Aryal KP(@Krishna72952181) 's Twitter Profileg
Aryal KP

@Krishna72952181

ID:985157635992358912

calendar_today14-04-2018 14:07:38

91,2K Tweets

10,7K Followers

5,3K Following

Aryal KP(@Krishna72952181) 's Twitter Profile Photo

स्थाइ बसोबास विदेशमा छ,के के सेटिङ्ग मिलायो जग्गा बेचेर हुन्डी मार्फत पैसा विदेश पुर्याएर घर पनि उतै किनेको छ,जन्मदा आमाले साल गाडेको डोब अझै देखिन्छ गाउँमा! बाउआमा घुँडा दोब्र्याएर हिँडछन,विदेशी घरको झ्यालमा बसेर अझै नेपालतर्फ हेरेर हामीलाई नै गाली गर्छ हे तोरीका साग!

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

🍀 सबैमा नमस्ते शुभ प्रभात 🍀
धैर्य गर्नुहाेस् कहिल्यै
पनि निराश हुनुहुँदैन किनकि
जसले तपाईंकाे भाग्य लेखेको
छ, ऊ संसारको सबैभन्दा
ठूलो लेखक हो

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

पार्टी का झोले हुनु पनि कुनै सहज काम होइन,
कौशल चाहिन्छ मान्छे बाट कुकुर हुन लाई पनि।

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

यो प्रसिद्धि धन सम्पत्ति को
दौडधूप अनि
समाज का अपेक्षाहरू
परिवार को प्रतिष्ठा
जस्तो भारी भरकम् चीजहरूले
घेरिएको जीवन मा पनि,
जसले प्राय चुन्दछन्
कलाकार हुन,
त्यो ती भावनाहरु को जस्तै हुन्छ
जो एक हृदय देखि अर्को हृदय सम्म
पुग्न को लागि चुन्दछन्
शब्दहरू को बाटो हुँदै
कविता हुनु,

account_circle
अधिवक्ता✍️(@Adv0cateme) 's Twitter Profile Photo

जुत्तामा चरेस भेटिएको तर दायाँ वा बायाँ कुन जुत्ता भन्ने नखुलेकोले सजाय तोकिरहनु परेन भनेर फैसला गरेको थ्यो चरेसानन्दले।सहकारी केसमा 'रवि लामिछाने' मात्रै भेटिएको तर तीनपुस्ते र ठेगाना नखुलेकोले को भन्ने यकिन हुन नसकेको प्रहरीको तर्क। मलाई कानुन पढ्न यत्तिकै मजा लाग्या हैन के😂😂

account_circle
नेपाल टिबिएन नयाँ साल २०८१को शुभकामना सबैमा(@Nepaltbn) 's Twitter Profile Photo

हराउनु त जरुरी थियन तर पनि कतिले मन देखि चियोचर्चा गर्छन अनि कुरा काट्छन भनेर मात्रै कहिलेकाही गुमनाम हुनु परेको छ एकबारको जिन्दगीमा पनि ।

account_circle
Pantpuran(@Pantpuran1) 's Twitter Profile Photo

Good morning dear friends 🌄🌹🌹🌹 happy blessed Tuesday 🏵️💕😘🌹💐☕☕😘🥰🫂🤗😍💕🙏🙏🙏💞🫂🌹

Good morning dear friends 🌄🌹🌹🌹 happy blessed Tuesday 🏵️💕😘🌹💐☕☕😘🥰🫂🤗😍💕🙏🙏🙏💞🫂🌹
account_circle
रोशन शिबाकोटी 🙏(@roshansibakoti) 's Twitter Profile Photo

गत आमनिर्बाचनमा घण्टीले पाएको १० लाखप्लस मत सबैभन्दा शिछित सचेत मतदाताको मत थियो ,त्यो मत अहिलेका दलहरुको हजारौ अपराध, अनियमितता ,भ्रस्टचार र दण्डहिनता बिरुध्ध बिद्रोहको मत थियो तर आज त्यो मत सहकारी ठगहरुको रछ्याकबच बनिरहेको छ | स्वर्णिम सुमनाहरु कहिलेसम्म ठगहरुको बचाउमा उभिने ?

account_circle
@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profile Photo

