#TheDarkaFile Sidhakuraको अडियो/भिडियो सामाग्रीसंग सम्बन्धित पात्र र तिनको अपराधको बारेमा सार्बजनिक भएका तथ्यहरुको जांच र त्यसमा भएको अख्तियारको दुरुपयोगको बारेमा अबिलम्ब अनुसन्धान र अपराधीहरु बिरुद्ध कार्बाहीको प्रक्रिया सुरुवात गरियोस। Nepal Police NepalCIAA Dmpc
स्वास्थ्य सेवामा भ्रष्टाचार:
स्वास्थ्य सेवा विभागले निश्चित कम्पनीलाई सहज हुने गरी ३ सेट मेसिन खरिद प्रक्रिया अघि बढाएपछि स्वास्थ्य उपकरण आपूर्तिकर्ताहरूले ‘टेन्डर फिक्सिङ’को आरोप लगाएका छन
World Bank World BankSAsia
Tika Ram Amgain, NepalCIAA
Vimal Lamic
ukaalo.com/news/20240414-…