Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profileg
Ram Kumar Shrestha

@Ramkshrestha

LKGC Global Coordinator, INAS Global Advisor, Researcher
Sen Engr DFAT (Australia)
https://t.co/2SFfs6A2Pj
कुलमान र घुनमानको द्धन्दयुक्त देशको नागरिक

ID:50960926

linkhttp://www.ramkshrestha.wordpress.com calendar_today26-06-2009 07:18:28

20,2K Tweets

3,2K Followers

1,5K Following

Rachana Shrestha(@Pshrestha99) 's Twitter Profile Photo

न त जुन झारिदिन सकौंला
न त तारा
तर पनि स्विकार्छौ भने नि प्रिय
यो ऐना उपहार लिऊ न है? 🙏💞🙏🌹

account_circle
Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

न त जुन झारिदिन सकौंला
न त तारा
तर पनि स्विकार्छौ भने नि प्रिय
यो ऐना उपहार लिऊ न है? 🙏💞🙏🌹

account_circle
राज कायस्थ(@Kayastha_Raj) 's Twitter Profile Photo

राख्न त अहिलेका गठबन्धन देखि प्रतिपक्ष खेमाका सबै टाउके लगायत तिनका पुच्छरवादिहरुको फोटो राखेर यि फटाहा हुन कि होइनन् भन्ने अप्सन राखेर परिक्षमा सोधिनु पर्ने हो!

account_circle
Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

Thanks, Rising Nepal for the space to this news: was promoted as the country of the birthplace of Lord and Mt. in Pako Festa, one of the biggest multicultural festivals of Australia 🇳🇵🇳🇵🇳🇵risingnepaldaily.com/news/39495 The Rising Nepal Online

account_circle
Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

हरेक कुरामा फायदापक्ष हेर्ने क्षमता विकास गर्न सक्ने मानिस कहिल्यै दु:खी हुन पर्दैन र सफलता उस्को साथी बन्न सक्छ जहिले पनि । 🙏💞🙏

account_circle
Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

डर समस्या होइन, यस्लाई स्वीकार्न नसक्नु समस्या हो । डरलाई स्वीकार्ने बित्तिक्कै डर शक्ति र भरोसामा रुपान्तरण हुन्छ ।🙏💞🙏

account_circle
Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

थाई नरेश महावालिरालङ्कनले नेपाली भिक्षु सुगन्ध महास्थविरलाई थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा संघराजाको मुख्य पदपछि सोमडेट र ब्रह्मपछि चौथो वरियताको पद अतिविशिष्ट धार्मिक महत्वको देवसम्मानसहितको गौरवपूर्ण राजकीय सम्मानयुक्त ‘फ्रा देवशाक्यवंशपण्डित’ पद पाएको ४ बर्ष भएको छ🇳🇵🙏🇳🇵

कीर्तिपुर निवासी राज्यलक्ष्मी शाक्यले बर्षेनी करोडौं खर्चेर नेपाल भित्र्याइने गरिएको खादाको बिकल्पमा नेपालमा नै नेपाली खादा उत्पादन गर्न शुरु गरेर बर्षेनी करोडौं रुपयाँ बाहिरिनबाट जोगाएकी छिन । यो कामलाई धेरैले निरन्तरता दिंदै धेरैलाई रोजगारी दिने काम पनि भैराखेको छ ।🇳🇵🙏💞🇳🇵

स्कूल पढ्दा कपी खाली बुझाएर सबैमा शून्य परिणाम प्राप्त गर्ने सदगुरु, आवरा जस्तै जीवन बिताउने सिरडी साइ, ७० बर्षका राजा जनकलाई संबाद गर्दागर्दै ज्ञान प्राप्त गराइदिने १२ बर्षिय अस्टाबक्र र डिप्रेसनका कारण आत्महत्या गर्न लागेको Eckhart Tolle सबैले ज्ञान प्राप्त गरे । 💞

account_circle
Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

मेरो देशमा भ्रस्टाचारी भ्रस्टाचार गरिसकेर
भ्रस्टाचारको बिरोध गर्न जान्छ
बिरोध गरिसकेर फेरि
भ्रस्टाचार गर्न जान्छ - अर्जुन पराजुली @सिस्नुपानी

मेरो देशमा भ्रस्टाचारी भ्रस्टाचार गरिसकेर भ्रस्टाचारको बिरोध गर्न जान्छ बिरोध गरिसकेर फेरि भ्रस्टाचार गर्न जान्छ - अर्जुन पराजुली @सिस्नुपानी
account_circle