Ok Prakash(@Prakash_Oli1) 's Twitter Profileg
Ok Prakash

@Prakash_Oli1

एक स्वतन्त्र युवा 🙏
साञ्जालामा नयाँ छु माया ब्याक गरेर साथी हरु ।।🇳🇵

ID:1430679662791860225

calendar_today25-08-2021 23:53:31

26,3K Tweets

1,1K Followers

1,1K Following

Dibed(@dibed_khrl) 's Twitter Profile Photo

किन लामिछाने जेल गएन? मिडिया

किन लामिछानेले राजीनामा दिदैन : हमास

किन लामिछानेलाइ गृह चाहियो? ज्ञानबहादुर शाही

किन लामिछानेले डिभोर्स गरेर अर्को बिहे गर्यो? चिप्रेहरु

किन लामिछानेलाई अमेरिकाले जेल नहालेको हो? सो कल्ड विद्वानहरु

स्वास्नी, छोराछोरी इत्यादी के के हो के के…

account_circle
Rp💞परिवर्तन💞(@rp_pariwartan85) 's Twitter Profile Photo

तिम्रो
अभाब निकै
खड्किन्छ
के गरौ?
रुन्छ हृदय
रोकिदैन
आसु
भन के गरौ?
जति सजिलो
नजिकिन
हुन्छ
तेति सजिलो
छुटिदा भएन
मन कसरी
समालौ?
बुझदैन मन
तिमी साथ
छैनौ भन्दा
कसरी बुझाउ?
गयौ
आफ्नो
खुसि रोजेर
आज मेरो
खुसि
तिमी नै छैनौ
कसरी रमाउ?
शरीर भन्दा
प्यारो
मृतु लाग्छ
कसरी बाचौ...? 💞

account_circle
Aayusha Gajurel(@GajurelAayusha) 's Twitter Profile Photo

तिम्रो रित्तो गोजि पनि स्वीकार छ बस तिमी सधैं मेरो लागि म भरी निस्वार्थ प्रेम लिएर बस्नु !!

☕️

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

पुरानो कुरालाइ भुल्नै पर्छ ,
एदि जिन्दगी फेरि नया तरिकाले सुरुवात गर्ने हो भने । 🙂🖤

account_circle
Fact(@Fact) 's Twitter Profile Photo

Sometimes the bad things that happen in our lives put us directly on the path to the best things that will ever happen to us.

account_circle