Uꜱʜᴀ Kᴀʀᴋɪ(@Ushakar45440973) 's Twitter Profileg
Uꜱʜᴀ Kᴀʀᴋɪ

@Ushakar45440973

घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️
🙂😍

ID:1263434600912576512

linkhttps://twitter.com/search?q=from%3A@Ushakar45440973%20-filter%3Areplies&s=09 calendar_today21-05-2020 11:41:09

257,7K Tweets

27,6K Followers

532 Following

Dharmendra R. Ranjitkar (Dr)(@Silent_KillerDr) 's Twitter Profile Photo

जस्ले अभाव र दबाब मा पनी स्वाभाब परीवर्तन गर्दैन्
भने जान त्यो नै सही ब्यक्ती हो तिम्रो लागी जन्मेको !!

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

म सपनामा कैद छु
र वास्तविकता मेरो सजाय हो।

account_circle
shiva 🇳🇵🇦🇷 ❤️❤️(@shiva7789122962) 's Twitter Profile Photo

अनुहार भित्र अर्को अनुहार लुकाउने गर्छ मान्छे,जबसम्म उसको लुकाएको अनुहार बाहिर देखिदैन तबसम्म उसलाई चिन्न सकिँदैन।
💐🙏🌼
💐🌺🙏

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

जसले महसुस गर्दैनन्,
उनीहरुसँग गुनासो गर्नु बेकार हुन्छ।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

जहाँ बुझ्ने वाला कोही हुँदैनन्
त्यहाँ चुप रहनु नै उचित हुन्छ।

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

चुनाव एकदम नजिकै आएको हुँदा Trump लाई जिताउने भित्री चाल स्वरुप इरान v/s इजरायल तनाव शुरु भएको हुनसक्छ।

account_circle
🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी(@lokendra98696) 's Twitter Profile Photo

हिड्दा कतै उकालो हुन्छ~कतै ओरालो हुन्छ
कहिले कोहि कहिले कोही सबैको पालो हुन्छ

मैले यस कारण पनि कमाउन छोडेको हुँ सायव
गाउँ घर तिर भन्न सुने पैसाको मुख कालो हुन्छ

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

केही पिडा एक्लै झेल्नुपर्ने हुन्छ,
जिन्दगीको एकान्त बाँड्न कोही आउंँदैन।

account_circle
विक्षिप्त मन 💔💔(@96cazy) 's Twitter Profile Photo

तिमी थियौ र त थियो अस्तित्व, उही शुन्यबाट सुरुवात गर्नुछ अब यात्रा जिन्दगीको ।।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

मध्यपुर्वबाट नै तेस्रो बिश्व युद्ध हुन लागेको हो,युद्ध कहिल्यै नहोस्,हामि यति चाहन्छौं। आणविक शक्ति देखाउने होडबाजीमा निर्दोष बालबालिका र सर्वसाधारणलाई ढाल नबनाउ। यदि मध्यपुर्वमा युद्ध चल्यो भने देशको अर्थतन्त्र के होला कल्पना बाहिरको कुरा हुन पुग्छ।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

रुस- युक्रेन युद्ध,इजरायल- प्यालेस्टाइन युद्ध,ईरान् -इजरायल युद्ध र चिन र ताइवान पनि गर्मागर्म बिश्वका शक्तिशाली देशहरुको हतियार बिकाउने आईडिया गजब छ । युद्ध बाहेक दोस्रो विकल्प छैन कि के हो यिनिहरुको? हत्याहिंसा,मारकाट मा ब्यस्त छन् पुँजिपतिहरु।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

सायद देशको अवस्था लथालिङ्ग र भताभुङ् भएर होला आफ्नो छोराबुहारी,छोरी ज्वाईं,भाइ भतिजा,नातागोता अमेरिका,अष्ट्रेलिया वा युरोपेली देश तिर स्थायी बसोबास गर्दा देशमा हुने अभिभावकहरु प्रफुल्ल हुन्छन् नहुनु पनि किन देश खराब होइन देश बनाउछु भन्नेहरु मोदिको हलिहरु भएपछि यस्तै हुने रहेछ।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

क्या शैतान दिमाग बोकेर यि भुषडिहरु राजनीति गर्छन् है। पुर्व न्यायाधीश चोलेन्द्रलाई हठात महाभियोग लगाउने को? र आफै फसिने डर भएपछि रातारात संसद भवनमा ताला ठोकेर सुँईकुच्चा ठोक्ने को? अरु गलत आफु सहि कसरी? हाम्रो बिचारमा त्यो बेला नि बेठिक अहिले पनि बेठिक हो। भुषडिहरुको राजनीति।

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

तिम्रो हातमा गुलाब दिएर हिडेको थिए
एक समय मपनी बिग्रीएर हिडेको थिए

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

बाराका एक किसानले २ लाख खर्च गरेर खेतबारीमा मकै लगाउनु भएछ। तर दुखको के हो भने मकैका घोगामा दाना नलागेपछि ति किसान मुर्छित भएका छन्। हाम्रो हावापानी र माटो सुहाउँदो बिउ बीजन नै उपयुक्त हुन्छ यो अनेकौं हाईब्रीड बिउले हाम्रो अन्नपात सखाप पारि सक्यो।

account_circle
Unknown(@GO____PAL) 's Twitter Profile Photo

I know...
यहाँ साथ पनि पैसाको गाँठ हेरेर पाइन्छ ।।

account_circle