पुष्पा🍁Pushpa🍂(मोदी का परिवार)(@Real_Pushpa) 's Twitter Profile Photo

से अनूप हूँ मैं, तेरा ही स्वरूप हूँ मैं
मेरी भी कथाएँ हैं अनन्त मेरे जी....
आप बहुत जरूरी हैं_____।।
🙏🚩
___________।। जय श्रीगणपति 🙏🚩
🍁...✍️ पुष्पा🍁Pushpa🍂(मोदी का परिवार)

account_circle
भु.पू. प्रेमी😎(@surya_mogar) 's Twitter Profile Photo

कैसैलाई बल्ल अचेल प्रेमको नशा चढेको छ
कसैको यादमा त्यो दिलको धड्कन बढेको छ

ऊमेर हुदा आवारा भै गयो ख्याल ख्याल मै
ढल्दो ऊमेरमा हेर यहा बल्ल वैश चढेको छ

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

थाहा छैन होसमा छु या बेहोसमा
तर मनलाइ सम्हालेर धेरै दिनदेखि मौन छु
🌿☕️🌷☘️🎋🙏

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

बेचिदिउ क्याहो
सबै पिडा हरु एकै चोटि
मृत्यु ले निकै राम्रो दाम दिदै छ
🤣🤣🌷🌷🙏🙏

account_circle
Prakash Rijal(@prakash03467055) 's Twitter Profile Photo

यो दुनियाँ स्वार्थी छ भन्दै आफै स्वार्थमा लिप्त भएकाले गर्दा हो सन्सार स्वार्थी बन्न बाध्य बनेको ।

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

यी झरेको पानीको थोपाले गजबको उदाहरण दिने गर्छ,
बोझ बन्नु भनेको आफै खस्नु,गिर्नु हो।🙂🙏
☕️☕️🙏🔱🕉📿🥰❣️ 🕉 🔱

account_circle
✍️दारी💞(@iamSdari16) 's Twitter Profile Photo

“जिन्दगीलाई सजिलो बनाउने होइन बरु आफुलाई बलियो बनाउनु पर्दछ… सहि समय कहिल्यै आउदैन बरु समयलाई सहि बनाउनु पर्दछ…!”
☕️🌼
🙏🏻🌺
💞

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

साथ छोड्छौ कि भन्ने डर थियो सकियो त्यो एउटा आश पनि.... जति सम्झाउँ म आफूलाई सक्दिनँ अब... छैन बाँकि उपाय अरु!!😊💔 🙏☀️🕉️

account_circle
Jivan k c(@KcJivan1) 's Twitter Profile Photo

हाईकु

नचुँडे पनि
लिन सकिन्छ बास्ना
फुलेको थुँगो ।

🙏☕️😊

हाईकु

नचुँडे पनि
लिन सकिन्छ बास्ना
फुलेको थुँगो ।

#शुभबिहानी🙏☕️😊
account_circle
माइला काका(@PurnaGa17136418) 's Twitter Profile Photo

~~लिएर त जसले पनि दिन्छन् तर कसैसँग केही नलिएर दिनेहरू नै सच्चा दाता हुन ।~~~...✍️✍️🌺
🖼️🖼️🖼️
⚜️⚜️⚜️
🎆🎆🎆
🙏♥️🙏
🎇🎆🖼️🌹🇳🇵🇳🇵🌹🖼️🎆🎇

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

मलाइ लाग्थ्यो कि अरुले नै सताइ रहेको छ
बास्तबमा म आफै मुसिबत हु आफ्नो लागि
🎋🌿☕️🌷🙏

account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

कसले भन्छ कि
यहाँ पीडा बस्!
प्रेम छुट्दा मात्र हुन्छ
जब आफ्नाहरु आफ्ना
हुन छोड्दै जान्छन्
तब आफ्नो शरीर पनि
एउटा फाल्तु
चिज जस्तो लाग्छ,
तिमी छुट्दा पनि
मलाई त यति दुख
लागेको थिएन कि
आज तिम्रो साथको
कमि हुँदा म आफुलाई
सम्हाल्न सकिरहेको छैन!
💓🙏
🌄🌺☕️🙏

account_circle
parbati dharel(@DharelLama) 's Twitter Profile Photo

जब मानिसहरू तपाईंसँग प्रतिस्पर्धा गर्न सक्दैनन्, तब.... तिनीहरूले तपाईंलाई घृणा गर्न थाल्छन्!!

👃☕️🌹

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

रिस, ईष्र्या र घमण्ड त मुर्खले गर्ने काम हो।
सज्जनले त सरसल्लाह, सम्वाद र सहमति गर्छन् ।

~bg T- 5547 🇳🇵

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

आशा कसैको नगर्नुस आफ्नो रफ्तार नछोड्नुस गन्तब्य प्राप्त हुनु मात्रै सन्तोस होइन गतिशीलता पनि जीवन को पाटो नै हो 🌿🙏

account_circle
भु.पू. प्रेमी😎(@surya_mogar) 's Twitter Profile Photo

तिमी मेरी हैनौ अझै मान्न बाकी छ
तिमीले दिएका चोटहरू छान्न बाकी छ

एकै शब्द नबोलि टाढिएको तिमीलाई
कारण के=के हो अझै गन्न बाकी छ

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

गल्ती उसैबाट हुन्छ जसले काम गर्दछ,
निकम्माहरुको जिन्दगी त अरुको चम्चागिरी
गर्नमा र खराबी खोज्नमा नै खत्तम हुन्छ।

~bg T- 5551 🇳🇵

account_circle
🌹राममणि सापकोटा 🌹(@RammaniSapkota6) 's Twitter Profile Photo

,,,,,,,,,,काजी पाजी ,पाजी काजी ,,,,,,,,,
चैत हुँदै बैशाख आयो , बैशाख सिद्दी जेठ !
मिहिनेत गरि काम गर्ने , गरिप बने सेठ !!
तैपनी त बोक्रे धनी , राख्छन् उनकै रेट !
त्यस्ता बोक्रे देख्दाखेरी , गरौ सबले हेट !!द्वेर्थी,,
शुभबिहानी 🌹

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

धोती र टोपी हामीलाई दुबै प्यारो छ
अलग गरे भने मधेस र पहाड बन्छ
साथ मिल्यो भने मात्र नेपाल🇳🇵 बन्छ।

~bg T- 5545 🇳🇵

account_circle