Anup Sunuwar(@anupsunuwar90) 's Twitter Profileg
Anup Sunuwar

@anupsunuwar90

Social worker,dreamer,student of International Relations and Diplomacy .

ID:3556781713

linkhttp://www.facebook.com/anup.sunuwar calendar_today14-09-2015 05:01:36

219 Tweets

244 Followers

517 Following

Anup Sunuwar(@anupsunuwar90) 's Twitter Profile Photo

गुरु ब्रह्मा गुरु विष्णु, गुरु देवो महेश्वराः
गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः

गुरु ब्रह्मा गुरु विष्णु, गुरु देवो महेश्वराः गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः
account_circle
Anup Sunuwar(@anupsunuwar90) 's Twitter Profile Photo

रातो र चन्द्र सुर्य
जंगी निसान हाम्रो Congratulations Nepal. CAN

रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो Congratulations Nepal. @CricketNep
account_circle
Bishwa Prakash शर्मा(@bishwaprakash77) 's Twitter Profile Photo

´ अभियानको प्रचार गीत निर्माण सम्पन्न गर्न लाग्दै हामि … !

सुमित खड्का, राधिका हमाल, कृष्णमान डंगोल र शशि थापाको स्वर l नेपाल सांस्कृतिक संघको प्रस्तुति l विश्वप्रकाशको शब्द / संगीतमा अघिल्लो अभियानमा १२ भाषामा निर्मित सामग्रीको परिमार्जन l जय नेपाल !

account_circle
Manish Jha(@manishjhanepal) 's Twitter Profile Photo

भ्युटावर बनाउने ठाउँमा कृषकको उत्पादनको लागी कोल्ड स्टोर बनाएको भए कृषि अर्थतन्त्रमा टेवा पुग्ने थियो। तर खोक्रो राष्ट्रियताको व्याख्या गर्नेले ध्वस्तै पारे। अब त्यो भ्युटावरबाट कृषकको दुःख हेर, अरू के नै देख्छौँ?

account_circle
Geja Sharma Wagle(@GejaWagle) 's Twitter Profile Photo

नेपाल-भारत सम्बन्ध र सीमा विवाद, बहुचर्चित एमसीसी र बीआरआई परियोजनाका विविध आयाम, नेपालका ठूला विकास परियोजनाहरूको भूराजनीतिकरण र नेपालको विदेश नीतिका बारेमा Onlinekhabar का संचारकर्मीहरू Raj kumar shresthaBinu Subedi संग भएको संवाद! SHIVA GAUNLE

onlinekhabar.com/2022/01/1067892

account_circle
Bishwa Prakash शर्मा(@bishwaprakash77) 's Twitter Profile Photo

मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति उपचार ; ३ विकल्प !

१) स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना l
अथवा..
२) सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा l
अथवा..
३) पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त
(आइसोलेसनबाटै सबै सम्बन्धितको ध्यानाकर्षण)

account_circle
Bishwa Prakash शर्मा(@bishwaprakash77) 's Twitter Profile Photo

कोहि यसरि खुला समर्थनमा l कोहि मौनसँग विद्रोह र परिवर्तनको पक्षमा l

आभारि छु नेपाली कांग्रेस कास्कीका आदरणीय सभापतिज्युको अभिमत प्रति l जय नेपाल !

account_circle
Anup Sunuwar(@anupsunuwar90) 's Twitter Profile Photo

नेताहरुको शास्त्रीय श्लोक, परम्परागत प्रवचन र सनातनी सन्देशले मात्रै कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छैन ।अतिवाद र उग्रवाद होइन, लोकतन्त्र, उदारवाद र मध्यमार्ग नै नेपाली राजनीतिको बाटो हो ।Geja Sharma Wagle Bishwa Prakash शर्मा DB Sunar Nainsingh Mahar

account_circle
Hari Bahadur Thapa(@Haribthapa) 's Twitter Profile Photo

३०-३० संवार्ता : राजनीतिशास्त्रका प्राध्यापक श्रीधर खत्री

हाम्रो कूटनीति राणा शासनभन्दा माथि गएकै छैन

टापन-टिपन कुरा गर्नेहरूलाई 'विज्ञ' भन्‍न थाल्यौँ
ekagaj.com/article/thirty…

account_circle
Anup Sunuwar(@anupsunuwar90) 's Twitter Profile Photo

हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।

account_circle
Anup Sunuwar(@anupsunuwar90) 's Twitter Profile Photo

के सरकार र राजनीतिक दलहरू अपरिहार्य राष्ट्रिय दायित्वलाई आत्मसात् गरी वैदेशिक हस्तक्षेप नियन्त्रण गर्न सफल होलान् ? Geja Sharma Wagle

account_circle
Herne Katha(@hernekatha) 's Twitter Profile Photo

आजको फुटबल खेल पनि सुरु हुनै लागेको छ । आमा समूह दुई वटा टिममा बाँडिएका छन् । रेफ्रीले खेल सुरु भएको संकेत गरिसकेका छन् । लताकुञ्ज विद्यालयको रंगशालामा भइरहेको खेल हेर्न खचाखच दर्शक उपस्थित छन् ।

account_circle
Anup Sunuwar(@anupsunuwar90) 's Twitter Profile Photo

केही समय पहिलासम्म दुई ध्रुव जस्तो देखिने खड्गप्रसाद शर्मा ओली राजेन्द्र महतोको अप्राकृति गठबन्धन र नेपालको राष्ट्रियताप्रति महतोको आपत्तिजनक अभिव्यक्तिमाथि विश्लेषक गेजा शर्मा वाग्लेको सटिक चिरफार - Geja Sharma Wagle

account_circle
Anup Sunuwar(@anupsunuwar90) 's Twitter Profile Photo

गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै १४ औं गणतन्त्र दिवसको अवसरमा देश/विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

account_circle