Krishna Ghimire(@kghimire1) 's Twitter Profileg
Krishna Ghimire

@kghimire1

हरेक व्यक्तिको बिशिष्टताको कदर गर्ने, एक स्वतन्त्र विचार राख्ने जिज्ञासु।

ID:3310430305

calendar_today09-08-2015 08:20:38

45,3K Tweets

12,1K Followers

5,7K Following

Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

आरभेत हि कर्माणि श्रान्तः श्रान्तः पुनः पुनः।
कर्माण्यारभमाणं हि पुरुषं श्रीनिषेवते॥
पटक-पटक थाके पनि पटक-पटक कार्य आर्रंभ गरिरहनु पर्दछ। कार्यआरंभको निन्तरता भए मात्र सफलता, सुख संपत्ति प्राप्त हुन्छ।
पाठ-असफलकामा पनि निष्ठा, जोश र ईमानदारी छोड्नु हॅुदैन।
सुप्रभात शुभ दिन।
🙏

account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम्॥
बुद्धियोगयुक्त मनीषीहरु कर्मजन्य फलहरु त्यागेर जन्मरूप बन्धनबाट मुक्त हुने अनामय अर्थात् निर्दोष पद प्राप्त गर्दछन्।
कृष्ण वन्दे जगत् गुरु।
सुप्रभात शुभ दिन।
🙏🙏🙏

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

सुर्यदर्शन गर्दा चाहिने सामग्रीमा धूप नैबैद्य दक्षिणा आदी देखियो तर नबुझेको आरती गर्दै घंटी बजाउन चाँही केन नपरेको होला ? 🤔😇

सुर्यदर्शन गर्दा चाहिने सामग्रीमा धूप नैबैद्य दक्षिणा आदी देखियो तर नबुझेको आरती गर्दै घंटी बजाउन चाँही केन नपरेको होला ? 🤔😇
account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम्॥
समत्वबुद्धि युक्त व्यक्तिले यहां (यो जीवनमा) पुण्य र पाप दुबै कर्म त्याग्दछन्। अतः मानिस योगयुक्त बनुन्। कर्ममा कुशलता योग हो।
कृष्ण वन्दे जगत गुरु।
सुप्रभात शुभ दिन।
🙏🙏🙏

account_circle
arjun gyawali(@arjungyawali999) 's Twitter Profile Photo

कालो काङ्ग्रेसले २०४६ पछी भ्रष्टाचार यसरी सस्थागत गरेको थियोे ।जवाफ छ काङ्ग्रेस हरु सङ्ग।

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

जनताहरु लाई अलमलाएर भुलाउन र आफ्नो स्वार्थ साध्न नेपालका चतुर नेताहरुको Team work अर्थात कार्यगत एकताले रचेको एक नौटंकीले पन्चायत काल लाई पनि बिर्स्याइ दिन सक्छ । होशियार यस्ता नेताहरु बाट देश खतरामा ☠️☠️

जनताहरु लाई अलमलाएर भुलाउन र आफ्नो स्वार्थ साध्न नेपालका चतुर नेताहरुको Team work अर्थात कार्यगत एकताले रचेको एक नौटंकीले पन्चायत काल लाई पनि बिर्स्याइ दिन सक्छ । होशियार यस्ता नेताहरु बाट देश खतरामा ☠️☠️
account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

सरकारको लामिछानेमाथिको घाम माराई, खप्रओको न्यायिक फैसला, लामिछानेको हठ र सॅसदमा कांग्रेसी असंसदीय हर्कत नेपाल र नेपालीको लागि अभिशाप भए।
अर्को घृणित नाटक प्रदेश, यसको संरचना र महिनौं पिच्छेको मंत्रिमण्लीय फेरबदल।
जनताले यो बेथिति र अराजकताको मूल्य कहिलेसम्म चुकाउनु पर्ने हो??

account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

सांसदले संसद नचलाउने, मंत्री र नेताले न्यायिक फैसला सुनाउने, भ्रष्टाचारी र बलत्कारीको देवत्वकरण गर्ने, शिक्षक र विद्यार्थीले दलीय राजनीति मात्र गर्ने, खेतबारी बॅाझो राख्ने, अन्न आयात गर्ने, युवा रोजगारीको नाममा युवा बिदेश निर्यात गर्ने- कस्तो गणतन्त्र, लोकतन्त्र अनि हाम्रो समाज!!

