Milan Dhungana(@mildmilan) 's Twitter Profileg
Milan Dhungana

@mildmilan

#Forestry #Research, #GIS, #EarthObservation, #GHG, #ClimateChange, #Aviation and #Programming Enthusiast | A @unimelb alumnus | A Workaholic | A Father |

ID:76969526

linkhttp://dhunganamilan.blogspot.com calendar_today24-09-2009 15:45:35

13,1K Tweets

1,7K Followers

1,2K Following

Follow People
Sujeev Shakya(@sujeevshakya) 's Twitter Profile Photo

Israel wanted to drag Iran into the war and have been successful. Now
1. It can hide the genocide it did in Gaza
2. Polarize the world
3. Push conflicts to other parts of the world

account_circle
Manjeet Dhakal(@manjeetdhakal) 's Twitter Profile Photo

Sajha Yatayat Electric buses, with Rs30m investment from the Nepal Government🇳🇵, now have installed 1.1 MW charging station for its 40 electric buses. This benefits both the environment and economy, saving Nepal Rs20 million daily by reducing petroleum use, and perfectly aligns…

Saurav Dhakal(@DhakalSaurav) 's Twitter Profile Photo

काफल पाक्यो हजुरको तिर ?
हाट तिर पाइन्छ कि खोज्नु है !

काफल पाक्यो हजुरको तिर ? #Nepal हाट तिर पाइन्छ कि खोज्नु है ! #LocalFoodSystem
account_circle
UN Biodiversity(@UNBiodiversity) 's Twitter Profile Photo

UN Secretary-General António Guterres has appointed Ms. Astrid Schomaker as the Executive Secretary of the Convention on Biological Diversity (CBD).

We congratulate Ms. Schomaker and welcome her in her new role.

Read more: un.org/sg/en/content/…

UN Secretary-General António Guterres has appointed Ms. Astrid Schomaker as the Executive Secretary of the Convention on Biological Diversity (CBD). We congratulate Ms. Schomaker and welcome her in her new role. Read more: un.org/sg/en/content/…
account_circle
सुदीप खनिया(@sudeepkhaniya) 's Twitter Profile Photo

'खै त्यसमा के भइरहेको छ भन्ने कुरा मैले बुझेको छैन'

अड्डाका भित्ताका वडापत्र र भ्रष्टचार बिरुद्दका महाबाणीलाई यो बाणीले रिप्लेस गर्दे हुन्छ।

account_circle
सुदीप खनिया(@sudeepkhaniya) 's Twitter Profile Photo

वायु प्रदुषणले गर्दा सरदर ४.६ बर्ष आयु छोटिने रहेछ। दम, क्यान्सर जस्ता रोगका समस्या अलग !

नागरिकको मुद्दा यो हो।

तर राजनीतिक प्रदुषणको चपेटले सबै कुरोलाई छोप्यो !

account_circle
Australian Embassy Nepal(@AusAmbNP) 's Twitter Profile Photo

As Biska, a jatra uniquely celebrated in Bhaktapur for 8 nights and 9 days, begins, I wish those celebrating a Happy Biska. And to all Nepalis a happy & prosperous New Year 2081.

🙏 to 𑐳𑐸𑐣𑐶𑐟𑐵 𑐜𑑄𑐐𑑀𑐮 Sunita Dangol for wonderful gift of the quintessential Newari dress. Biska ya bhintuna!

account_circle
Rajesh Rai(@rjerung) 's Twitter Profile Photo

बन ब्यबस्थापन नहुदा आगलागिको घटना बढेको छ। यसबाट बन श्रोतको क्षती, उपत्यकामा प्रदुषण,३ जनाले ज्यान गुमाए । बन ब्यबस्थापनले राजस्व बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने, आगलागीलाई न्यून गरि जनधन र जनस्वास्थ्यको सुरक्षा गर्दछ। बन ब्यबस्थापनलाई प्रोत्साहन गरौ

account_circle
Milan Dhungana(@mildmilan) 's Twitter Profile Photo

गज्जब । कम्तीमा कस्को कत्रो सालिक बनाएर माल्यार्पण गर्ने भन्नेमा बेलैमा थाहा चाहियो नि!! 😁

account_circle
Milan Dhungana(@mildmilan) 's Twitter Profile Photo

सिमेन्टीका बगैंचामा फलामका कुर्सी.. विकासका ताजा मोडेल..

सिमेन्टीका बगैंचामा फलामका कुर्सी.. विकासका ताजा मोडेल..
account_circle
Milan Dhungana(@mildmilan) 's Twitter Profile Photo

विकासको यो कस्तो मास हिस्टेरिया आयो बरिलै..

account_circle
Bimal Pokharel🇳🇵(@bimalwin) 's Twitter Profile Photo

पैदलमार्ग विस्तारको कुरै छोडौं, भएको पैदलमार्गको पनि घाँटी रेटिएछ । यो कोटेश्वरको कुरुप र घिनलाग्दो दृश्य हो । नेपाली इञ्जिनियर न्यूनतम सामाजिक उत्तरदायित्व नभएका अपराधी हुन् भन्नेमा प्रष्ट थिएँ । अब झन् प्रष्ट भएँ । तिनीहरू इञ्जिनियर होइनन्, अपराधी हुन् । तिनीहरूको नाश होस् !

Birat Aanupam(@birat_anupam) 's Twitter Profile Photo

कुकुल्याण्डको पात्र प्रचण्ड नभएर रवी लामिछाने भएको भए मिडिया र सदनमा बबाल कभरेज हुन्थ्यो के रे... 😝

account_circle
ʎɥdɹnɯ✊(@Jaw_Knock) 's Twitter Profile Photo

देशमा सबैलाई कुटेर ठीक पार्नुपर्छ, एकैजनाले सबै शक्ति लिएसी फिक्स हुन्छ, लोकतन्त्र संघीयता कामै छैन, महेन्द्र ठीक थिए टाइपको तर्क गर्नेहरू आफू चाहिं विश्वकै गजब लोकतन्त्र भएका अस्ट्रेलिया, युरोपेली संघ, अमेरिका गएर किन बसेका होलान्? उत्तरकोरिया, रूस, चीनमा सेटल हुनसकिन्थ्यो नि?😂

account_circle