Saney❣️🫰(@innocent_newar) 's Twitter Profileg
Saney❣️🫰

@innocent_newar

न कसैको अभाबमा बाच्छु
न कसौको प्रभाबमा बाच्छु
यो जिन्दगी मेरो हो
म आफ्नै स्वभाबमा बाँच्छु।
100%follow back.
मेरा tweet हरु पढ्न तलको link मा click गर्नुहोला।

ID:954197946785923072

linkhttps://twitter.com/search?q=from%3Ainnocent_newar%20-filter%3Areplies&s=09 calendar_today19-01-2018 03:44:53

178,8K Tweets

12,0K Followers

7,8K Following

Saney❣️🫰(@innocent_newar) 's Twitter Profile Photo

'मलाई एक्लै छोडी देऊ'
यो शब्द मान्छेले त्यति बेला मात्र बोल्छ!
'जब त्यो भन्दा बढी पीडा सहन सक्दैन उसले'!

account_circle
⭐️एक्लो बृहस्पती⭐️(@akash_casey) 's Twitter Profile Photo

मेरो ज़िबन यात्रालाई,मैले नै हिड्दै जानुपर्छ
ज़िंदगीको बोझपनी,आफ़ैले बोकेर लानुपर्छ
अरु कसैले पनी सक्दैन, मेरो भाग खानलाई
मेरो भागमा जे जती छ~त्यो मैले नै खानुपर्छ
आकाश के.सी. 🌷❤️
❤️‍🩹🙏

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

तिम्रा कैयौँ तस्विर छन् मसँग,
तर आँखा तिम्रै दर्शनको प्रतिक्षा गर्छन्।।

account_circle
COOL(@sharma_cool2) 's Twitter Profile Photo

रोजेर पाउने भए हरेक मानिसले सम्पन्नता रोज्थे । धन्न सृष्टि ले कर्मको आधारमा रोज्न पाइने बनाएको छ ।
🙏🌹🌞🌝♥☕⏰

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

मनमा लागेको लेखु 'शब्द'हरु रिसाउछ्न....

अनि सत्य लेख्यो भने 'आफ्ना' रिसाउछन!!

👃☕️🌹

account_circle
✍अપરીचिત™🍁(@BeOriginal_0) 's Twitter Profile Photo

'हरेक कोशिश मा सायद
सफलता मिल्न नसक्ला,
तर हरेक सफलता को,
कारण कोशिश नै हुन्छ'
🥀 🥀
🍁 🍁✍

account_circle
⚜️⚜️राजा⚜️⚜️(@jr_razaa) 's Twitter Profile Photo

…✍️✍️
माया बनायो, प्रेम गीत बनायो !!
छुटिएर रहनु पर्ने रित बनायो !!

षड्यन्त्र रची-रची धन सम्पत्तिले
प्रेमको दायरा सिमित बनायो !!

बीच मा घुसेर दुश्मनी निभाउदै ,
धन सम्पत्तिले बन्चित बनायो !!

छुटिन बाध्य भए प्रेमिल जोडी ,
अन्धो माया प्रेम भ्रमित बनायो !!💔🙏

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

म आफैलाई सम्झाउछु
पैताला आफ्नै छन्, जस्तोसुकै परिस्थितिमा पनि एक्लै नै हिड्नुपर्छ त आखिर गुनासो किन ॥

☕️😊♥️

account_circle
प्रमोद ज्ञवाली(@gyawali_pramod) 's Twitter Profile Photo

कठिन समयमा काँधमा राखिएको हात ,
सफलतामा बज्ने ताली भन्दा कैयौं गुणा मुल्यवान हुन्छ 🤟♥️
सुभ सन्ध्या।

account_circle
यूँ-मन ™(@yuman190) 's Twitter Profile Photo

तिमीलाई त्यो सफर बनाउन चाहन्छु....
जुन सफर हुँदै म चिता सम्म पुग्न पाउँ...!!
🫅💖

account_circle
💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

म आफ्नो दुख सुनाउछु आँखा तिम्रा रसाउछन्
लाग्छ तिम्रो पिडा पनि मेरै जस्तो छ ||
शुभ रात्रि 😴

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

जिन्दगी जतिसुकै कठिन
भएपनि कटाउनु छ मेरो हरेक
पाइला पाइलामा रुवाउन
खाेज्नेलाई जिन्दगीमा हाँसेर
देखाउनु छ
💮 शुभ साँझ 💮

account_circle
💕 Aashika 💕(@aashi432) 's Twitter Profile Photo

मान्छेको असली पहिचान,
कठिन समयमा हुन्छ!
सुखमा साथ त के नौलो भो र !
दु:खको परीक्षामा साथ दिए पो,
आफ्नो हो भन्ने आभाष हुन्छ त!
अक्सर आफ्नाहरु बलेकै आगो ताप्ने रहेछन!!!

शुभदिन 🙏💜

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

हामीलाई आवश्यक भन्दा अनावश्यक लालसाले मनमा दानव बनेर मनमा घर बनाउछ।
हामीले ससना कुराबाट पाउने खुशी भन्दापनि ठुला ठुला कुराबाट खुशी मिल्छ भनेर ठुला सपना देख्छौ,अनि
हरेक सुखको लोभमोहमा अर्को नयाँ दुख:को जन्म हुन्छ।
यसैले सधै हामी आफुले आफैंलाई बदल्न सिकौ।समाज पनि बदलिनेछ🙏🌷☕☁️

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

साथ होस नहोस
यहसास जरुर होस
भौतिक दुरी जति होस
बिस्वास जरुर होस
🌿🌷☘️❤️🙏

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

मृत्यु त नियति हो हाम्रो,
मलाई त मात्र,
शाश्वत हुनु छ थोरै शब्दहरू मा।

account_circle
💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

हो मान्छेहरु बिक्छन्, मलाई थाहा छ, तर
म किन्न सक्दिन ती फजुलका सम्बन्धहरु।।

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

यदि पुरुष को जीवन - बिकास मा
स्त्री को आकर्षण विनाशकारी हुन्थ्यो त
प्रकृतिले यो आकर्षण उत्पन्न नै किन गर्थ्यो!

account_circle