ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profileg
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵

@Krishnangshi

Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.

ID:208441957

calendar_today27-10-2010 08:47:50

159,3K Tweets

22,9K Followers

23,8K Following

Sabitadhimal(@Sabitadhimal) 's Twitter Profile Photo

यस्तै यस्तै कान निमोठ्ने पार्टीगत भातृ सङ संघसंगठनले देश बिगार्या हुन!

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

आजका प्रचण्ड,मरेका गिरीजा, सडेर झरेका, बाँदर काे पुच्छर लाैराे न हतियार उखानलाई चरितार्थ गर्ने सुशील काेईराला जस्ता सादगी नेता,बिरेन्द्र,ज्ञानेन्द्र आदि बारे दुई सय बर्ष पछि पुस्तक मा पढ्ने पाठकहरू त्यसरी नै ठगिनेछन जसरी हामी अहिले ठगिएका छाैं।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

ईतिहाँसका पुस्तकहरूमा महिमा मण्डण गरिएका पात्रहरू बास्तबमै त्यतिकै गाैरवशाली थिएनन् जति पुस्तकका पानाहरूमा कुदिएका छन। बस शब्द र वाक्य बिन्यासकाे खेल हाे।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

कुपाेषण,राेगले ग्रसित वालवालिका माथि
पाँच तारे हाेटेलकाे सुस्वादु भाेजन गरेर
नानाथरीका भाषण दिनेहरूले न‌ै लुटिराछन
लुटेराहरूलाई मसिहा ठान्ने भूल बुझेर पनि
लाचार ती गरीव निरह भई टुलु,टुलु हेरिरहेछन!!
😥😥 😡😡

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

सबैभन्दा बढी भ्रष्टाचार हुने संस्था न्यायलय छ। याे छर्लङ्ग छ। कानुनका छिद्रहरू लिएर जति वचाउ गरेपनि बचाउन नसकिने कुरा,बुझेर पनि बुझ पचाएर,शक्तिकाे आडमा भ्रष्टाचार गर्ने गरेको,साे भ्रष्टाचार लिएर जनता वेवस भएको र सानालाई ऐन र ठूलालाई चैन भनेर उखान गढेकाे तिताे यथार्थ छ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

निर्माण भएको सडक,पुलपुलेसा,विभिन्न भवन तथा निर्माण गरिएको सरकारी संरचनाकाे गुणस्तर र संरचनाको संभावित टिक्ने आयु देखेर भ्रष्टाचार भएको सहजै देखिन्छ। नाम मात्र काे पिच र ग्राभेल गरेर,कता,कता बजेट झ्वाम्म भयो भने मजाले देखिन्छ। सडकले भ्रष्टाचार भएको कुरा कराई,कराई सुनाईरहन्छ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

अहिले आएकाेे डिजिटल प्रविधि मार्फत शिक्षा सर्वसुलभ र सस्तोमा शैक्षिक सेवा दिने ब्यबस्था वनाउन सकिन्छ।
गर्दैनन् किन?
निजी स्कुल,कलेजका साहु,महाजन संग प्रशासनिक निकायका वडे माछाहरूकाे आपसी लेनदेनकाे संवध र लाभ गुम्ने डरले,खाने ठाउँ जाने वजहले गर्दैनन्।
छर्लङ्ग छ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

राम शरण महत भन्ने उत्कृष्ट,कथित उत्कृष्ट अर्थमन्त्रीले आफ्ना छाेरा,नाति अमेरीकामा सेटल गरेर सर्वसाधारणका छाेराछाेरीलाई मूर्ख वनाउने वदनियतले उदार अर्थतन्त्रकाे नाममा शिक्षामा ब्यपारीकरण गर्ने विधान ल्याएर विषालु बीउ राेपेका थिए। अहिले त्यो विष बिज झांगिएर,फैलिएर जंगल भईसकेकाे छ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

स्पेशकाे कुराकानीकाे निष्कर्ष :
गाँजा खेती र सेवनलाई बैधानिकत्ता दियाेस भन्ने छ। राजा विरेन्द्रले तत्कालीन वेला अमेरिकी सरकार संग कराेडाैं डलर घुस खाएर अवैधानिक बनाकाे थियो। ताे वेला हिप्पीहरू हनुमानढोकामा गाँजै सेवन गर्न आउने गर्थे। रमाइलो गर्थे त्यसपछि हिप्पी पनि हरायाे।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

जसको वाउ,वाजेले सत्तामा रहेर हजारौंलाई मूर्ख वनाएर विद्वान् भएका छाेरा,नातीहरू बाैद्धिक आतंकवादि हुन।
यिनिहरूलाई कसरी कारवाहि गर्ने? वाउ,वाजेकाे धनकाे विरासत चाहिँ ट्रान्सफर हुने तर अपराध ट्रान्सफर नहुने,कस्तो खाले विरासती परम्परा हाे ?

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

परिवर्तन प्रकृतिको नियम हाे। प्रतिगमन प्रकृतिको नियम हाेईन। यसर्थ राजा फर्काउनु भनेको प्रतिगमन हाे जुन प्रकृतिको शाश्वत नियम विरूद्ध छ। जुन राजाले आफ्नै सिंहासन जाेगाउन सकेनन्। साे राजाले देश जाेगाउन सक्ला ?काश्मिर का राजा हरि सिंह, काश्मिर छाेडेर भागेकाे ईतिहाँस छ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

ईतिहाँस साक्षी छ। राजाले न देश जाेगाउन सकेको छ। न त धर्म जाेगाउन सकेको छ। ईजिप्टकाे ईस्लामिकरण, ईजिप्टमा फिराैन राजतन्त्र हुँदा खेरी नै भएको थियो। अटाेमन साम्राज्य काे विस्तार हुँदा ईस्लामिकरण भएको थियो। याे धर्मको अहिले अस्तित्व सम्म छैन।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

झाेलेहरूलाई दशैं लाग्या छ। चुनाव त झाेलेहरूका लागि चाँड,पर्व नै हाे। मासु,भात,दारू,पानी घिच्न सम्म घिचेका छन। यहीँ घिच्नका लागि झाेले भएका हुन क्यारे।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

धर्म एक धन्दा हाे । याे धन्दा आस्था का आधारशिला मा ठडिएकाे हुन्छ। आस्था अन्धविश्वास र पहिचान माथि खडा भएको हुन्छ। पहिचान अस्मिता र अहंकार माथि अडिएकाे हुन्छ।

account_circle
Anil Ram(@AnilRam29482186) 's Twitter Profile Photo

यो देशमा सरकारी कार्यालयले पठाएको चिठ्ठीको जवाफ मिल्दैन भने सामान्य जनताको के हालत हुन्छ ।
कुरा अनलाइनको हुन्छ तर लेनलाइनमा फोन गर्यो फोन उठदैन, कार्यालयको वेवसाइडमा प्रयाः कर्मचारीको मोवाइल नं हुदैन । वरू नेतालाइ चिठ्ठी र फोन गर्यो भने सम्पर्क हुन्छ ।

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

बागेश्वर बाबा ले नेपाली लाई फुर्काउन सम्म फुर्कायाे । पाेकाे पन्तराे पारेर सरकारी प्रहरी काे Escorting मा भारत वापस गयो । जबसम्म अन्धविश्वास काे जडा रहिरहन्छ तबसम्म बागेश्वर,सदगुरू जस्ता बनमारा उम्रिरहन्छ।

account_circle