RaaZoo PauDell(@Turuplaal) 's Twitter Profileg
RaaZoo PauDell

@Turuplaal

फेक होईन रियल हुँ।
जे देखिन्छु त्यों होईन र पनि रियल नै हुँ।

ID:1280435171120930817

linkhttps://twitter.com/search?q=from%3A%40Turuplaal%20-filter%3Areplies&src=typed_query calendar_today07-07-2020 09:35:28

128,1K Tweets

12,7K Followers

1,9K Following

BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

गणतन्त्रले ल्याएको उपलब्धि सिता दाहाल मेमोरियल कलेज स्थापना गरिने र तेस्तै प्रधानमन्त्री छोरि कार्यक्रमलाई १० करोड छुट्ट्याउने। गणतन्त्र दिवसको दिन यो भन्दा ठुलो उपलब्धि के होला। १७००० लाई अकालमै ज्यान लिएर ल्याएको गणतन्त्र पो हो त यति पनि लुट्न पाइएन भने के काम।

account_circle
थला विशेषज्ञ(@PPANDEYMR) 's Twitter Profile Photo

संसदिय समितिकाे संयाेजक चाहिँ गज्जब मान्छे छानेछन। 🤣🤣

account_circle
गोविन्दकुमार थापा(ॐ)(@GThapa25) 's Twitter Profile Photo

शब्द श्रृङ्गारले विकास समृध्दि दिने भए अरु पनि श्रृङ्गारित पदावली जोडेर दुलही जस्तै चिटिक्क बनाई दिने थियौ हामी|सालाना जनता दिग्भ्रमित पार्ने भ्रष्टाचारमुखी खोक्रो पुलिन्दाको कथोपकथन सुनेर कान टट्टाई सके तेसैले यो आ•व•को पनि कर्मकाण्डी बजेटका बारे थप टिप्पणी नगरौ|

account_circle
sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ(@SarojTh49270380) 's Twitter Profile Photo

'प्रगति! अ था-हा प्रयास र मेहनतले हुन्छ,अरुको खुट्टा तानेर होइन'
GOOD AFTERNOON
🙏🌹🙏

account_circle
BK Sharma(@SharmaBK12) 's Twitter Profile Photo

रक्सीमा कर लगाइने छ रे,
ए बाबा खान्न भनेसि नि केको कर हो र ...😂

account_circle
Arpita Chhetri(@chhetri_arpita) 's Twitter Profile Photo

शिक्षा मन्त्रीले शिक्षकको तलब १ रूपयाँ भए पनि अरुको भन्दा बढी नै हुन्छ भन्नुभएको थियो
हो रहेछ
धन्यवाद!!!😅🙏

account_circle
परीष्कार 🇳🇵(@Dorievic_) 's Twitter Profile Photo

आजैका दीन हैन र राष्टेपतीले खुंखार अपराधी हर्लाई सुन पानीले चोख्याउने 😂

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

आख़िर एकदिन समयले देखाइ हाल्छ असली स्वरूप भन्ने थाहा हुदा हुदै पनि !
किन अनुहारमा नकाब लगाएर हिड्न रुचाउछन् मानिसहरु ?

account_circle
@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profile Photo

पैसा हर कोहीले कमाउला
तर इज्जत सबैले कमाउन सक्दैन!!
!!

account_circle
Dipak Pyakurel(@DipakPyakurel8) 's Twitter Profile Photo

मत गरिबकाे घरमा चुलोबाल्न जनयुद्ध लडेथे!
मत दुर्गममा नुनको जाेहाेगर्न पाे जनयुद्ध लडेथे!
हुम्ला जुम्लामा भातखान दशै कुर्न नपरोस् भनेर
आफुलाई बलिदान दिएथे अनि गरिबले न्याय पाे
पाउलान् साेचेर गणतन्त्रकाेलागि मरिमेटेकाे थिए तर ठिक उल्टो भैदियाे'गणतन्त्र'नेताको लागि मात्र भैदियो!💯

account_circle
परीष्कार 🇳🇵(@Dorievic_) 's Twitter Profile Photo

गणतन्त्र दिवस परेर होला बिहानै देखि मौसम/दिन/दीमाख/समय खराब भैसक्यो...!🙄🙄

account_circle
इन्दु❤️(@indu596461531) 's Twitter Profile Photo

तिमी संगै जिउने रहर थियो र पो आएँ
यो त तिमी बस्ने सहर थियो र पो आएँ
डुब्दै गरेको घाम उदाउँदै गरेको जुन
बोलायौ साँझको प्रहर थियो र पो आएँ।।😉🤗

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

हाम्रो धरानमा चाही किन नसिकाएको रहेछ आफ्नो स्टाफहरुलाइ यस्तो म्यानर ?
बिर्तामोडको भाटभटेनीमा त पैसा तिरेर रसिद दिदा त नमस्ते पनि पो गर्दो रहेछ !

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

स्पष्ट देखिदैन भने त्याे ऐना नहेर्नु जहाँ
आफ्नो बिचार मिल्दैन त्यहाँ सहकार्य नगर्नु ।।

☕️☕️
😍🙏

account_circle
प्रमोद ज्ञवाली(@gyawali_pramod) 's Twitter Profile Photo

जिन्दगी सजिलो छैन रहेछ..😞
अलि धेरै बोल्यो भने पागल,
कम बोल्यो भने घमण्डी र
कामको कुरा गर्यौ भने मतलबी रे...?🤔 जिन्दगानीमा।

account_circle
Aryal KP(@Krishna72952181) 's Twitter Profile Photo

पुरानो उखानः
लाहुरेका छोरा र आमा बिचको संवादः
छोरोःपर देखाउंदै ,आमा हेर्नुस् त पर खोलाको बाटो बा आउंदैछन्!
आमाःआए त आए,तलाई आका हुन् त!!?
नयां
जनता नेता संग
नेताजी आखिर गणतन्त्र त आयो नि!
नेताः
आयो त आयो थोडै तिमिहरुलाई आको हो त!!
😂😹

account_circle
Gopal Baral🇳🇵(@GopalBaral20) 's Twitter Profile Photo

जतिसुकै राम्रो चिज पनि वादरहरुको हातमा पर्‍योभने त्योचिज तनष्ट हुन्छनै, सङ्गै त्यो चिजले अन्य ठाउबाट बनाएको राम्रो छवि पनि बिस्तारै धुमिलो र कमजोर हुदै जान्छ ।
हो अहिले ठ्याक्कै यहीँ हालतभएको छ । हाम्रो देशमा गणतन्त्रपनि
चिजत गतिलै हो तर चलाउनेहरुले बादरको हातमा नरिवल बनाइदिए ।

account_circle