DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profileg
DEVENDRA DHUNGANA

@dhungana_devend

Travelling around, listening music and reading books

ID:232745701

calendar_today01-01-2011 04:53:50

21,1K Tweets

4,2K Followers

4,7K Following

Sanjeev Satgainya(@SanjeevSatgainy) 's Twitter Profile Photo

ओलीको आमोद–प्रमोद, संसद‍्मा अवरोध को सेरोफेरोमा अजातशत्रु को यो लेख छ धमाकेदार एण्ड बेजोड़!
ukaalo.com/opinion/202403…

account_circle
Devendra R Bhattarai(@registandiary) 's Twitter Profile Photo

पटाक्षेप ::
“गिरिबन्धु टी–इस्टेट काण्ड’मा सर्वोच्च अदालतको संवैधानिक इजलासले नै फैसलाको पूर्णपाठमार्फत सत्ताको रिङमास्टर केपी ओलीलाई उदांगो पार्दिंदा धरि प्रमुख प्रतिपक्षीसहित विपक्षमा रहेका नेताहरूले बोलेकोसम्म सुनिएको छैन।”
Ukaalo अजातशत्रु
*
ukaalo.com/opinion/202403…

account_circle
Kritika Tharu(@NepaliMan80) 's Twitter Profile Photo

‘कपनको गरिबकी छोरीको बलात्कारपछि बच्चा जन्मियो । तर मिलाउन खोजे । मैले उजुरी दिएँ । न्यायाधीशले उल्टै गरिब देखेर केटीलाई हप्काए । मैले न्यायाधीशलाई तीन छाता हानिदिएँ।' त्यही दिन न्यायाधीशले मुद्दा जिताइदिएको उनलाई अझै सम्झना छ । jhannaya.nayapatrikadaily.com/news-details/1…

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

` बाबा ! मान्छे ठूलो भएपछि लाज हराउँछ हो ?´छोरोको अनुहारतिर एकछिन गहिरिएर हेरे अनि बिस्तारै भने ` हो बाबु ,बच्चाहरू नाङ्गो हुँदा लजाउँछन् तर ठूलाहरू आफ्नो नग्नताको प्रशंसा खोज्छन् ।'

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

स्यानाआं ख्याउटे अनि मरन्च्यांसे म,स्कूलां सधैं सेकेन हुन्थें।मेरो प्रीए साथी “काजी”सधैं मूर्गा हुन्थ्यो।हाप छुट्टीआं झुम्रोको भकुन्टो खेल्दा मसंग निहु खोजेर “आईजा काठा,आज कि तं छैनस् कि म छैन भनेर बारीका पाटासम्म खेदाउंथ्यो मलाई”काजी नरिसाउ है !मेरो आयु नि तिम्लाई थप्पियोस् 🤣💕

“हे आज !तिम्रा अनेकानेक छनोट मलाई सहर्ष स्वीकार्य छ ”सधैं जस्तै बांच्ने जिजीविषा यथावतै छ है 🤣लँगौटी कसेर भे नि “स्यानो बेलामा बिरालाले गुँड सारे झैं ”जीवनका अनगिनत मोडमा,भाग्यले र नेता भनौंदाहर्ले छिनछिनमा रङ बदलिरहेको बेला को कहाँ कसरी देखा पर्ने हो,त्यो था पाउन सकिएन ☕️🤣🙏

KP Dhungana 🇳🇵(@kpdhungana) 's Twitter Profile Photo

ब्याच नम्बर ६९ : भूकम्पपीडितलाई सहयोग गर्न अमेरिकाबाट आएकी युवती यौन सम्बन्ध राख्न नमान्दा सेतीमा फ्याकिइन् ukeraa.com/news/detail/14…

account_circle
Dipa Dahal🇳🇵(@DahalDeepa) 's Twitter Profile Photo

➖बालमन्दिरका पूर्वपदाधिकारीको बद्मासी कतिसम्म छ भन्ने एउटा उदाहरण
✔️जग्गा हिनामिनामा तत्कालीन अध्यक्ष रीता सिंहको ‘विश्वासपात्र’को भूमिकामा देखिन्छन् गणेशभक्त श्रेष्ठ। दुईपल्ट महासचिव बनेका श्रेष्ठले नै संगठनको टेकुस्थित जग्गा हडपेर व्यापार गरिरहेका छन्।
ukaalo.com/ukaalo-vishesh…

