Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profileg
Gurung Lok / गुरुङ लोक

@GurungLok2

Follow me for current affairs, news, views and motivation; Activist promoting equality and peace !

ID:1288702336185937921

calendar_today30-07-2020 05:06:16

7,5K Tweets

5,4K Followers

4,9K Following

Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profile Photo

भोलि मिति २०८१ बैशाख १४ गते देखि शुरू हुनगइरहेको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु।

account_circle
Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profile Photo

रुद्रकली र खगेन्द्र कतारकाे लागि तयारी भएर जाँदै गर्दाकाे दृश्यले साच्चिकै मन अमिलो भयो।सायद उनीहरूको निर्दोषपन देखिएर होला।

रुद्रकली र खगेन्द्र कतारकाे लागि तयारी भएर जाँदै गर्दाकाे दृश्यले साच्चिकै मन अमिलो भयो।सायद उनीहरूको निर्दोषपन देखिएर होला।
account_circle
Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profile Photo

वि.सं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले ८५५६ जनाको मृत्यु भएको । भूकम्पले १०,८०३ सरकारी भवन तथा सर्वसाधारणका २,९७,२६६ घरहरु पूर्णरूपमा क्षति । १५,०३४ सरकारी भवन तथा सर्वसाधारणका २,७७,०५० घरहरु क्षति भएका थिए ।

account_circle
Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profile Photo

ठुला पार्टी, राजावादी, हर्क साम्पाङ, स्वागत नेपाल, हुँदा हुँदा बालेन शाह, १२ भाई मिडीया,
दुर्गा प्रसाई, सामाजिक अभियान्ताले रिस गर्ने - रबि लामिछाने

account_circle
Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profile Photo

नयाँ वर्ष २०८१ को पावन अवसरमा देश तथा विदेशमा बस्नु हुने आदरणीय आमाबाबु, दिदीबहिनी, दाजुभाइ एवं इष्टमित्र सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!!

account_circle
Himal Press(@HimalPress) 's Twitter Profile Photo

यी हुन् चिकित्सा शिक्षा जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका व्यक्तिहरू

himalpress.com/2024/04/132385/

account_circle
Tanka Dahal(@shishirdahal) 's Twitter Profile Photo

रबि लामिछाने बिरुद्ध अमेरिकामा चलेका ९ वटै केसको अदालती detail मेरो हात परेको छ। केहि रबिको पक्षका लाई खुसी लाग्ने कुरा, केहि बिपक्षका लाई खुसी लाग्ने कुरा छन्। प्रचार गरिएको जस्तो ठ्याक्कै पनि होइन, पुरै झुटो पनि होइन। ५०-५० : stay tuned 🙏🏻

account_circle
Naya Patrika(@NAYA_PATRIKA) 's Twitter Profile Photo

सार्वजनिक पदमा रहेकाका सन्तानले सामुदायिक स्कुलमै पढ्नुपर्ने
- नयाँ शैक्षिक सत्रमा छोराछोरी निजी स्कुल भर्ना गरे तलब–भत्ता र सेवा–सुविधा रोकिने
nayapatrikadaily.com/news-details/1…

account_circle
Jay Ghanti - जय घण्टी(@JayGhanti) 's Twitter Profile Photo

कुनै व्यक्तिमाथि पटकपटक प्रहार आपत्ति छ । ‘आउनुहोस् कानुनी र प्रक्रियागत रुपमा जाउँ कति कुन्ठा पालेर बस्नुहुन्छ । यस्तो राजनीतिक नगरौँ,’

- मनिष झा

account_circle
Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profile Photo

आंशु बहाउंदैमा कोही आफ्ना हुंदैनन, आफ्नाले त रुनै दिंदैनन। अतःसंधै मुस्कुराउने बानी बसाल्नुस।

आंशु बहाउंदैमा कोही आफ्ना हुंदैनन, आफ्नाले त रुनै दिंदैनन। अतःसंधै मुस्कुराउने बानी बसाल्नुस।
account_circle
Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profile Photo

भगवान गौतमबुद्धका अनुयायी माथि लाठी प्रहार । अनि भेप सुन तस्कर र भूमाफियालाई हस्पिटलबाटै उन्मुक्ति ।‌ यसलाई भन्छन् ‘चोरलाई चौतारो, साधुलाई सुली‘ !

account_circle
अंशु™🍁🕊️(@Ast_timilsena) 's Twitter Profile Photo

'यहाँ प्रेमको अन्त्य बिबाह नै हुनुपर्छ भन्ने छैन
कृष्णको श्रीमती रुकमनी भएपनी कृष्ण हरेक मन्दिरमा राधा सँग नै भेटिन्छन।'


☕️☕️☕️

account_circle
Gurung Lok / गुरुङ लोक(@GurungLok2) 's Twitter Profile Photo

प्राईभेट स्कूल र प्राईभेट अस्पताल यस्ता दुई स्थान हुन जाहा् बिना बन्दुक वा अन्य हतियार खुलेयाम डकैती भैराछ।
-Bishnu Koirala

account_circle
Dr.Sankalpa Shah(@ShahSankalpa) 's Twitter Profile Photo

मिठो शब्द, उत्कृष्ट अभिनय, दामी कोरियोग्राफर❣️

account_circle