Ghanashyam Khadka(@Bodhighanashyam) 's Twitter Profile Photo

‘अहो !’ उनले आफैंसँग अफसोस व्यक्त गरे । अनि भाइ दिनेशराज पन्तसँगै आर्यघाट हान्निए ।
आफूभन्दा १२ वर्षले जेठा ‘ज्ञानमणि दाइ’ को सद्गतमा जान लाग्दा बाटाभरि महेशराजको मनमा उनीसँग बिताएका अनेकन सम्झनाहरू सजीव भएर आए ।
Deepak Sapkota
ekantipur.com/news/2024/05/1…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

इतिहासलाई प्रामाणिक रूपले लेख्ने पहिलो पुस्ताका औंलामा गन्न सकिने विद्वान्मध्येका एक Ghanashyam Khadka Deepak Sapkota
ekantipur.com/news/2024/05/1…

account_circle
Bishnu Adhikari(@EutaAamManchhe) 's Twitter Profile Photo

ekantipur.com/feature/2024/0…
नेहरुले इन्दिरालाई लेखेका चिठीहरु पढेका थियौं हाम्रै वरिपरि पनि रहेछन् उत्तिकै शक्तिशाली चिठीहरु ! मानुषीको वात्सल्यबाट निलम्बित बाल्यकालको सम्झना एउटा सङ्गीन समयको ऐना हो । यसलाई यति मीठोगरी ल्याएकोमा Deepak Sapkota दाइलाई धन्यवाद ।

account_circle
Rajan Godar(@RajanGodar) 's Twitter Profile Photo

तपाईं सबैलाई 'अम्मली स्टेसन' उपहार चढाएको छु । स्वीकार गर्नुस् । डियर Deepak Sapkota लाई धन्यवाद दिनुस्। आदीको कथा पढेर केही भन्न मन लागिहाल्यो भने मनमा नराख्नुस्। भनिहाल्नुस् ।
ekantipur.com/koseli/2023/04…

तपाईं सबैलाई 'अम्मली स्टेसन' उपहार चढाएको छु । स्वीकार गर्नुस् । डियर @DeepakSapkota18 लाई धन्यवाद दिनुस्। आदीको कथा पढेर केही भन्न मन लागिहाल्यो भने मनमा नराख्नुस्। भनिहाल्नुस् ।
ekantipur.com/koseli/2023/04…
account_circle
Deepak Sapkota(@DeepakSapkota18) 's Twitter Profile Photo

युगदेखि युगसम्म : सन्ध्याकालीन एक चिस‍ो चैत्र-साँझ राजेश हमालसँग !!!

युगदेखि युगसम्म : सन्ध्याकालीन एक चिस‍ो चैत्र-साँझ राजेश हमालसँग !!!
account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

‘मनसरा’ फिल्ममा छोरीको भयानक पीडा र साहस, आँसु र आवाज, अभिभावकत्व र घुम्तीहरू हेर्न बेलायतबाट नेपाल आइन् आमा शशी थापा सुब्बा । फिल्म हेरेपछि उनलाई लाग्यो छोरीको अभिनय मिहिन छ, खारिँदै गएछ । Deepak Sapkota
ekantipur.com/feature/2024/0…

account_circle
Ravi Mishra(@rabimishra) 's Twitter Profile Photo

एकाबिहानै अखबार पल्टाउँदा आफ्नै अग्रजले आफ्नै, आफ्नो कला र अझ पुरानो दिन नबिर्सी लेख्नुभएको देख्दा जत्तिको खुसी र मीठो 'सरप्राइज' के होला ?

प्रिय दाइ cartoonist ABIN, साथी Deepak Sapkotaekantipur लाई धेरै धन्यवाद ! ❤️

एकाबिहानै अखबार पल्टाउँदा आफ्नै अग्रजले आफ्नै, आफ्नो कला र अझ पुरानो दिन नबिर्सी लेख्नुभएको देख्दा जत्तिको खुसी र मीठो 'सरप्राइज' के होला ? 

