बोध(@Bodh_123) 's Twitter Profileg
बोध

@Bodh_123

तत् त्वम् असि/tat tvam asi/That you are

ID:3591088214

linkhttps://twitter.com/search?q=from%3A%40Bodh_123%20-filter%3Areplies&src=typed_query calendar_today17-09-2015 06:35:28

404,2K Tweets

45,0K Followers

2,5K Following

Pabin Dhakal🇳🇵A+(@Dhakalpabin) 's Twitter Profile Photo

नागी गुम्बा गयर सुनसान, रमणीय ठाउँमा आनि दिदिले बनाउनुभयको चिया खादै गफ गरेर आइयो।
🙏

नागी गुम्बा गयर सुनसान, रमणीय ठाउँमा आनि दिदिले बनाउनुभयको चिया खादै गफ गरेर आइयो। #शुवपुरी 🙏
account_circle
Sandeep Lamichhane(@Sandeep25) 's Twitter Profile Photo

I resepct the laws and order of the respective courts but I promise everyone to reveal the names of each and every single individual who played their roles in this conspiracy very soon including everyone who are involved in the case.

account_circle
बोध(@Bodh_123) 's Twitter Profile Photo

ब्वाइफ्रेण्डको हेलमेट र
गलफ्रेण्डको ब्याग बोक्ने
सम्पूर्ण केटाकेटीहरुलाई
मजदुर दिवसको शुभकामना । 😀

account_circle
SaRu_Ksetri(@SaRu_Ksetri) 's Twitter Profile Photo

केहि लडाई आफुले
एक्लै लड्नुपर्छ
केहि संघर्ष आफ्नो
निजी हुन्छ
म यहाँ आफैँबाट
परास्त भइरहेकी छु
केहि तिता अतित छन्
जसलाई भुलाएर अघि बढ्न
चाहेर पनि म अधि बढ्न
सकिरहेकी छैन
आफूसँगको यो युद्धमा
म आफैँ कौरव
म आफैँ पाण्डव
म आफैँलाई लुटाइरहेकी छु
यो जिन्दगीको जुवामा।।
💐🌺🌿

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

लागू पदार्थको सेवन गर्नु मात्र नभई
अरुको कुरामा अनावश्यक चासो राख्नु
पनि यक किसिम को कुलत हो
☕️☕️🙏🙏🔱🕉📿🥰❣️ 🙂 🕉️

account_circle
My Name IS TUNTUN YaDav(@Pradippokhrel67) 's Twitter Profile Photo

रबि लामिछाने गृहमन्त्री भएको किन ?गर्दैछन के ? भ्रष्टाचार र काण्ड का फाईल खोल्नु पर्ने , उहाँ पुलिसको सरुवा मा उङ्गली गरेर बस्नु भाछ। काम गरेर देखाउने बेला हैन रबिको ?? माईक भेटेसी स्वरै भासिने गरि चिच्याएर बस्ने बेला छ। प्रधानमन्त्री पछीको शक्तिशाली पदमा हुदा नि रबिको काम देखीएन

account_circle
भन्डारी रमण(@ram35397660) 's Twitter Profile Photo

'अक्षरहरु मिलेर शब्द,
शब्द शब्द मिलेर वाक्य,
वाक्यहरु मिलेर अनुच्छेद,
अनुच्छेद अनुच्छेद मिलेर पेज,
पेजहरु मिलेर किताब';
भनेझैं कहाँ सजिलो छर, जिन्दगी बिताउन??

account_circle
लता न्यौपाने(@Lata97138912) 's Twitter Profile Photo

निस्वार्थ सम्बन्ध जोडिदै जान्छ !
स्वार्थी सम्बन्ध छोडिँदै जान्छ !!
एकनास हुँदैन सारा संसार ,
यात्रामा पाइला मोडिदै जान्छ!!
😴😴

account_circle
बोध(@Bodh_123) 's Twitter Profile Photo

प्रेममा परेको पुरुषले
भातलाई पनि 'माम' भन्छ ।
ज्ञान समाप्त ।😀

account_circle
बाटुली(@Batu_ly) 's Twitter Profile Photo

परिवर्तन संसारकाे नियम हाे!
यहाँ स्थिर केहि छैन। न समय न प्रेम न घृणा न त सम्बन्ध नै🙂
☺️☺️☺️☺️☺️
🙏🌺☕❤️

account_circle
maun sharma 🇳🇵🇳🇵(@maun_sharma) 's Twitter Profile Photo

धोति न टोपि हुनि गरि छोरा छोरिलाइ बोडिङ मा भर्ना गर्नि तेस पछि फ्रि महङ्गो भयो रे
ठिक भयो महङ्गो भएर सरकारले फ्रिमा पढाको छ त
जाउन सरकारी स्कुलमा
😷

account_circle
❣️मथुरा❣️(@mathura_sapkota) 's Twitter Profile Photo

दोषी तिमि होइनौ, मैले नजिकको सम्झिनु गलत रहेछ, मजस्तै नजिक त तिम्रो अघि हजारौंको भिड लागेछ। ठिकै छ एकदिन महसुस हुनेछ।😊💔

account_circle
Alihsuhs(@khadkasushi123) 's Twitter Profile Photo

आज पनि तिमिसङ्ग हिडेका ती बाटो,गल्लिहरुले,
प्रश्न गर्ने गर्छन ,
खुब घमण्ड गर्थिस त,
हामी २ एक हौ भनेर?
आज उसैले तलाइ १ बनाएर गएछ!🙄
अनि म निशब्द्😥

account_circle
बोध(@Bodh_123) 's Twitter Profile Photo

भगवान पशुपतिनाथले हामी सबैको रक्षा गरुन् ।
शुभ विहानी ।

account_circle