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

शुभम् माननिए सदसेहरु 🫖☕️🌸💕देख्दै शरीर फूलको थुँगाझैँ हलुङ्गो भएर आयो । मुटुको रक्तसञ्चार तीव्र भएर आयो । प्रकृतिको अनुपम सृष्टि । पल्लो गाम् बाट साभार गरिएको यो सुन्दर दृश्य सप्पै प्रीयमनहरुका लागि !आजको दिन प्रेमील बनोस् , दुईदिने जिन्नकीआं “ आम्दा जांदा लाम्ला पिरती ” ❤️🤣🙏

बालमन्दिर जग्गा हिनामिना प्रकरण : रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी ekantipur.com/news/2024/05/0…

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

आज सायद त्यो छोरा ले पढाइ सक्यो होला।बिहे पनि गर्यो होला ।ती आमा पनि अब बुढी भइसकिन होला। गहुँ पनि होला नहोला भए पनि बाँदरले के बाँकी राख्ला र?
आज मलाई ती आमा अनि ती आमा जस्तै अरु आमा र छोरा को याद आयो। तर म विश्वस्त छु आज ती आमा लाई छोराले पक्कै पनि खुसीका साथ राखेको हुनुपर्छ।

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

जिन्दगि छोटो छ । आफु रमाउ र अरूलाई पनि रम्न दिउ!

account_circle
टुटुल्के™🇳🇵(@Tutulke) 's Twitter Profile Photo

चुनाव जित्ने भएसी एमाले उसै खुशी, आफू दोस्रो हुँदा नि घन्टी सखाप भएकोमा कांग्रेस खुशी, आफैं सखाप हुँदा नि कांग्रेस दोस्रो भएकोमा घन्टी झनै खुशी !

समृद्ध नेपाल सुखी नेपाली 😁😁

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

तिमीलाई पाउरोटी सग राखेर टोक्दा ठिकै हुन्छ होला नी ?
-है हनी !🧐🧐

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

मौसम अड्डाको जरुली सूचना:-आबो सप्पै जन्ताले यौणा बोत्तल झोलाँ हालेर हिन्न परो(रौसी होईन) बेल्बेलाँ आँखा छोप्न हुन्च,हात्पैताला पोल्न थालो ! औडाs भओ!निस्साएस्तो भओ आँखा'ट ज्वाला बल्लास्तो भओ लौन।मैल्ता गाइको मोइ पेल्या छु तपैंहरु नि क्यैनक्यै पेल्दै अर्नोला,स्वास्तेको ख्याल राखम्

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

यसपटक मिदी भाइ नभएको मौका छोपेर यसो नगर्लान् भन्न सकिन्न। सागर किस्ने बसन्ते पो कता छन् कुन्नि!😂😂

account_circle
DEVENDRA DHUNGANA(@dhungana_devend) 's Twitter Profile Photo

सत्य धुरीबाट कराम्च भन्ते ,मुन्छेले घरको धुरी बनाम्नै छोडे ,आबो कहाँबाट कराउला भन्ने बडो सुर्ता लागिरा'थ्यो ! फ्याट्ट छिमेकी काकी-छ्तमा (खणेरी भएर होला)पातलो वान्पीसां टिउटक् “म बोक्सी .. म के के जाती भनेर उफ्रीरा'को देखिओ शिव शिव शिव बिआन बिआनै ताण्डप 😅🤣😂हे भगुवान् 😜(साभार:)

account_circle