हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profileg
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵

@habipaudel

Self Business

ID:3322365480

calendar_today21-08-2015 13:58:08

19,4K Tweets

6,7K Followers

5,0K Following

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo


सरकारले नै विदेश लखेट्न खोज्दैछ ।

तपाईंहरुको वडामा यस्तो सुविधा आईसकेछ ।
भाषा सिक्ने अनि विदेश जाने प्रोत्साहन गर्दै वीरेन्द्रनगरपालिका वडा नं १०,१३ र १६ सुर्खेत ।
सम्पुर्ण नगरवासीलाई बधाई छ !😀

#गणतन्त्र_जिन्नावाट सरकारले नै विदेश लखेट्न खोज्दैछ । तपाईंहरुको वडामा यस्तो सुविधा आईसकेछ । भाषा सिक्ने अनि विदेश जाने प्रोत्साहन गर्दै वीरेन्द्रनगरपालिका वडा नं १०,१३ र १६ सुर्खेत । सम्पुर्ण नगरवासीलाई बधाई छ !😀
account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

वहाँ जिमु लाई ससम्मान मुक्क थुजी मादलचोर म्याथसिक्ने सिमाखाने भिण्डीमारा ठाँजा रकुकु धाग नामिक जिपा लोकेड्झ
भन्न चाहेँ। धन्यवाद।

वहाँ जिमु लाई ससम्मान मुक्क थुजी मादलचोर म्याथसिक्ने सिमाखाने भिण्डीमारा ठाँजा रकुकु धाग नामिक जिपा लोकेड्झ भन्न चाहेँ। धन्यवाद।
account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

आज बिहान देखि हाम्रो तिर भारी वर्षा भगवान ईन्द्र धेरै खुशी देखिनु भएको छ।

account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

तिमी समय अनुसार चल्नु पर्छ भन्थ्यौ तै भएर होला एक्लो बनाएर गयौ!

🌹🙏🙏

account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

सुरुको नाम ओल्बाको हन्मान र अरु सङ्ग खासै निकटता नरहेको तर जे भए पनि हन्मान चाहिँ पाएको हो ओल्बाले।

account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

आफ्नो पिडाहरु सबैलाई नबताउनुहोस , किनकी सबैको घरमा मलम त हुँदैन तर पक्का हर कोहिको घरमा नुन हुन्छ नै !

🌹🙏🙏

account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

एउटा बाख्रा हेर्न नसक्नेले देश चलाउछु भन्ने बाख्रे काजी र घाँसी राम को छोरा हरु 🤣🤣

account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

उन्ले रातदिन व्रत बसेर शिव जि मगिन या बिस्णु त्यो मलाई था छैन तर मलाई कृष्ण को अरोप लगायर गैइन!

🌹🙏🙏

account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

सवै भतुवा हरु भारत का गोटि हुन, तपाई हामी गधा मूर्ख खच्चड हो यस्तै भारतीय गोटि लाई चुनाव मा भोट दिएर अगाडि बढाउछौं
गल्ती गोटि हरुको होईन तपाईं हामी हरुको हो।

account_circle
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵(@habipaudel) 's Twitter Profile Photo

कोही माथी निर्भर नहुनु, केही पनि आशा नराख्नु र कोहि सङं केही पनि नमाग्नु नै स्वतन्त्रता हो ।

🌹🙏🙏

account_circle
✍️ Narendra Bikram Chand(@NarendraBikram4) 's Twitter Profile Photo

देशमा उधोग कलकारखाना खोलेर युवालाई रोजगारी दिएर के राजाले गल्ती गरेकै हुन? उधोग खोल्ने रोजगारी दिने खराब र उधोग बेचेर बेरोजगार बनाउने नेता र नेतृत्व कसरी असल र सक्षम भए?

देशमा उधोग कलकारखाना खोलेर युवालाई रोजगारी दिएर के राजाले गल्ती गरेकै हुन? उधोग खोल्ने रोजगारी दिने खराब र उधोग बेचेर बेरोजगार बनाउने नेता र नेतृत्व कसरी असल र सक्षम भए?
account_circle