PIB in Sikkim(@PIBGangtok) 's Twitter Profileg
PIB in Sikkim

@PIBGangtok

Official Twitter account of Press Information Bureau, Government of India, Sikkim, Gangtok.

ID:921285572022247424

linkhttp://pibregional.nic.in/index.aspx calendar_today20-10-2017 08:02:51

14,1K Tweets

4,5K Followers

155 Following

PIB in Sikkim(@PIBGangtok) 's Twitter Profile Photo

को अवसरमा सबै लोक सेवा बन्धुमा अभिवादन।

लोक प्रशासनको सर्वोच्च मानकका साथ राष्ट्र सेवाप्रति तपाईंहरूको समर्पणलाई सलाम गर्दछौं।
को निम्ति का साथ उज्ज्वल भविष्य सुनिश्चित गरिदिएवापत् धन्यवाद।

account_circle
PIB in Sikkim(@PIBGangtok) 's Twitter Profile Photo

लोक सेवा दिवसको अवसरमा अभिवादन!

भारतीय शासन तन्त्रको मेरुदण्डका रूपमा, लोक सेवाले राष्ट्रको विकास र प्रगतिमा उल्लेखनीय योगदान दिएको छ।
म Viksit Bharat@2047 निर्माणतर्फ समर्पणको निरन्तरताका लागि शुभकामना व्यक्त गर्न चाहन्छु।

account_circle
PIB in Sikkim(@PIBGangtok) 's Twitter Profile Photo

लोक सेवा दिवसको अवसरमा अभिवादन।

यो दिन स्मरणदिवस मात्र नभएर राष्ट्र सेवाको भावना अक्षुण्ण राख्ने दायित्त्वतर्फ स्मरण पनि हो। यस असरमा समाजको सीमान्त वर्गसहित प्रत्येक नागरिकसम्म पुगी जनआकाङ्क्षा पूरा गर्न स्वयंलाई पुनः प्रतिबद्ध गरौं।

account_circle
PIB in Sikkim(@PIBGangtok) 's Twitter Profile Photo

16th April 21: 'यहाँको नेतृत्त्वमा विगत नौ वर्षमा ल्याइएको शासन सुधार शासकीय सुधारमा मात्र सीमित नरहेर यसको दीर्घकालिक सामाजिक प्रभाव पनि छ र यसलाई सामाजिक-आर्थिक सुधारको रूपमा वर्णन गर्नसकिन्छ।'

account_circle
PIB in Sikkim(@PIBGangtok) 's Twitter Profile Photo

: 'भारतको इस्पाती ढाँचा'!🇮🇳

– कर्मठ रूपमा समाजको सेवा, अविराम रूपमा जनकल्याणको निम्ति कार्य!

Day, को अवसरमा, भारतको विकास यात्रामा को महत् भूमिका प्रकाश पार्ने यो भिडियो हेरौं!

account_circle
PIB in Sikkim(@PIBGangtok) 's Twitter Profile Photo

Voters waiting their turn at Gyalshing Bazer West Sikkim under Gyalshing Bermiok AC.

voting for both Lok Sabha and Legislative Assembly seats today.(Photo: Madhu Sharma )


.

Voters waiting their turn at Gyalshing Bazer West Sikkim under Gyalshing Bermiok AC. #Sikkim voting for both Lok Sabha and Legislative Assembly seats today.(Photo: Madhu Sharma ) #MyVoteMyDuty #GoVote #GeneralElections2024. #ChunavKaParv #DeshKaGarv #LokSabhaElection2024
account_circle