इन्दु❤️(@indu596461531) 's Twitter Profileg
इन्दु❤️

@indu596461531

भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ,
जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏

ID:1587995639979249664

linkhttps://twitter.com/search?q=from%3A@indu596461531%20-filter%3A calendar_today03-11-2022 02:30:58

37,6K Tweets

9,1K Followers

2,0K Following

इन्दु❤️(@indu596461531) 's Twitter Profile Photo

आशा छ यो बर्ष हामी सबैको ,,
'हार र दुखका आँशुहरु जित र खुशीका आँशुमा परिवर्तन होस् ' । 😍🤗
❤️
❣️😍
🤗🙏

account_circle
Jivan k c(@KcJivan1) 's Twitter Profile Photo

खुसी हुनलाई ठूलो ठूलो कुरा नखोज्नुहोस् , स-सानो प्राप्तिमा नै खुसी हुनुस।मन दुख्दा एक्लै किन नहोस् धित मरुन्जेल रुनुस् ।रुनु कमजोर हुनु हैन,यो त आफुलाई बलियो बनाउने आधार तयार गर्नु हो।
😊🙏☕️

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

नयाँ वर्षमा पुराना दुःखहरुले नलखेटून्, नयाँ खुसीहरुले नछोडून्, हजुरहरु सबैलाई शुभकामनै शुभकामना !❤️🌸
🙏

account_circle
❤️MuTu❤️(@SRIJANA_7295) 's Twitter Profile Photo

नेपाली नयाँ वर्ष 2081को देश
विदेशमा रहनु हुने सम्पूर्ण नेपाली
दाजुभाइ तथा दिदीबहिनीहरुमा
हार्दिक मंगलमय सुभकामना l❤️🙏

❤️

नेपाली नयाँ वर्ष 2081को देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय सुभकामना l❤️🙏 #यहा_सम्मको_साथको_लागि_यहाँहरु_सबैजनालाई_मनै_देखि_धन्यवाद_दिन_चाहन्छु #good_evening❤️
account_circle
Indu Paudel(@endu2050) 's Twitter Profile Photo

परिस्थितिले साथ नदिँदा चुपचाप दूर हुनेलाई

अथाह गहिरो माया अनि ,कहिल्यै नबिर्सने सम्झना छ 🙂

account_circle
🌹🌿अध्याय 🌿🌹(@Anusharmacharya) 's Twitter Profile Photo

अनुहारमा सिँगै घाम ल्याएर टाँसेको छु
हो, आज धेरै पछि म हाँसेको छु ।
नवबर्ष को मंगलमय शुभकामना 🎋☘️❤️🙏

account_circle
❣️मथुरा❣️(@mathura_sapkota) 's Twitter Profile Photo

नयाँबर्ष सँगै जिन्दगीमा आओस् नयाँ जोस्
२०८१ मा चाहिँ दुइचार जनाको बिहे होस्😂

account_circle
S@JJAN(@I_amsajjan) 's Twitter Profile Photo

भोलि बिहान उठेर २०८० साल लाई फर्किएर हेर्नुछ, आशा छ कि सुताइ अफ्ट्यारो नहोस फेरि मुन्टो दुखेर हेर्न सकिन्न..!😅😅

account_circle
नेपालको काजी(@hetaudakaaji) 's Twitter Profile Photo

मेरो चित्त दुखाउने लाई माफी दिदै अनि मैले दुखाएकाहरु सङ्ग माफी माग्दै, नयाँ बर्ष सुखद रहोस् , सम्पुर्ण लाई शुभकामना

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

व्यबहारमा विबेक हुनु भनेको,
शिक्षित हुनु भन्दापनि हजार गुणा राम्रो हो,
स्वघोषित शिक्षित एंव बौद्धिकताको घमण्डले
यता कुन्ठा भोमिट गर्नेभन्दा गर्मी महिना बटुवा तिर्खाउछन भनेर चौतारीमा पानीको घैलो भरेर
राख्ने निरक्षर मेरा बाआमा हजारौं गुना शिक्षित
लाग्छ❤️
❣️

account_circle
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋(@Butterfly6546) 's Twitter Profile Photo

फेरि एक बर्ष सपना झैँ बित्यो,
भोलि फेरि एक सधैं झै बिहान हुनेछ,
फेरि लाग्ने छु उहीँ गतिविधिमा ।।।

account_circle
🌹Sandhya khanal🌹(@SandhyaKh143) 's Twitter Profile Photo

सम्बन्ध सुन्दर होस्, मायाले भरिपूर्ण होस्, दुःखमा आँट होस्, अनि सु:खमा साथ होस।
🙏🙏🇳🇵🇳🇵
💘💘☕️☕️

account_circle
Happy Saint(@ItsAbtCelibacy) 's Twitter Profile Photo

हर तरफ तू नजर आता है मुझे,
जिदगी तारो की बारात हो गयी,,
जिस से डरते थे वही बात हो गयी,,,
🎵🎶🎵

account_circle
Indu Paudel(@endu2050) 's Twitter Profile Photo

२०८० सालका अधूरा सपनाहरु
२०८१ ले सबै पूरा गरोस् 🤦‍♀️♥️

👏🥰
❤️🙈

account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

मान्छेहरू यहाँ मुटु नै छिचोल्ने वचन कति सजिलैसँग बोल्छन् आफ्नो जस्तै अरुको नि मन दुख्छ होला कत्ति नि ख्याल राख्दैनन्। बचनको चोट सबै भन्दा बढि पिडादायी हुन्छ।
🌼
🏵️🌿

account_circle
उपमा(@Kanchan_Pok) 's Twitter Profile Photo

मेरै आँखा खराब हुन्,
तिम्रो कुरामा त म कहाँ अबिश्वास्स गर्न सकौला?
🙆‍♀️🙆‍♀️

account_circle
S@JJAN(@I_amsajjan) 's Twitter Profile Photo

सबैलाई आफ्नो कर्मको बारेमा थाहा छ, त्यही भएर त बर्षको अन्तिममा आएर माफी माग्छन..!!🤣🤣

account_circle
Sabin Kc(+AB)(@kcsabin2014) 's Twitter Profile Photo

नयाँवर्ष एक खाली पाना जस्तै हो ।
त्यसमा के भर्नी स्वयममा निहित छ ।
कलम लिगौं र मसिका थोप्लाहरुले खाली पाना भर्ने कोसिस गरौं। जसबाट एक सुन्दर जीवनगाथा कोर्न सकियोस्। नयाँबर्ष - २०८१ को हार्दिक मंगलमय शुभकामना🙏❣️

account_circle
Nirvana™🇳🇵(@arista_kar) 's Twitter Profile Photo

मान्छे आवश्यकता अनुसार हामिलाइ प्रयोग गरिरहेका हुन्छ्न तर हामी भने उनिहरुले मन पराउछ्न भन्ने भ्रममा हुन्छौ..!!
सुभ बिहानी 🙏❣️

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

जतिसुकै साल फेरियोस् पात्रो फेरियोस्
म फेरिनेवाला छैन हेर केट्केटी हो😝
म भोलि पनि बिहान ८ बजेसम्मै सुत्ने हो 🙈
यसै पनि ज्योतिषले कन्या राषीका लागि
८१ साल राम्रै भन्याछन् केही पिर छैन 🤣🤣

❣️

account_circle