जबसम्म इच्छा रुचि जिवित छन्
यो मनलाई कसैले हराउन सक्दैन!!
!!

account_circle
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵(@Krishnangshi) 's Twitter Profile Photo

चैते दशैं लगायत संपूर्ण पर्वको हार्दिक शुभकामना !! 🌷🌷❤️❤️❤️❤️
जय माता भवानी !! 🙏🙏🙏🙏

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



राम्रो सोच्नेले किन, छाती चिरेर देखाउनुपर्ने
एउटा उ छ किन हो,बन्दुक भिरेर देखाउनुपर्ने

मनमा मात्र सोचेर भएन, व्यवारमा खोज्छन्
अहिलेको बेला, सोचेको त बोलेर देखाउनपर्ने

अविश्वास धेरै भयो हाम्रो, कुरा धेरै काट्नथाले
बेलै अचम्म छ है, फुटेर हैन जुटेर देखाउनपर्ने

account_circle
साहिबा🌹(@themoon128) 's Twitter Profile Photo

सम्पूर्णमा चैते दशैको शुभकामना !
माता दुर्गा भावानीले हामी सबैको कल्यान गरुन् |
शुभ प्रभात,शुभ मङ्गलवार 💐🙏

सम्पूर्णमा चैते दशैको शुभकामना ! माता दुर्गा भावानीले हामी सबैको कल्यान गरुन् | शुभ प्रभात,शुभ मङ्गलवार 💐🙏
account_circle
Kushal Koirala ( Bashu Dev )(@KoiralaBa) 's Twitter Profile Photo

प्रहरीको आईजीले प्रमाण छैन भनेर ढाट्ने
प्रधानमन्त्री पुर्व प्रधानमन्त्रीहरुले सुन पानी छम्किने यहि हो सुशासन ? लाखै सहकारी पिडितहरुको अर्बौं हिनामिनाको छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दा संसदको अधिवेशन अन्त्य गर्ने किन भन्ने प्रमाणित हुदैछ ।
झुट धेरै टिक्दैन !

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

बक्रतुण्ड महाकाय सूर्यकाेटी समप्रभ ।निर्बिघ्नं कुरुमेे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमाेचक हनुमान जी 🙏 सम्पूर्ण बन्धु बान्धव र आत्मिय मित्रहरू मा नमस्कार 🙏।शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

बक्रतुण्ड महाकाय सूर्यकाेटी समप्रभ ।निर्बिघ्नं कुरुमेे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमाेचक हनुमान जी 🙏 सम्पूर्ण बन्धु बान्धव र आत्मिय मित्रहरू मा नमस्कार 🙏।शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
account_circle
गुलेली मास्टर(@gulelimaster) 's Twitter Profile Photo

सहकारी रकम अपचलन मुद्दा  किनार नलाग्दा सम्म लामिछाने ब्रो देशको गृह तथा उपप्रधानमन्त्री भए पनि एमाले अध्यक्ष केपी ओलिका लागि भने शतरंजका प्यादा हुन ।

account_circle
Aryal KP(@Krishna72952181) 's Twitter Profile Photo

आफ्ना नागरिकको दशौं पटक जन्म दर्ता जारी गर्ने पंजिकाधिकारी र विसौं पटक पंजिकरणको कागजात माग्ने न्यायालय कुन देशमा छ?उत्तर मिलाउनेलाई डल्ला उपहार दिइनेछ!

account_circle
Anil Ram(@AnilRam29482186) 's Twitter Profile Photo

पुर्खा मन्दिर चैत्य धर्म - नगरी , निर्माण गर्दै गए
पुर्खा पत्थर भित्र ईश्वर भरी , सम्मान गर्दै गए
पाटी सर्व हिताय निर्मित गरे , धर्माधिकारी बनी
पौवा सर्व सुखाय रक्षित गरे , लोकोपकारी बनी !

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

सोशल मीडिया पनि भावात्मक मानिसहरूको एक स्टेज हो,जहाँ कुनै बातको सत्य नजानिकन लोक बन्दूक निकालेर हवाई फायरिंग गर्न लाग्छन,केहि पाखुरा बटार्छन,कोही गाली बक्न थाल्छन कोही बेहोस हुने गर्छन् !

account_circle