संगीta📝(@2sngita) 's Twitter Profileg
संगीta📝

@2sngita

(RTs not Endorsement) No DM

ID:1562759667423383554

linkhttps://twitter.com/search?q=from%3A%40@2sngita%20-filter%3Amentions&s=08 calendar_today25-08-2022 11:12:36

8,3K Tweets

2,7K Followers

116 Following

संगीta📝(@2sngita) 's Twitter Profile Photo

'जिन्दगी यात्रा हो' भन्ने बोध भएको
मान्छेले मात्र महान् काम गर्छ ।

account_circle

पैसा कई हैन भन्नका लागी पनि,
पैसा पर्याप्त र टन्न कमाकै हुनु पर्छ!
जहा गए पनि,उहि त होनी! भनेर भन्न का लागि पनि यो संसार घुमेकै हुनु पर्ने छ।
नाम केहि हैन भन्नका लागि पनि,, नाम राम्रै संग कमाको नै हुनु पर्छ। सबैले चिन्ने हुनु पर्छ।

🙏🏻

शब्दलाई कसैले छुन सक्दैन !
तर ?शब्दले सबैलाई छुन्छ !!

🙏🏻

account_circle
संगीta📝(@2sngita) 's Twitter Profile Photo

हामीले जिवनमा सफलता हासिल गर्नका लागी कसैको चाकरी गर्न जरुरत पर्दैन ! आफ्नो जिम्मावारी प्रति सदैब इमानदार अनि लगनशीलताले कर्म गरे पुग्छ !!

देखाउन भन्दा लुकाएकै राम्रो
पिडा रिस भावना !!

account_circle
संगीta📝(@2sngita) 's Twitter Profile Photo

मालपोत कार्यालयको भित्तामा लेखिएको यो हरफ ले के भन्न खोजिएको छ ,आफ्नो बिचार राख्नु होला ?

🤔

मालपोत कार्यालयको भित्तामा लेखिएको यो हरफ ले के भन्न खोजिएको छ ,आफ्नो बिचार राख्नु होला ? #जिज्ञासा 🤔

भगवान श्रीकृष्ण भन्नुहुन्छ .......!!!
'गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ, मन मिले मित्र बनाउ, नत्र भने एक्लै रमाउ'!!

'दूध चियाले ग्यास्ट्रीक हुन्छ' भन्ने हरु सङ्ग खासै राम्रो सम्बन्ध राख्दिन म 😁

account_circle
संगीta📝(@2sngita) 's Twitter Profile Photo

फागुपुर्णिामा चैतमा ,चैतेदशै बैशाखमा ,धन्न नयाँबर्षा जेष्ठमा परेन्छ !!🧐

account_circle
संगीta📝(@2sngita) 's Twitter Profile Photo

पैताला नबिजाइ समुन्द्र पार गर्न सकिएला तर..
आखाँ नबिजाइ जिन्दगी पार गर्न सकिदैन ।

गजल✍️
उहाँ धनले धर्म किन्ने दाउमा हुनुहुन्छ
देख्छु सधै देउताको पाउमा हुनुहुन्छ

म त मन्दिर नपुगी पुण्य कमाएको छु
मैले पुज्ने देवि देउता गाउँमा हुनुहुन्छ

म बिदेश आएपछी रुन थालेकी आमा
अझै सम्म आँशुको तलाउमा हुनुहुन्छ

सोचेर पाइला चाल्छू म आजकल
आत्मिय दुश्मन ठाउँ ठाउँमा हुनुहुन्छ!