Shiva Lamsal(@shival199) 's Twitter Profileg
Shiva Lamsal

@shival199

अध्यक्ष, नेपाल प्रेस युनियन केन्द्रिय कार्य समिति

ID:1036490682

linkhttp://www.bikastimes.com calendar_today26-12-2012 06:49:50

3,3K Tweets

3,8K Followers

1,4K Following

Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

दुइ अध्यक्ष विच समसामयिक बिषयमा मसिनो गरि छलफल भो

account_circle
Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

नेपाली कांग्रेस कास्की क्षेत्र -१ को क्षेत्रिय सम्मेलनमा बरिष्ठ नेता डा शेखर कोइरालासंग हामी

संविधानविपरित हुँदै नभएको राजालाई श्री ५ महाराजधिराज भनेर विज्ञप्ति जारी गर्ने फणिराज पाठक अनि विज्ञप्ति जारी गर्न लगाउने ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरेको छैन ! तपाईँले चाहेको व्यवस्थामा अरू कसैले यस्तो गरेको भए यसमा संलग्न लाई गोली ठोकिदैन्थ्यो ?Rabindra Mishra

संविधानविपरित हुँदै नभएको राजालाई श्री ५ महाराजधिराज भनेर विज्ञप्ति जारी गर्ने फणिराज पाठक अनि विज्ञप्ति जारी गर्न लगाउने ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरेको छैन ! तपाईँले चाहेको व्यवस्थामा अरू कसैले यस्तो गरेको भए यसमा संलग्न लाई गोली ठोकिदैन्थ्यो ?@RabindraMishra
account_circle
Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

सुशील कोइरालाले कोरेको संवैधानिक मार्गचित्र र कार्यान्वयनका ८ वर्ष bikastimes.com/2023/09/9759/

account_circle
Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

अमेरिकातिर स्वर्णिम वाग्ले र ज्ञानेन्द्रलाई देखाएर पैसा उठाएको खबर आउन थाल्यो । यस्ले अरुलाइ छुन्छ कि नाइ

account_circle
Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

फिलिपिन्सको कानुन बनाउँदै कांग्रेस नेता डा. रिजाल tarunpatrika.com/?p=21408

account_circle
Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

नेबिसंघको केन्द्रिय समिति कम्तिमा एक पालिका एक सदस्य हुनेगरी ७५३ बनाउनु पर्नेमा कांग्रेस किन चुक्यो ७११ बनाएर ?
अब ४२ थप्ने होला ।।

account_circle
Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

अर्थ र गृहमन्त्री लाई नभनी कसरी आउला नेपालमा १०० किलो सुन त्यो पनि चोरबाटो

account_circle
Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

काङ्ग्रेसमा डा शेखर कोइरालालाई मेरो तिर उम्मेद्बार हुन भन्नेको हालत

account_circle
Shiva Lamsal(@shival199) 's Twitter Profile Photo

आज प्रतिनिधिसभाको बैठक हेर्दा त संसदिय ब्यबस्था को खिल्ली उठाउने काम भयो सभामुखको भुमिका पनि कुनै दलको कार्यकर्ताको भए जस्तै देखियो । सोचौ है

गेरु बस्त्र लगाएपछि त गाई दान लिनु नि मोदिको ग्रह काटेको रागो लिएर पो आएछन