Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profileg
Suresh Paudel (सुरेश पौ'णे'ल)

@SP_5120

I'm real, and I hope some of my followers are too😁

ID:110141492

calendar_today31-01-2010 13:51:36

5,1K Tweets

2,8K Followers

330 Following

Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

आगोले देशभरका जंगल बर्बाद पार्दैछ, सरकार रिंगटोनमा सूचना फाल्दैछ... सुरक्षित कृत्रिम वर्षा गराउने बारेमा किन नसोच्ने?

account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

BIG BREAKING
भारतमा उथलपुथल
दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाल गिरफ्तार
भारतको ईतिहासमा कुनै पनि मुख्यमन्त्री गिरफ्तार गरिएको पहिलो घटना

BIG BREAKING भारतमा उथलपुथल दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाल गिरफ्तार भारतको ईतिहासमा कुनै पनि मुख्यमन्त्री गिरफ्तार गरिएको पहिलो घटना
account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

आशा गरौ, अब पुनर्गठित सरकारले सहकारी पीडितहरुको समस्या चुट्की बजाएर समाधान गर्नेछ...👏

account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

जकरबर्ग अनन्त अम्बानीको बिहेमा के आएका थिए उता उनका कर्मचारीले फेसबुक बिगारेछन क्यारे, नेपालभरि नै चलेको छैन भन्ने ख़बर आयो, मेरो पनि चलेको छैन...🤪🙏

account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

मुकेश अम्बानीले आफ्ना कनिष्ठ पुत्रको विवाहमा हजार करोड (भारु) रुपैयाँभन्दा बढी पटक्कै खर्च नगर्ने रे... कस्तो फारो गरेको होला, कस्तो किफायत गरेको होला 😂 😂

account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

एक तु ही धनवान है गोरी बाँकी सब कंगाल...
उता गजल गायक पंकज उदास पनि रहनुभएन...💐🙏

एक तु ही धनवान है गोरी बाँकी सब कंगाल... उता गजल गायक पंकज उदास पनि रहनुभएन...💐🙏
account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

एउटा विहंगम आवाजको अवसान
अलविदा श्रद्धेय गायक भक्तराज आचार्यजी...
आज वास्तवमै मुटु जलिरहेछ💐🙏

एउटा विहंगम आवाजको अवसान अलविदा श्रद्धेय गायक भक्तराज आचार्यजी... आज वास्तवमै मुटु जलिरहेछ💐🙏
account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

के को सन्तुष्टि हासिल हुने होला यति गरेर कुण्ठित कँणहरुलाई...
३ किलोमिटरमात्र बाँकी हुँदा हैन, दाङ्गको भालुबांग आउन ७, ८ किलोमिटर बाँकी हुँदा देखिनै हरेक माईलस्टोनमा करीब करीब यस्तै हर्कत गरिएको पाईएपछि गाडी रोकेर खिचेको हुँ...

के को सन्तुष्टि हासिल हुने होला यति गरेर कुण्ठित कँणहरुलाई... ३ किलोमिटरमात्र बाँकी हुँदा हैन, दाङ्गको भालुबांग आउन ७, ८ किलोमिटर बाँकी हुँदा देखिनै हरेक माईलस्टोनमा करीब करीब यस्तै हर्कत गरिएको पाईएपछि गाडी रोकेर खिचेको हुँ...
account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

यी शिक्षकको हालचाल के होला अहिले? दुख पो दिएको छ कि?

account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

मान्छेको ज्यान गएको छ, मन्त्री दोषी हो भने हदैसम्मको सजाय पनि दिईयोस...

मन्त्री सुदन किराँतीज्यू नमस्कार, निवासदेखि मन्त्रालयसम्म साईकलमै आवतजावत गर्ने, कार्यकक्षमा आफ्नो चियापानी आफै तयार गर्नेजस्ता काम पनि गर्न सकिन्छ है...

account_circle
Suresh Paudel (सुरेश पौ'णे'ल)(@SP_5120) 's Twitter Profile Photo

आशा गरौ स्वामी महाराजको 'ब्रम्हचर्य' सक्कली होस्....

माघ महिनाको यस्तै कुनै चिसो दिनमा ईन्द्रदाइले यो संसारबाट विदा लिएका थिए, १५ वर्ष पुगेछ... असीम श्रद्धान्जली 🌷🙏

राजा वीरेन्द्र, जीवित हुन्थे भने आज ७९औ वर्ष लाग्थे... हार्दिक श्रद्धासुमन🇳🇵🙏