@Voteni/F/22/S(@Voteni2) 's Twitter Profileg
@Voteni/F/22/S

@Voteni2

Don't get lost in the fake world, one day you have to come to the real earth.
Thanks.
Iamreal

ID:1353283720183042054

linkhttp://www.intertainment.com.np calendar_today24-01-2021 10:09:45

3,2K Tweets

37,7K Followers

7,0K Following

@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

प्रेमको भाव पनि छैन।
घृणाको भाव पनि छैन।
उद्वेलन मात्रै छ।
प्रश्न मात्रै छ।

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

काम कम गर्नेहरू अरूको कुरामा समय बिताउँछन् ।

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

विश्राम र थकान बिना लगातार लगातार मेहनत र कोशिस गर्दै जाऊ एकदिन 'अवसर' तिम्रै ढोकामा आइपुग्छ ।
यो भनाई कसको हो टुइटे साथीहरु ...

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

पैसाले पलाएको नाङ्गो आखाँले देखिन्छ भने तर बुद्दी विवेकले पलाएको देख्नलाई भित्री आँखाको आवश्यकता पर्दछ भन्ने सुनेको है ।

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

सन्देशमुलक खुराक प्राप्त हुने केही Handle हरू

account_circle
🇳🇵ठकुरी🌿धनु,🇳🇵👈(@Chand_Dhanu) 's Twitter Profile Photo

जिन्दगीले सिकाएको पाठ हो यो,
यहाँ आँशु खसालेर रुनु भन्दा
आँशु लुकाएर बाच्न सजिलो हुन्छ।।

☕☕
🙏🌻🌷🕉️📿⚓

account_circle
Rozee (@Rozeeparazulyy) 's Twitter Profile Photo

बाध्यता' र 'बिबशता' त बहाना मात्रै हुन्
आजकल धेरै सम्बन्ध त 'घमण्ड' कै कारण टुट्ने गर्छन्।

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
जो यो संसारमा आउँछ, एकचोटी जानैपर्छ
जेजस्तो कर्म गर्छौ, सबैको हिसाब लानैपर्छ
गरेको पाउँछौ,पिर किन ब्याजसहित पाईन्छ
विष त तिमीले रोपेछौ, लौ अब त्यो खानैपर्छ
💞💞💞


❤️❤️🙏🙏

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

शब्दमा व्यक्तिको स्तर झल्किन्छ।।।
'फूलको आँखामा फुलै संसार, काँडाकाे आँखामा काँडै संसार'

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

'अन्जानबाट चिनजान हुँदै फेरि अन्जान हुने सम्बन्ध नै मायाँ हो । थाह थियो म एक्लो हुन्छु भनेर तर तिमीले नै साथ छोड्छौ भन्ने थाह थिएन माया,' भनेर भन्ने दिन मेरो हकमा कहिल्यै नआओस् भगवान🙏🙏

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

हेक्का रहोस, स्वार्थ बाझिएर अर्को पार्टीबाट फुत्त आउने अवसरवादलाई जसले अबिर फूलमाला पहिर्याउँछ बुझ्नुस ढिलोचाँडो त्यहाँ विघटन सुरुहुन्छ भनेर ।
सन्दर्भ अवसरवादको पहिचानबारे

account_circle
Niruta(@Ni_Ru_ta) 's Twitter Profile Photo

....र कुनैपनी पुरुषलाई अधिकार छैन कुनैपनी नारिलाइ बेस्या भन्ने , किनकि कुनैपनी नारी पुरुषको स्पर्स बिना बेस्या हुदिनन !!!

....र कुनैपनी पुरुषलाई अधिकार छैन कुनैपनी नारिलाइ बेस्या भन्ने , किनकि कुनैपनी नारी पुरुषको स्पर्स बिना बेस्या हुदिनन !!!
account_circle
Hark Sampang A revolution(@hark_sampang) 's Twitter Profile Photo

भद्दा दृश्य,
लोकतन्त्रको मजाक ,
अनैतिक चरीत्र ,
चोरको अगाडि स्वर्गको बखान 😋

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

पर्यटन मन्त्री हुनु भएको भए के गर्नु हुन्थ्यो ?

account_circle
@Voteni/F/22/S(@Voteni2) 's Twitter Profile Photo

बेकारमा मुख मीठाइएछ,.... समाएको त्यत्रो ठूलो माछा उम्केर खोलामा पसी गयो ...

account_circle
देवेन्द्र बर्तौला (O-)🇳🇵(@Devbartaula) 's Twitter Profile Photo

आखिर सम्पत्तिकैलागी मरिहत्ते हाल्नुको अर्थ के रहेछ त ! nepalpress.com/2024/03/21/444…

account_circle
#bagpacker👣(@lekali_vibes) 's Twitter Profile Photo

अन्तसन्त बोलेसी ब्लक खाइन्छ के ।
आफूले कतिसम्म अर्काको शब्दहरू सहन सकिन्छ त्यतिसम्म मात्रै बोलौं ।
ब्लक गर्नु/खानु कहिल्यै पनि राम्रो हुँदै होइन । ब्लक गर्नु/खानु तपाईँ-हामी एकअर्काको सँगतको लायकको छैनौं भनेको हो🤣

बोली सुधारौं🤣
स्क्रीनसट लिएर नाउँ कमाउन नआउनु🤣

account_circle