Diwas Rawal(@DiwasRawald) 's Twitter Profileg
Diwas Rawal

@DiwasRawald

Author

ID:825255665241239553

linkhttps://www.facebook.com/diwas.rawal calendar_today28-01-2017 08:14:17

6,0K Tweets

1,2K Followers

948 Following

Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

मैले तमाम खराब समय एक्लै गुजारेको छु ,
त्यसैले कसै प्रति आभारी छैन | 😊❤️
🕊️🍀
🌿✅✅🍀🍀❤️❤️✅🌿

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

भोगाइ सबैका अमूल्य हुन्छन् , कसैले लेख्छन् त्यो 'कथा' हुन्छ, कसैले लेख्दैनन् त्यो 'व्यथा' हुन्छ।🌸
✍️✍️✍️♥️
🎆🎆🎆
🙏🍀✅🌿
🎇🎇🎇
🖼️🎆🎇🙏🇳🇵🇳🇵🙏🎇🎆🖼️

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

महँगो मोबाइल चलाएर कमजोर सम्बन्ध बनाउने कमी छैनन् यहाँ। त्यसैले जोगिएर रहनुहोला।

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

यो रहरको शहर हो, थाहा छैन अझै कति दु:खको प्रहर पार गर्नुपर्ने हो ।❤️😔
❤️
विहानी☕️🌷😍🙏
दिनको_कामना❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

आफ्नै ठाउँ को सपना राम्रो छैन मलाई लाग्छ जे गर्छ बाहिर को सपना लेगर्छ be positive
😊
🍀🕊️
💞💞💞
☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

नयाँ जोगिको चर्तिकला पनि यसबाट प्रष्ट हुन्छ जिबि राइको काधमा बन्दुक राखेर पटकाउने जिबि राई भगाउने र लुकाउने मार्ने पनि तिमी नै हौ।।

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

दुनियाले सफलता मात्र देख्छ, त्यस पछाडी को मीहीनेत असफलता र दुख कसैले देख्दैन्!!
☕️🌼
🙏🏻🌺
💞

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

सभ्य घर र सभ्य समाज निर्माणका लागि सोच्नेहरूले उच्छृङ्खलताको विरोध गर्नु स्वाभाविक नै हो, समाजलाई विकृतितिर लैजाने कि सुसस्कृततिर लैजाने कलाकारको अहम् भूमिका हुनुपर्दछ र जनताको पनि त्यही अनुसारको विरोध र समर्थन हुन आवश्यक छ किनकि सर्वप्रथम आफ्नो घर सभ्य बनाउने कि विकृत ?

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

सन्सार सबैको साझा हो। जहा बस्न इच्छा हुन्छ बस्ने हो। बसेकै आधारमा कसैको मूल्याङ्कन गर्नेलाई दया लागेर आयो।

सन्सार सबैको साझा हो। जहा बस्न इच्छा हुन्छ बस्ने हो। बसेकै आधारमा कसैको मूल्याङ्कन गर्नेलाई दया लागेर आयो।
account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

सफलता र असफलता दुबै कर्ममा भर पर्छ
हार होस या जीत यात्रा जारी राख्नु पर्छ 🖤

😊
🌅☕
🖤 🌞
🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

हिजो MCC को बिरोध गर्नेहरु आज DV पर्छ भन्दै उफ्रिदै छन् ।। issssss paryo 🤣😅😂😂

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

जब रात ढल्किँदै जान्छ मनमा अनेक कुराहरू खेल्छन् निन्द्रा भन्दा पनि आँखाबाट आँसु आउँछ 🥺🥺🥹
🖼️🖼️🖼️

🙏🙏🙏
🎇🎆🖼️🔱🇳🇵🇳🇵🔱🖼️🎆🎇

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

जुन दिन देखि आमाले कसैसँग सापटी माग्नु पर्दैन ,
त्यहि दिन देखि म संसारको सबैभन्दा सफल मान्छे हो | ❤️😊
🍀🕊️
💞💞💞
☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

सामाजिक सन्जाल बाट उदाउनु भएको सबैलाइ हसाउनु हुने चर्चित भाइरल भेलु बाजेको उपचारको क्रममा प्युठान अस्पताल मा निधन भएको छ हार्दिक श्रद्धाञ्जली भेलु बाजे हजुरको स्वर्गमा वास होस 😭😭🙏

परिचित ठाउँहरू पनि बिराना लाग्न थाल्छन्
जब मन एक्लो हुन्छ।❤️‍🩹
❤️🕊️ ।
☕️🌼
🙏🏻🌺
..✍️

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

जराबाट पलाएकाहरु साधारण जिवनमै रमाउछन !
टुप्पोबाट पलाएकाहरु संसार नै जितेको जस्तो गर्छन।
☕️🌼
✅🍀🌿🍀😘❤️
🙏🏻🌺
🍀🙏🍀🍀
💞

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

बाँच्ने रहर नहुँदा पनि, बाँच्नै पर्ने केही बाध्यता छ, नत्र त भारी भएको मन बोकेर भाँच्ने रहर छैन,!🥺💔
🙏☀️🌼🍀✅🌟☕️🍀
🙏❤️❤️❤️🍀❤️
🙏☀️🎁🌟❤️🍀🌼

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

Wow🇳🇵
विश्व विजेताको पनि विजेता !
वेस्ट इन्डिजA लाई ४ विकेटले हराउदै विजय भयकोमा नेपालि क्रीकेट टिमलाइ बधाई 🌹

Wow🇳🇵 विश्व विजेताको पनि विजेता ! वेस्ट इन्डिजA लाई ४ विकेटले हराउदै विजय भयकोमा नेपालि क्रीकेट टिमलाइ बधाई 🌹
account_circle