसंस्था बिरुद्धका किताब परालको टौवा भित्र लुकी लुकी पढिन्थ्यो आज लाग्छ किन पढे,निष्ठा समर्पणको राजनिती थियो नेताहरु फाटेको आस्कोटको खल्तीमा भुटेका मकै चबाउदै जनता जागरुक गर्थे आज तिनै जनता लुट्ने नेता जन्मे,नेता सुन तस्करी गर्ने मानव बेच्ने सहकारी ठग्ने छि!👹

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

स्वर्ग जस्तो देशलाई नर्क बनाएरै छाड्यौ होईन? संघियताका लालची पुजारीहरु? प्रदेश देखि केन्द्र सम्म अराजकता? यो देश देश रहेन नाङ्गाहरुको बस्ती भो,जता हेर्यो चोर लुटेरा भ्रष्टाचारी बलात्कारी तस्कर बाहेक केही देखिदैन,जब देश संकटमा पर्छ देशको कसम खाएका आर्मी अगाडी आउन पर्छ अति भो अब?🌑

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

विलासिताको पनि हद हुन्छ सुन खान्छ सुरुङमा पनि सोफा कार्पेट चाहिन्छ कसरी भनु मित्र जनता दुखी नेपाल गरीबछ निठल्लु नेताहरुको निम्ति जहाँ पनि चकाचौंधछ फलानो चोर देश छोड भन्दैलड्दै गर्दा थाहाँ थिएन गणतन्त्र यस्तो हुन्छ नारायणहिटी पनि फिका लाग्छ शरिरमा जिरिङ्ग काँडा उम्रिन्छ!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

राजनितीको बजारमा खुद्राहरु हावी,होलसेल निरीह! औकात सबैको थाहाँ छ तछाडमछाड व्यर्थैको,यहाँ देश र जनताका समस्या माथी र डाँवाडोल भएको आर्थिक संकट माथी कुनै निर्णय हुदैन,हुन्छन् त फलानोका वस्त्र यस्ताउस्ता फलानो चोर डाँका,यतिका वर्ष राजनिती गरेर मगन्ते हरु लैनचोर हात फैलाउन पुग्छन्?🌞

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

धेरैंका अनुभव पढाईका होलान मेरा भोगाईका हुन भत्किन्छन केही नयाँ सिकाउँछन ठडिन्छन फेरि भत्किन्छन क्रमशः सत्य लुटिएका छन खुसी खोसिएका छन ताँती छन रहरका बाटो बिर्सेका काँडा छन भन्दैमा यात्रा रोकिदैन दुर्गम मार्ग रोजेपछि ठोकर त लागीहाल्छ सित्तैमा मर्न दिनु भएन मनका अभीप्सा!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

सरकार कहाँ कति खेर ढल्ने हो कसैलाई चिन्ता छ भने कसैलाई पर्खाई, सरकार भएको अनुभूति जनताले नपाउनु भनेको सरकारको दुर्बलता हो, यस्तो अबस्थामा न त सरकार आफैँ उत्साहमा छ न जनता उत्साहीत जब देशमा उत्साह नैं छैन भने कसरी ठिक??????🌞

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

भित्ताबाट फाले पनि क्यालेण्डर यथावत नैं छन् बबन्डर, मदिराले मस्त लठ्ठिए पनि एक रातले जादैन जिन्दगानी, नसाले छाडेपछि व्युतिनु छ अनि जुद्नु छ पर्खेर बसेका समस्या सँग, निहत्थाहरुको जिवनमा सधैं धावा बोल्नेहरु बुझ्दैनन् यहाँ नखोली दिन्छन् कसैले मनको बाकसमा थन्किएका पोकाहरु!!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

नववर्ष न्यानो आगमन नक्षत्र बिग्रेका सत्तामा नबसुन,निर्दयी शिकारी डम्वरे काँडा झैं विषालु,भावना सँग खेल्ने लाखौं पटक रुदाँ पनि नसुन्ने,हामी शुसासन र सत्यको खोजीमा उनीहरु सत्ताको मौजमा,वेचैन निरासाले भरिदा दुख पायौं सुण्डमुण्डहरुले गर्दा,अब होस शिरमा कानुनी राज्य समानता जनमुखीसेवा!