account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते॥
श्रेष्ठ मनुष्यले जे-जस्तो आचरण गर्दछ, अरुले त्यस्तै आचरण गर्दछन्। उसले स्थापित गर्ने
प्रमाण अरुको लागि उदाहरणीय आचरण बन्दछ।
सबको जय होस।
सुप्रभात शुभ दिन।
🙏🙏🙏

account_circle
Dipa Dahal🇳🇵(@DahalDeepa) 's Twitter Profile Photo

➖बालमन्दिरका पूर्वपदाधिकारीको बद्मासी कतिसम्म छ भन्ने एउटा उदाहरण
✔️जग्गा हिनामिनामा तत्कालीन अध्यक्ष रीता सिंहको ‘विश्वासपात्र’को भूमिकामा देखिन्छन् गणेशभक्त श्रेष्ठ। दुईपल्ट महासचिव बनेका श्रेष्ठले नै संगठनको टेकुस्थित जग्गा हडपेर व्यापार गरिरहेका छन्।
ukaalo.com/ukaalo-vishesh…

account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

आहार निद्रा भय मैथुनं च सामान्यमेतत् पशुभिर्नराणाम्।
धर्मो हि तेषामधिको विशेष: धर्मेण हीनाः पशुभिः समानाः॥
आहार, निद्रा, भय साथै मैथुन –मान्छे र पशु सबैमा समान हुन्छ। मान्छेमा विशेष केवल धर्म हुन्छ, अर्थात् बिना धर्मको मान्छे पशुतुल्य हुन्छ।
धर्मो रक्षति रक्षितः।
सुप्रभात।
🙏🙏🙏

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

वर्ष भरि मेरो वास्ता नै छैन, आज तलाई facebook twitter , मा Post गर्नको लागि मा संग सेल्फी खिच्नु पर्यो हैन भन्दै आमाले छोरालाई रामधुलाई गरेकी छिन हिजो ।😱🤣🤣🤣

वर्ष भरि मेरो वास्ता नै छैन, आज तलाई facebook twitter , मा Post गर्नको लागि मा संग सेल्फी खिच्नु पर्यो हैन भन्दै आमाले छोरालाई रामधुलाई गरेकी छिन हिजो ।😱🤣🤣🤣
account_circle
arjun gyawali(@arjungyawali999) 's Twitter Profile Photo

नेपालको असम्लग्न भुराजनितीलाई इन्डो/अमेरिकी दलाल बनेर सबैभन्दा बढी खल्बल्याउने नाम मात्रैको सेनानै हो। यो पत्र बारे तपाईंको धारणा के छ प्रधानसेनापती ज्यु ?

नेपालको असम्लग्न भुराजनितीलाई इन्डो/अमेरिकी दलाल बनेर सबैभन्दा बढी खल्बल्याउने नाम मात्रैको सेनानै हो। यो पत्र बारे तपाईंको धारणा के छ प्रधानसेनापती ज्यु ?
account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

समझदारी भएको १ वर्षपछि भारतले भन्यो- फुकोट कर्णालीको बिजुली नेपाललाई नि:शुल्क दिन सकिँदैन।
हाम्रो जलनीति, संझौताकर्ता, सरकारको दुईपक्षीय संबन्ध, सबका सब नमूना।
बुझाऊ अरु नदी नाला पनि!
clickmandu.com/2024/05/309385…

account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः⁠।
तस्माद् धर्मं न त्यजामि मा नो धर्मो हतोऽवधीत्॥
पुण्य त्याग गर्ने आफैं नष्ट हुन्छ। जसले यसलाई जोगाउँछ उसले आफैलाई सुरक्षित राख्दछ। त्यसैले म पुण्य त्याग गर्दिन, यदि नष्ट भयो भने, यसले हामी सबैलाई नष्ट गर्छ।
सुप्रभात शुभ दिन।
🙏🙏🙏

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

देउवापुत्र जयवीरले चार वर्षमा करिब १ अर्ब रुपैयाँको ७३ रोपनी जग्गा कसरी र कुन वैधानिक सम्पत्तिबाट किने यसको आधिकारिकता र स्रोतको खोजी हुनुपर्छ कि पर्दैन?देउवा र आरजुको सम्पत्तिको स्रोत के हो यसको खोजी र अनुसन्धान हुनुपर्छ कि पर्दैन?
हेलो सरकार || Hello Sarkar nepalwatch.com/2024/05/07/166…

account_circle