rəəĐm.(@reedm_4) 's Twitter Profileg
rəəĐm.

@reedm_4

/दुई दिन बाँच्नको लागि जे गर्दा म खुशी हुन्छु, त्यहि गर्छु/ Tweet Collection👉@reedamnep4

ID:949174269090652160

linkhttps://youtube.com/channel/UC0f-oCGU-OmJn300oMYQIaQ calendar_today05-01-2018 07:02:35

99,4K Tweets

6,8K Followers

915 Following

Follow People
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

प्रेस स्वतन्त्रता र किर्ते नागरिकता नबुझ्ने गुँ..हरु ट्यालभरी गहन्याउंदै हिडिंराछन्।🙂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

हैन..फेरी कल्ले कल्लाई समात्यो हिजो राती त म छिट्टै सुत्या हुं।😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

अनि यो गर्मीको समयमा झ्याप्पै कसैलाई भिडियो कल अर्न नहुने रैछ तैट्!🤪

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

निकै अजीव रह्यो किन फोन नगरेको देखि, किन फोन गरेको सम्मको यात्रा।

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

अहिलेका बच्चाहर लाई पो जिन्दगी छ, गर्मी आए बाउ आमाले summer holiday भन्दै मनाङ मुस्ताङ् घुमाउंन लान्छन्, हाम्रो पाला मा त गर्मी आयो कि बाऊले कपाल खुइलाईदिन्थे।😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

स्पेसां गयो बोल्यो दाईदिदीहरु तेरो नेटको समस्या छ, नेट मिलाऐर आईज आवाज नै आऐन भन्दै मिल्काउँचन् , त्यई नेटदेखि घरबाट मम्मीले फुन अर्रचिन् मुर्दार कति चिच्याऐको बिस्तारै बोल भन्चिन् धन्न बे अरेछैन र…..।😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

राती कोठामा लिऐर खाऐको माछा-मासुको भाँडा (कैलेकाई अल्छी लागेर) कोठामै राखेर सुतिन्छ नि त्यस्ले केई असर गर्छ र?

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

आज सबैको बुढो साथमै छ कि क्याहो कोहि बोल्दैनन् त।😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

5 वटी GF का पान पंञ्चे पच्चिस् BF ले यस्तै आश त अर्या होलान दाजु।😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

जस्को भाऊ सुन्नै नसकिने छ उस्कै नाम सुन रे।😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

अनि,फोन कस्को आयो हेर दे त भन्दै मोबाइल दिने हजुरआमाको समेत Facebook ID बनाइदिए छन् हौ
नातिनातिनाले अनेक गर्छन!😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

कैले तेरे नाम, कैले सनम तेरी कसम, कैले बिवाहा फिल्म हेरि हेरि प्रेम प्रती को बिश्वास लाई बचाइ राख्नुपर्ने अवस्था छ यहां।😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

दिनरात स्पेसंबाटै तलब आउंच झै त के अर्नु हौ।😂

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

'आजकाल मलाई भाबुक हुन कुनै ठुलो कुरा नै चाहिदैन्। सानो सानो कुराले खुब छताछुल्ल हुन थालेको छु।

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

दाजु एउटा एस्ट्रा लिग्नु है मेरी प्रियलाई औधी मन परो अरे।😆

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

यस्तै बर्षको एकपटक बर्षौबर्ष सम्म देख्न पाईयोस् जन्मदिनको धेर धेर शुभकामना तिमीलाई!😍😁बरी

account_circle
rəəĐm.(@reedm_4) 's Twitter Profile Photo

रौसीको नकुरारम सासु आज्काल त साथीहरले ब्योर खाम भन्दा नि डरले मुख रातोपिरो हुन्च।😂

account_circle