प्रिय दाइ @abinshrestha, साथी @DeepakSapkota18 र @ekantipur_com लाई धेरै धन्यवाद ! ❤️
account_circle
कुरा किताबका(@KitabkaK) 's Twitter Profile Photo

पुस्तकालयबारे पठन संस्कृति प्रवर्दन गर्ने हाम्रो अभियानमा आवद्ध निबन्धकार Deepak Sapkota को लेख, 'बुबाको पुरानो बाक्सा खोतल्दा पहेंलो कभर भएको सम्भवतः प्रगति प्रकाशन मस्कोले छापेको ‘पेरिस कम्युन’ किताब फेला पारेर हाम्रै पुस्तकालयमा पुर्‍याएको थिएँ ।'
ekantipur.com/koseli/2023/02…

account_circle
Umesh Chauhan(@Umesh_Chauhan) 's Twitter Profile Photo

‘म बोक्सी
म देवी
म डार्लिङ
म बेबी
यो थरिथरी नाताले
यो सुन्दरताको गाथाले
म बाँधिएकी हुँ
या सजिएकि हुँ ?
बुझिनँ मैले
बुझाईदेऊ कसैले ।’

समाजको मथिंगल हल्लाउने प्रश्न सोध्ने ⁦Keki Adhikari⁩ को सफलता र आमा लक्ष्मीको संघर्षको कथा ।
Deepak Sapkota ekantipur.com/feature/2024/0…

account_circle
Dinesh Chandra Thapaliya(@dineshnsu) 's Twitter Profile Photo

शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँडिन्– निःस्वार्थी भाव र आत्मविश्वासले भरिएर । आन्दोलन र क्रान्तिको बाटो अनेकौं पटक हिँडे–शेखर कोइराला पनि । सम्भवतः आमाले हिँडेको बाटोको सबैभन्दा बढी साक्षी भए उनी। 
Deepak Sapkota
ekantipur.com/feature/2024/0…

account_circle
कवितांश काव्य शृंखला(@kavitansha) 's Twitter Profile Photo

म मानिस भएर किन जन्मिएँ? मेरो जन्मको सार्थकता के हो? म को हुँ? भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। सीधै नारा वा पर्चाको भाषामा भनिनु कविताको आधारभूत परिचय र सौन्दर्यको क्षयीकरण हो। Ramesh Kshitij

Deepak Sapkota
ekantipur.com/koseli/2023/06…

account_circle
binod bikram kc(@binodbikramkc) 's Twitter Profile Photo

सर्वप्रथम Deepak Sapkota लाई बधाई !
जो २०६६ सालदेखि कवि मीनबहादुर विष्टको अन्तर्वार्ता लिने ‘मिसन’मा लागेका थिए । चौध वर्षपछि उनी सफल भएका छन् ।
यशस्वी कवि मीनबहादुरलाई यसरी अखबारमा भेटिनु आफैंमा एउटा आनन्ददायी विस्मय हो, विस्मयदायी आनन्द हो ।
ekantipur.com/.../lahure-sty…...

सर्वप्रथम @DeepakSapkota18  लाई बधाई ! 
जो २०६६ सालदेखि कवि मीनबहादुर विष्टको अन्तर्वार्ता लिने ‘मिसन’मा लागेका थिए । चौध वर्षपछि उनी सफल भएका छन् ।
यशस्वी कवि मीनबहादुरलाई यसरी अखबारमा भेटिनु आफैंमा एउटा आनन्ददायी विस्मय हो, विस्मयदायी आनन्द हो । 
ekantipur.com/.../lahure-sty…...
account_circle
Ghanashyam Khadka(@Bodhighanashyam) 's Twitter Profile Photo

प्रकटदाइ प्रतिको सच्चा श्रद्धाञ्जली, कति मज्जको !
raj baniya
Deepak Sapkota

प्रकटदाइ प्रतिको सच्चा श्रद्धाञ्जली, कति मज्जको !
@RajKumarBaniya 
@DeepakSapkota18
account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

मातातीर्थ औंसी अर्थात् 'आमा दिवस'को अवसरमा यो लिंक ekantipur.com/tag/id-1660 क्लिक गरेर पढ्नुहोस् कान्तिपुरको 'आमा' श्रृंखलामा प्रकाशित २० जना आमाहरूको कथा ।
Deepak Sapkota Ghanashyam Khadka Swarup Acharya 🇳🇵
ekantipur.com/news/2024/05/0…

account_circle
Dr Shekhar Koirala Secretariat(@dr_secretariat) 's Twitter Profile Photo

शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँडिन्– निःस्वार्थी भाव र आत्मविश्वासले भरिएर। आन्दोलन र क्रान्तिको बाटो अनेकौं पटक हिँडे– शेखर कोइराला पनि । सम्भवतः आमाले हिँडेको बाटोको सबैभन्दा बढी साक्षी भए उनी।
Deepak Sapkota
ekantipur.com/feature/2024/0…

account_circle