बिजु(@lunatic_vzu) 's Twitter Profileg
बिजु

@lunatic_vzu

म त्यो शुन्य हुँ,
जो बाँकी सम्पूर्ण अंकको
ऋणी हो ।

#Cr7
@Cristiano
#nepaligazal #GGMU

ID:2403065594

linkhttps://mobile.twitter.com/search?q=from%3A%40lunatic_vzu%20-filter%3Areplies&f=live calendar_today22-03-2014 10:26:19

281,5K Tweets

25,4K Followers

3,3K Following

Follow People
मस्तानी(@KrishnaaKhanal) 's Twitter Profile Photo

गर्जिने आकाश
तर्सिने मन
के काे भय हाे याे
गड्गडाहटकाे कि यसपछिकाे संभावनाकाे
मन यसै त्रसित छ
सम्झेरै ,झन झन ग्रसित छ

account_circle
मुल्ला नसरुद्दीन् ( The Farmer )👨‍🌾(@MullaNasaruddin) 's Twitter Profile Photo

देउपाको छोरोले झैं एक अर्वको जग्गा घन्टे दाजुले किन्याभा कांङ्रेसी लठैतहरु कति TL मा म्याराथुन गर्दाहुन् ???

देउपा पुत्र बारे त उहि लामो लामो बाङ्गो पहेंलो फल मुखमा कोचेर बस्याछन् सालेहरु । 😂😂🤣🤣

account_circle
/કૌ୮ટ ଅ଼; (@COUTIllY) 's Twitter Profile Photo

कहिलेकाहीँ जानेर/नजानेर हौसिएर गलत बोल्ने लेख्ने पनि गरिन्छ। कतिपय परिस्थितिमा सत्य बाहिर ल्याउन झुटको सहारा पनि चाहिन्छ/: माफीको लायक नभए पनि माफ गर्नुहोला। 🙏🙏

account_circle
Ankur Mishra(@AnkurMi25413217) 's Twitter Profile Photo

जीने की चाह में मर गए
ज़ख़्म सारे वो अब भर गए

मुझको आता था लड़ना मगर
आइना देख के डर गए

पार कैसे हो ये दरिया अब
अश्क आँखों में जब भर गए

लौट तो जाऊँ वापस मैं पर
मिलने का वादा वो कर गए

डूबना तय था मेरा मगर
प्यास से उसकी हम तर गए

account_circle
aashiq07(@PaudelAashiq07) 's Twitter Profile Photo

पराइ लाई आफ्नो बनाउन
धेरै सजिलो छ !
तर आफ्नो लाई आफ्नै बनाइ राख्न
साह्रै गार्‍हो छ !!
बिहानी 🌿☕️🌷🙏🙏🙏

account_circle
बिजु(@lunatic_vzu) 's Twitter Profile Photo

म पनि मङ्सिर तिर बिहे गर्ने सोचेको छु, पैसो खासै
छैन यदी कोहि कमलो मन भएका हुनुहुन्छ भने यता
QR राख्छु सहयोग गरि पाउँ न हजुर, बरु बिहे पछी
हनिमुन गएको ठाउँको सुन्दर फुटो पोस्टेर हजुरहरुको
मनोरञ्जन गराउने छु ।

account_circle
छोटी कविता(@iTanwirr) 's Twitter Profile Photo

सारी जिन्दगी इत्र लगा के मर गए लोग
फिर भी राख से सुंगध न आई।

◆ अज्ञात

सारी जिन्दगी इत्र लगा के मर गए लोग फिर भी राख से सुंगध न आई। ◆ अज्ञात
account_circle
बिजु(@lunatic_vzu) 's Twitter Profile Photo

अब बच्चाको आमा बन्ने बेला अझै बच्चै छु रे 🤦‍♂️

account_circle
😊अकूत😊(@bajre12) 's Twitter Profile Photo

पुनश्च,
हातमा फूल बोकी एक प्रेमी! मायाको अर्थ खोज्दै,झूट,भ्रम, छल, निन्दा, शंका, सहित साँघुरो अँध्यारो गल्लीमा प्रवेश गर्छ! पश्चात समुंद्र सरी आँसु बोकि फर्कन्छ ...!

account_circle
iNDU(@iNdu_Don) 's Twitter Profile Photo

थुक्क ठास्नि हो । पैसाको लागि त मान्छे के गर्दैन होला यार ? अस्ति खानलायक नरहेको त्यत्रो ल्याव रिपोर्ट आछ, आज यो न्युज देख्नुपरेको छ। यस्तालाई अझ राज्यको चौथो अंग मानिदिएर यिनका विरोधमा छिस्रिक्क केही बोल्नुहुन्न। स्वतन्त्र पत्रकारितामा दखल पुग्छ। 🙄 ratopati.com/story/425727/w…

account_circle
बिजु(@lunatic_vzu) 's Twitter Profile Photo

रातभरी पानी परेको थियो, घरको छानो चुहिने रहेछ
भनेर बुझें म त 😔

account_circle