सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profileg
सुष्मा आचार्य💖

@acharya_susma

गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓

ID:3356553260

linkhttps://twitter.com/search?q=from%3A@acharya_susma%20-filter%3Areplies&s=09 calendar_today27-08-2015 06:18:27

161,0K Tweets

55,8K Followers

8,8K Following

Follow People
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

भाडामा बसेको कोठा बस्नेवालाको नभए जस्तै राजनीतिक दलका नेता पनि जनताकोलागी हुदैनन

जति आफ्नो माने पनि सिर्फ चुनाव जितुन्जेल मात्रै हो त्यसपछि कहिल्लै आफ्ना हुदैनन् 😀😀

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

अल्झिएको धागो जस्तै भएको छ जिन्दगी,
जति बटुल्न खोज्छु उति गाठो पर्छ 🤗🤗
❣️

account_circle
उपमा(@Kanchan_Pok) 's Twitter Profile Photo

याद
आउदैन कसरी भनौ?
सम्झनाले
सताउदैन कसरी भनौ?
बग्ने आँसु रोक्न नसकेपछि
यी आँसु
सुहाउदैन कसरी भनौ?
😍🤗☕️💐

account_circle
गुलेली मास्टर(@gulelimaster) 's Twitter Profile Photo

चरित्र फटाहा फटाहा भएको लहैलहैमा कांग्रेस बन्न पुगेको मान्छे कांग्रेसमा लामो समय टिक्दै टिक्दैन किन्तु परन्तु कम्युनिस्ट पार्टी समाउछ समाउछ ।अझ स्मार्ट नै हो भने नयाँ झिल्के दल खोल्छ ।

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

फेरि २ अरबको कुरो आयो बजारमा हुनत सम्पत्ति छानबिन शुद्धिकरण समितिले ३/४ जना मुख्य नेताको निर्देशनमा सफाँईत देला तर २/४ दिन पेटिकोटको फेरो समाएर बचाउकर्ता पिङ खेल्ने भए 😀😀

account_circle
Uꜱʜᴀ Kᴀʀᴋɪ(@Ushakar45440973) 's Twitter Profile Photo

जब तन मन र जीवन सबै लथालिङ्ग लाग्छ ।
तब भगवान् भन्दा पहिले लिने नाम 'आमा' हो ।

account_circle
Mohan Prasad Mainali(@mohanmainali) 's Twitter Profile Photo

सोह्र प्रकारका आमा र एउटा प्रचलित कथा
--- --- --- --- --- --- ---- ---- ---- ----
आमाको कुरा गर्दा एउटा प्रख्यात हिन्दी भनाइ छुटाउन मिल्दैन, नारी निन्दा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर खुमान । अर्थात् नारी जातिको निन्दा कहिल्यै नगर्नू,उनीहरूको अवहेलना नगर्नू+

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

यौटा महाबिर छन आफ्नो जिबन कहानीका पुस्तक बेच्न पुर्व पश्चिम् चप्पल खियाउँछन र पैसा सरकारी कारखानामा लगाउँछ्न

अर्का जयबिर छन ४ वर्षमा अरबको जग्गा किन्छन आफ्नोलागी गजब गर्छन

अब बुझम बिजनेसमा को सफल छ

बुद्धि लगा पासा बुद्धि भनेको यस्तै भएर होला 😀😀

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
मनै त हो कहिले प्रफुल्ल, त कहिले सुस्त
सधैं सबै ठिक भए, हुन्थ्यो यो मन दुरुस्त
भागदौड जिन्दगी, आईरहने झन्झटहरु
कठै केही समस्या नहुँदो त, हुन्थ्यो चुस्त
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
😍TukiBatti30😍(@tukibatti3O) 's Twitter Profile Photo

प्रेम अब भावना होइन
प्रेम एउटै सब थोक होइन
अब समय फेरीएपछि
यो अलिकति आकर्षण बनेछ
आलिकति रुप बनेछ
थोरै स्वार्थ बनेछ

