मनिश साहि (ठुले)(@SahiThule) 's Twitter Profileg
मनिश साहि (ठुले)

@SahiThule

१८ बर्ष माथिका मात्र साथि बन्न सक्नुहुनेछ!! धन्यबाद🙏🤣🌺💐🌿

ID:1457789737880768518

calendar_today08-11-2021 19:19:14

36,2K Tweets

1,9K Followers

1,9K Following

विस्मय !(@nepali_poetry) 's Twitter Profile Photo

नबोलेनी थाहा हुन्छ
मनको बोली मनैमनमा।
नहेरेनी आँखाहरु
चल्मलाउँछन् समर्पणमा।

जब कोही नजिक हुन्छ
जब कोही करिब हुन्छ...

😊

account_circle
✍अપરીचिત™🍁(@BeOriginal_0) 's Twitter Profile Photo

'धेरै रहर अधुरा रहन्छन
एउटा रहरको पछाडि दौडिन्छ'
_______✨✨_______
🥀 🥀
🍁 🍁✍
_______✨✨_______

account_circle
बोध(@Bodh_123) 's Twitter Profile Photo

प्रेममा परेको पुरुषले
भातलाई पनि 'माम' भन्छ ।
ज्ञान समाप्त ।😀

account_circle
🌞डा.हजारिया💤バカ(@oichinis_7) 's Twitter Profile Photo

आज स्नोकर खेल्न गा यस्को नियम नै चित बुझेन फर्किए

कही नभाको जात्रा गेडा प्वाल भित्र छिराउन रे 🤣🤣

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

हेल्लो सुमन, डाडाघरे ,डिबेट ,गोकुल घण्टा सेना अनि लास्टमा सन्दिप के छ इलाम को हाल्खवर अप्डेट नै गर्न छोड्यौ त्😂😂😂😂😂😂😂😂

account_circle
😊अकूत😊(@bajre12) 's Twitter Profile Photo

पुनश्च,
मायाको जिळ कोरिएको हरेक पनामा मायाको हैसियत उच्च छ आयु लामो छ, चाहना पुरा छ! म कतै पुरा छु! वस तिमी साथ दिनु तिमी टुटेको दिन म अधुरो हूनेछू!

account_circle
प्राप्ति PR@pTii (Kaan_chhu)🙆(@prapti_Kanchhu) 's Twitter Profile Photo

'सबैको दिलमा धड्किन जरुरी छैन हजुर.....
केही मान्छेको आँखामा बिझाउनुको पनि एक अलग्गै मजा छ !!'
❤️❤️❤️

account_circle
Tirtha Prasai(@TirthaPrasai) 's Twitter Profile Photo

राजनेता माकुने भाइले उम्मेद्वार नै जीतबहादुर नाम भएका उठाएका छन्! १ भोट पनि ल्याएनन् भने पनि उनी जीतबहादुर नै रहन्छन्, हारबहादुर हुँदैनन्! कुशल नेतृत्तो भएपछि यत्तिको भिजन चैँ हुनु पर्छ मुन्सेसँग! भन्छन् पल्लाकोठे काका! 😁

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

यसै यसै
अशान्त थियो मन,
उनको शीतल बोलीले
शान्त भयो।

बोलीको शक्ति
कति कति,
उठाउँछ पनि
बसाउँछ पनि।

शुभ होस्

account_circle
सुमन !!(@SGnepal) 's Twitter Profile Photo

The Dark Team - Sidhakura!! अब आगो बाल्नुपर्छ हामि साथमा छौँ। ❤️🙏

The Dark Team - @Sidhakura_!! अब आगो बाल्नुपर्छ हामि साथमा छौँ। ❤️🙏
account_circle
✊☭ 🇳🇵𝓝𝓮𝔁𝓽 𝓐𝓷𝓰𝓵𝓮 🇳🇵☭🙏(@NextAngle) 's Twitter Profile Photo

KRISHNA ACHARYA प्राबिधिक परिक्षण गरेर स्पष्ट हुनुपर्ने कुरालाई थुतुनो बजारेर अस्विकार गरेर हुन्छ? अध्यारा कोठामा न्यायको अपहरण गरेर बलात्कार र हत्या गरेको यति गम्भीर र संगिन अपराधको अभियोगमा बिना छानबिन र अनुसन्धान आफ्नो फैसला आफैं लेख्न हो र जनताले लोकतन्त्र स्थापित गरेको?

account_circle
Dr Baba A'neal Che🔵(@BabaAnealChe) 's Twitter Profile Photo

कान्तिपुर र अन्नपुर्ण आक्रमक मुडमा रहेछन्। सिधा कुराले दोस्रो भाग गतिलो ल्याउन पर्छ। युद्धमा सब जायज हुन्छ भिडन्त गतिलो हुन पर्छ है। साना हान जारी होस् है।

account_circle
✍अપરીचिત™🍁(@BeOriginal_0) 's Twitter Profile Photo

'मान्छेको मिहिनेतमा पनि कमी छ,
हरेक पटक भाग्यको गल्ती हुदैन'
_______✨✨_______
🥀 🥀
🍁 🍁✍
_______✨✨_______

account_circle
😊अकूत😊(@bajre12) 's Twitter Profile Photo

पुनश्च,
सयौं झरी,
सहन सकेमा आऊँनू!
मनको युद्ध,
लडन सकेमा आऊँनू
अस्पष्ट पीडा,
देख्न सकेमा आऊँनू
अदृश्य संघर्ष,
झेलने सकेमा आऊँनू
अनगिन्ती विचार,
पढन सकेमा आऊँनू!
अदृश्य घटना,
सहन सकेमा आऊँनू!
सङ्क्रमीत मन,
उपचारन सकेमा आऊँनू
कहिले विगत त कहिले भविष्य
काँधमा बोकि हिडन सकेमा आऊँनू !

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

लाली नलाए पनि देखिन्छ रक्तिम अधर
आँखा यसै चम्किला गाजल नलाए भयो✍️

account_circle
Nilamber Acharya(@nilacharya) 's Twitter Profile Photo

जसले आफ्नो अनुहार नियन्त्रण गर्न सक्छ
उसले जीवनमा धेरै कुरा गर्न सक्छ।

भन्छन् अनुहारले मानिसको मानसिक अवस्था देखाइहा़ल्छ,
खास गरी आँखा, ओँठ र निधारले।

शुभ होस्

account_circle
⊱✿⊰सुमन सुब्बा⊱✿⊰(@_Suman00) 's Twitter Profile Photo

जीवन वास्तवमै सरल छ, तर हामी यसलाई जटिल बनाउनमा जोड दिन्छौं ।😊

❣️🙏

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

सफलता सामान्यतया उनिहरु लाई प्राप्त हुने छ, जो यसलाई खोज्न व्यस्त छन्। ☕️☕️🙏🔱🕉️📿🤗❣️“यत्र भयं समाप्तं भवति, तत्र जीवनं आरभ्यते” 🙂 🕉️ 🔱

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
अप्ठेरो पर्यो, निर्णय लिन निक्कै गाह्रो भयो
मान्छेहरुका हर्कतले, मेरो दिमाग पारो भयो
यस्ता मोड पनि आउँछन्, छुट्याउन कठिन
शंकैशंकामा निर्णय लिन,मनलाई साह्रो भयो
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
सम्झना उपाध्याय(@Upadhyayasamjh1) 's Twitter Profile Photo

त्यही प्रेम पूर्ण हुन्छ जुन प्रेममा रहेपछि अर्को प्रेमको आशा बाँकी रहन्न ।

🙏🕉️♥️
🙏💐🚩

account_circle