तरल(@RyamHari) 's Twitter Profileg
तरल

@RyamHari

Civil Engineering,......



















तपाईं आफैंमा हास्न सिक्नुस ,
दुनियाँ स्वार्थी छ सबै आफ्नै दुनियाँमा रमाउछन अरुको के प्रवाह ।

ID:797497170

calendar_today02-09-2012 04:31:43

8,5K Tweets

2,7K Followers

2,7K Following

तरल(@RyamHari) 's Twitter Profile Photo

आजकाल आफैसंग धेरै प्रेम हुन थालेको छ ..
आफैलाई आफू खुब मन पर्न थालेको छ..
म छु र पो यो संसार छ म नै नभए यो संसार कहाँ हुन्छ र ???

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

कस्तो सम्बन्ध यो नभइ पनि नहुने
अनि सङ्गै हुन पनि नसक्ने 😌❤️

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

तिमी बोल,म सुन्छु
संसारमा सुन्ने मान्छे पाउन गाह्रो छ 😌

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

उनको आवाज कपासझैं नरम लाग्छ .

मिल्ने भए सिरानी बनाउँथें..😌

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

रहरहरु सक्किएसी
जिन्दगी पनि सक्किनेछ ।

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

फुल हैन तुलसि जस्तो बन्नुछ,
जसलाई रोज्न हैन खोज्नुपरोस

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

काँडा बिझ्दै पनि गन्तव्यमा पुग्नु चाहिँ जीवन हो रहेछ ,
फूल चढाएको दिन त जीवन
नै जलेर खरानी भैइसक्ने रहेछ

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

मुस्किल भएर त यसलाई जिन्दगी भनिन्छ ,
सुन्दर हुन्थ्यो भने यसलाई सपना भनिन्थ्यो

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

नआँतिनुस,
झरीले पनि खसेपछि
फेरि माथि पुगिन्छ
भनेर सिकाएको छ

account_circle
तरल(@RyamHari) 's Twitter Profile Photo

'यो रिसाउला, उ रिसाउला…
यसलाई खुसी पार्छु,
उसलाई खुसी पार्छु' भन्दाभन्दै जिन्दगीले आफै खुसी हुन बिर्सिदो रहेछ l

account_circle
astrology bot(@hourIyhoroscope) 's Twitter Profile Photo

capricorn, the fact that you're making an exception for them even tho they're not your type at all, says something.

account_circle