अब यो फेरीएछ
मन बुझ्न छोडेर
धेरथोर धन हेर्ने बनेछ

घमण्डि बनेछ लालचि बनेछ
रमितेको रहर
बजारेहरुको फेसन बनेछ

अब देखि म कवितामा प्रेम लेख्दिन
यो पाजि अब छाडा बनेछ🙂

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

जे पनि म लेख्छु,
त्यसको वास्तविक जीवन सँग कुनै सम्बन्ध छैन।
यदि हुन्छ त,
यो एउटा संयोग मात्र हुनेछ।

हजुर हरूलाई यो त थाहा नै छ,
कि वास्तविक जीवन को सम्बन्ध बिना,
केही पनि लेख्न सम्भव नै छैन।
मात्र शब्दहरू को हेरफेर हुनेछ।

account_circle
साहिबा🌹(@themoon128) 's Twitter Profile Photo

मनको ढोका त खुल्लै राखन
मनमा माया हुनेले 😉♥️

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

बाह्य तत्वको प्रभाव नेपाली समाजमा फैंलिदै गएको छ। यो समाजलाई बिभाजन गर्न सकियो भने देशमा परेड खेल्न सजिलो हुन्छ भन्ने बुझाइ बाटै उनिहरुले ठुलो योजना बनाएर अघि बढेका छन्। उनिहरुले नागरिक अगुवा,मिडिया,वकिल,बुद्धिजीवी,राजनीतिक कर्मि,न्यायाधीश,डाक्टर मार्फत आरोपप्रत्यारोपमा उत्रीन++

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

यसरी कति चल्ला निरन्तर जिन्दगी
लाग्छ जिउँदो लासको घर जिन्दगी

फेरि पत्थरको गलत व्याख्या भयो
काँचझैँ चर्किन्छ पत्थर जिन्दगी ?

यसरी देखायौ झुटा सपनाहरू
आजकल सु्त्दैन अक्सर जिन्दगी

कुल्चिदेऊ प्रेमले अन्तिम पटक
भैदियोस् भुइँको कसिङ्गर जिन्दगी ⤵️⤵️

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

मलाई जन्मदिने आमा मलाई छोरी मान्ने
आमाहरू ,
मेरा सन्तान अनि मलाई आमा मान्ने सम्पूर्ण
सन्तान सबैलाई सुख शान्ति समृद्धि ,दिर्घायुको कामना सहित अस्तित्व र स्मरणमा हुनुहुने धर्तीका सम्पूर्ण असल आमाहरूमा हार्दिक नमन गर्दछु ।
❣️

account_circle
Teamwork(@teamworkcomm) 's Twitter Profile Photo

बुढी आमा एक्लै छाडेर जोई लिइ बाहिरिएको छाेराे'मातातिर्थमा'अाएर आधा पावा पेडा जबर्जस्ती आमाका मुखमा कोच्छ,बिचरी आमालाई मिठाइको के स्वाद!दाँत बिनाका गिजा देखाएर फिस्स हास्दै पुक्लुक पुक्लुक पारेर चपाइदिइन,आमाका'च्यापु'हल्लिएको देखेर छाेराे पुण्य कमाए स्वर्ग सुनिश्चित भो भनेर दङग छ।

account_circle
Aryal KP(@Krishna72952181) 's Twitter Profile Photo

हजुरबाले भन्नुहुन्थ्यो “घोंडा पाल्नेले गोरू पाल्दैन,छोरी पाल्नेले बुहारी पाल्दैन”।बाका पाला पनि यो उखान परिमार्जन भएन अब हामीले यो उखानलाई कसरी परिमार्जन गरे उचित हुन्छ?

account_circle
💞सामु💞(@_samana_kharel_) 's Twitter Profile Photo

पुत्र कुपुत्र हुन पनि सक्छ
तर
माता कुमाता कहिलै हुदिनन्।
आमा सधैं महान छिन्।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट देश छोड्ने कुनै पनि श्रमिकलाई तपाईं ठगिमा पर्नु भएको छ छैन तपाईंले म्यानपावरलाइ कति पैसा दिनु भएको छ भनेर कसैले सोधपुछ गर्दैन। तर ति श्रमिकले पठाएको रेमिट्यान्स बाट चण्डमुण्ड गरेका राक्षसहरु जुका मोटाए जस्तो मोटाएका छन्। थुक्क अपराधी हरु हो।

account_circle