एक वर्षमा १३ जना मुख्यमन्त्री क्या गज्जब होईन त ? संघीयगणतन्त्र को बोझिलो उपहार कुनै औचित्य पुष्टि गर्न नसक्ने संघीयता! यसरी भएन देशले धान्न सकेन नागरिकलाई ऋणको भारी नबोकाउनस् भन्दा हामी जनतालाई प्रतिक्रियावादी भन्नु हुन्छ,छातीमा हात राखेर भन्नुहोस त किन हरिबिजोग बनाउनुभयो देश?🤕

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

साँझ हुनैं लाग्दा मन मैलो हावाहुन्डरी मडारिदा,पखाल्यौ पातको धुलो पानीका थोपाले कोतरेछ माटो,पाइला सार्छु बजारतिर होलसेलमा छन सबैका पिडा,बत्ती बालेर बस्नु बाध्यता हो व्यपार नहुनु देशको अवस्था हो,साथीहरु पलायन भए जापान खाडी गए युक्रेनमा मारिए,यो सत्ताको खेलले हामीलाई जित्न दिएन!🤒🌛

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

जो जहाँ हुनुहुन्छ घर या अफिस बाट बाहिर निस्किदा खयाल राख्नुहोला! 🙏

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

AQI तिन सय भन्दा माथी गएमा स्वास्थ्यमा आपातकालीन अवस्था सिर्जना हुन सक्छ भन्ने एउटा अन्तराष्ट्रिय मापदण्ड छ, देशैभरी डडेलो लागे पनि यो भन्दा ज्यादा हानिकारक नेपालको राजनीति र सिंहदरबार पो लाग्न थाल्यो कुनै दल नेता देश जनता प्रति उत्तरदायी छैनन् मात्र सत्ता,आफ्नो खयाल आफैं राखौं🌘

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

यो देश होकी द्विअर्थ लाग्ने गित गाउने रोदीघर,समाप्त हुदैन हिलेजात्रा कहिले पाइन्छ तमसाबाट मुक्ति,छातीमा व्यर्थको आगो लाखौं छन भोको हात जोडेर थरथर काँप्ने तिमी लाई सधैं सत्ताको तिर्खा लाग्ने,हामी कता जाने दुखेसो पोख्न बिर्सन लाग्यौं हाँस्न पूर्णताको प्रदर्शन नगर नाङ्गै छौ मुर्ख🌛

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

गालामा बसेको लामखुट्टे लाई मार्न खोज्दा दुख्ने भनेको आफ्नै गाला हो, दुई चार पैसाको लागी अन्धभक्त भएर सहि सोच्न र देश जनताको निम्ति काम गर्न नसक्ने भ्रष्टाचारी तस्कर नरमुण्ड हरुलाई भोट दिएर यो भन्दा धेरै विनाश गर्न केही बाँकी छ र अब????🤕🌤️

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

देख्न सुन्न छाडे आलापहरु लर्बराउन थाले पाइलाहरू निराश छन् समाचार हरु देशको दशा बिगार्ने हरु बुर्कुसी मार्ने नेताहरु सुके हाम्रा ओठहरु देशैभरि सुनिन थाले कर्कस स्वरहरु बन्द छन् बजारहरु सुनसान सडकहरु दुर्गति देश जनताको जब सिंहदरबार पसे जोगीहरु!???🤕🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

मृत्यूमा शङ्ख फुक्दा एकत्र हुने समाज भाँडियो आज,जिवन बन्दै गयो अप्ठ्यारो प्रदूषित माहौल सास फेर्न गाह्रों,कता जादै छौं आँधीसँगै एक आपसमा श्रद्धा मारेर,प्रेमीका मदिराले उद्दण्ड काँधमा बोक्छ बुढी आमासँग झर्किन्छ,अप्रेसन छ आमाको पाठेघरको उ प्रेमीकाको पाठेघरमा हत्या गर्दै भ्रूणको!

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

किल्ला बलियो छैन भने लडाई हारिन्छ शासक बालहठ र चंचल छ भने देश बन्दैन,जनताले चुनेका प्रतिनिधि बलात्कारी भ्रष्टाचारी तस्करहरु भए भने जनताको बिजोग हुन्छ आफ्नो कथाव्यथा सुनाउने ठाँउ रहदैन त्यस्तै भाछ देशको अवस्था हरेक क्षेत्र लथालिङ्ग! गणतन्त्रको उपहार गुन्डा नाइके मन्त्री बारम्बार??

account_circle