Raj Bhujel(@Rajbhujel17) 's Twitter Profileg
Raj Bhujel

@Rajbhujel17

love👉(🏋️‍♂️fitness & ⚽️football) The best thing in life finding someone who knows all your mistakes and weaknesses and still think you're completely amazing🌏

ID:703641244216393728

linkhttps://twitter.com/search?q=from%3A@Rajbhujel17%20-filter%3Areplies&s=09 calendar_today27-02-2016 18:02:00

73,6K Tweets

7,4K Followers

4,7K Following

Raj Bhujel(@Rajbhujel17) 's Twitter Profile Photo

जिन्दगी भनेको एउटा यात्रा हो ,
जस्तो सुकै अवस्था आएपनी सिक्दै अगाडि बड्ने हो !!!❣️🙏

account_circle
/કૌ୮ટ ଅ଼; (@COUTIllY) 's Twitter Profile Photo

कहिलेकाहीँ जानेर/नजानेर हौसिएर गलत बोल्ने लेख्ने पनि गरिन्छ। कतिपय परिस्थितिमा सत्य बाहिर ल्याउन झुटको सहारा पनि चाहिन्छ/: माफीको लायक नभए पनि माफ गर्नुहोला। 🙏🙏

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

यसो कहिलेकाही बोल्ने एउटी सोझी
केटी साथी चै हुनुपर्ने रछ यार 💖🙏जिन्दगीमा😜🤣🤣🤣

account_circle
Gautam🌸(@Sharma14828) 's Twitter Profile Photo

जीवनको यात्रामा साथीहरु गतिलै भेटिन्छन
भेटेतापनि असल साथीहरु बिरलै भेटिन्छन
को राम्रो नराम्रो केलाउन पर्ने हुन्छ
किनकि असल साथी कहाँ सजिलै भेटिन्छन

account_circle
साहिबा🌹(@themoon128) 's Twitter Profile Photo

केहि चाहना बर्सातका
ती थोपा जस्तै थिए...
जसलाई पाउनको लागि
हत्केला त भिज्यो तर
हात सधै खाली रह्यो...!!🤞

account_circle
(기뚜 - 깐치)❤️💫🧚jun👰o+🛑(@sayaaa_83) 's Twitter Profile Photo

त्याग के हो नसोध मलाइ
तिम्रो आमाको खुशी को
लागि
मैले मेरि आमाको इज्जत
दाउमा लगायकी छु 😰😰🙏🙏
💔

account_circle
सुरज_बाबु(@Suraj_Babu731) 's Twitter Profile Photo

हामी दुई एक भयौ
एउटा कहानी बन्यो
हामी दुई अलग भयौ तिन कहानी बन्यो
एउटा तिम्रो कहानी जो तिम्ले बुझ्यौ
एउटा मेरो कहानी जो मैले बुझे
अर्को नभनिएको कहानी जो हामी दुवै बसेर छलफल गरेको भए दुवैले बुझ्नि थियौ।

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

केटीहरुले पनि धोका खान्छन होला, उनिहरुको पनि मन् दुख्छ होला !
तर तिनीहरुले रक्सी खाएको कहिल्यै सुनेको छुइन !
हामीलाइ चाही बहाना चाहिएको हो त ? 😁

🌷❣️☕️🍰

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

जे पनि म लेख्छु,
त्यसको वास्तविक जीवन सँग कुनै सम्बन्ध छैन।
यदि हुन्छ त,
यो एउटा संयोग मात्र हुनेछ।

हजुर हरूलाई यो त थाहा नै छ,
कि वास्तविक जीवन को सम्बन्ध बिना,
केही पनि लेख्न सम्भव नै छैन।
मात्र शब्दहरू को हेरफेर हुनेछ।

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

बर्खाको भेल हिउँदमा सुक्छ,
पोस्ट हेरेर रियाक्ट नगरि नछोडन मेरो चित्त दुख्छ 😏🥺

account_circle
Anil Ram(@AnilRam29482186) 's Twitter Profile Photo

अच्छे सभी होते हैं लेकिन,
पहचान बुरे वक़्त में होती हैं।😔🙏

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

आज आमा छोरीको photo मा react हानियो ..😂

अब त
छोरीले भाउ खोजें आमालाइ भन्दिने हो ..😂😜

account_circle
अनपढ☣️(@nischalnpn) 's Twitter Profile Photo

बिहानै उठेर काममा गए,
काम बाट फर्किदा घरमा रात परिसकेको थियो।
न सामाजिक संजालमा फोटो राख्न पाए न
फोन गर्न पाए ।
रूम आएर फोन हेर्दा सबैले फोटो राखेको देखें अनि
मन मनै आमालाई सम्झिए ।
यसरी नै गयो अहिलेको वर्षको आमाको मुख हेर्ने दिन पनि।

account_circle
Vuntee🇳🇵(@Vuntee3) 's Twitter Profile Photo

जिन्दगीमा अरु केही गर्न न सके पनी बुबाआमाको आशु पुछ्ने सहारा बन्न सकु !!

account_circle
पिएच ‘निर्भिक’ (PH ‘Nirvik’)(@phnirvik) 's Twitter Profile Photo

वास्तविक वृद्धि तब हुन्छ जब तपाइँ आफैलाई जाँच्न र सुधार गर्न सुरु गर्नुहुन्छ। अरूलाई दोष दिनुको सट्टा, तपाईं आफ्नो जीवनको लागि जिम्मेवार भएर आफ्नो शक्ति फिर्ता लिनुहुन्छ। ~शुभ-बिहीबार🙏

account_circle
एकल यात्री🇳🇵🇳🇵(@Trvms111) 's Twitter Profile Photo

पत्रकार शिक्षक कर्मचारी समेत पार्टिको झोला बोकेर हिड्छन,अर्काको ईशारामा चल्छन।पार्टिको झोले बनेर हिड्दा मज्जा आउँछ होला छुट्टै।देखिएर झोला नबोक्ने भनेको आर्मि पुलिस मात्र होला।कुन दिन यिन्ले पनि बोक्छन देशका सबै नेता पार्टिका झोले बन्छन।यसरी कसरी हुन्छ देशको बिकाश र सम्बृद्दि?

account_circle
मन्दिरा(@Mandira321) 's Twitter Profile Photo

फौज्दारी केसमा मुछिएका राजनैतिक आबरणमा भटाभट माफि मिनाहा/मुद्दा नचल्ने निर्णय भएछन त गाँठे।हामिले खोजेको लोकतन्त्र शुसासन र कानुनी राज्य यहि हो त? सबै निर्दोष छन भने झुठ्ठा जाहेरी दिनेलाई किन कारबाहि गर्न नसकेको? कि काले काले मिलेर खाउँ भाले भन्ने खोजेको हो र?
🙏

account_circle
Gautam🌸(@Sharma14828) 's Twitter Profile Photo

आमाको मुख त जन्म पश्चात सदैब देखेकै हुन्छौ एउटै इच्छा के राखौ भने हरेक दिन आमालाई खुसि राखौ❤️

account_circle