Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profileg
Sagun Paudel🇳🇵

@sagunpaudel

An early-career public health professional🇳🇵 | MPH | [email protected] | https://t.co/iYYlm5HQTT @PHealthupdate | Twitter activities are personal!

ID:431765059

linkhttps://publichealthupdate.com calendar_today08-12-2011 17:23:21

19,0K Tweets

3,9K Followers

4,6K Following

Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profile Photo

यस पटक पनि स्वास्थ्यमन्त्रीको पहिलो निर्णय स्वास्थ्य जनशक्तिसँग सम्बन्धित रैछ। विभिन्न अस्पताल तथा केन्द्रहरु को संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्ने निर्णय भएछ।

account_circle
Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profile Photo

नेपाल सरकारको नयाँ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको रुपमा प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारीमा हसिना खान नियुक्त भएको समाचार आएको छ।

account_circle
Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profile Photo

नमस्कार! मेरो नाम वि.सि.जि!
स्वास्थ्य शाखा राइनास नगरपालिका, लमजुङले वनाएको खोप सम्बन्धी रचनात्मक भिडियो,जनहितमा जारी।

account_circle
Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profile Photo

नाम नै काफी छ, जनस्वास्थ्य मन्त्रालय।
Ministry of Public Health, Thailand!

नाम नै काफी छ, जनस्वास्थ्य मन्त्रालय। Ministry of Public Health, Thailand!
account_circle
Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profile Photo

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६८/०८०-८१ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, एघारौं तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
Huge Congratulations Bhim Prasad Sapkota Sir!

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६८/०८०-८१ (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, एघारौं तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदको उम्मेदवार सिफारिशसम्बन्धी सूचना। Huge Congratulations Bhim Prasad Sapkota Sir!
account_circle
Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profile Photo

Real learning comes from exposure, presenting on the scope of AI in health planning and preparedness for disasters in countries like Nepal at . HITAP IntSocPriHC

Real learning comes from exposure, presenting on the scope of AI in health planning and preparedness for disasters in countries like Nepal at #Priorities2024. @HITAP_Thailand @IntSocPriHC
account_circle
Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profile Photo

Major step in malaria prevention as three West African countries roll out vaccine publichealthupdate.com/major-step-in-…

account_circle
Sagun Paudel🇳🇵(@sagunpaudel) 's Twitter Profile Photo

राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रम सम्बन्धी जनहितमा जारी सूचना !!
Public Health Update

राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रम सम्बन्धी जनहितमा जारी सूचना !! @PHealthupdate
account_circle