इलाम बाट चटके साइड लागे 84 सम्म चटकेको अन्त्य हुन्छ :रामहरि खतिवडा
Full Video : youtube.com/watch?v=9GunaC…
#ramharikhatiwada #rabilamichhane
सिधा कुरको प्रशंसामा स्वागत नेपाल, रवि एण्ड टिमले गज्जबको काम गरे
Full Video: youtu.be/nSTc2o4KvoM?si…
#SwagatNepal #RabiLamichhane #SidhaKura #loktantratimes #loktantratimes tv
Rabi Lamichhane Double Standard | विदेशी पाहुनाको बिदामा गृहमन्त्री रवि लामिछानेको दोहोरो चरित्र
#rabilamichhane #loktantratimes #loktantratimes tv
इलाममा घन्टी नबजे पनि यता चाहिँ बजाइयो 😂
#उपचुनाव #रास्वपा #इलाम #रवि_लामिछाने #घन्टी #RSP #RabiLamichhane #ilam2election
बाहुन क्षेत्री भेटिन्छ घाँ*टी रे*टि*न्छ अभियान कहाँ पुग्यौँ ! अब रास्वपा बाट सुरुगर्ने हो मिलन जि.
#ilam #election #milanlimbu #RabiLamichhane #illam2election #voteforlaxmi #Elections2024
संसदीय सिमिति गठनकाे लागि किन ईग्नाेर ??
भाैमान रवि भन्नुहुन्छ, अनैतिकहरुकाे हुलमा उभिएर मैले मेराे नैतिकताकाे प्रमाणपत्र देखाउने छैन ।'
के संसद अनैतिक हरुकाे हुल नै हाे त ???
#nepalireels #onlinekhabar #News24 #News24 Nepal #KantipurTVHD #RabiLamichhane #blackandwhitechallenge
सहकारी सञ्चालकहरुको सम्पति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने
ehimalayatimes.com/2024/04/223447/
#RabiLamichhane #sahakaripidit #hitadaily #Himalaya_Times
लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्री रवि लामिछानेको प्रतिबद्धता
#rabilamichhane #arthadabali
arthadabali.com/2024/04/30/591…
Home Minister Lamichhane suggested increasing the capacity of the fire brigades and the fire trucks.
#nepalviews #nepalviews english #RabiLamichhane #fire #forest
english.nepalviews.com/2024/04/26/hom…
गृहमन्त्री रबि लामिछानेलाई प्रधानसेनापतिले साथ दिएको भ्रामक दाबी
#Army #RabiLamichhane #Support #FactCheck
nepal.newschecker.co/fact-check-ne/…
हतियारसम्बन्धी गठित समितिको प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन गर्छाैँ: गृहमन्त्री breaknlinks.com/nepali/news/35…
#rabilamichhane #blnews #blmedia #weaponlicense
हरेक महिना ठूला भ्रष्टाचारीलाई पक्रन्छु, सप्राइज कुरेर बस्नुहोला: गृहमन्त्री लामिछाने breaknlinks.com/nepali/news/35…
#blnews #blmedia #rabilamichhane #corruption
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
ehimalayatimes.com/2024/04/223426/
#RabiLamichhane #hitadaily #Himalaya_Times #HimalayaTimes
गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् breaknlinks.com/nepali/news/35…
#rabilamichhane #gyandendrashahi #amri_of_qatar
सार्वजनिक बिदाबारे गृहमन्त्रीले भने- तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ, थोरै धैर्य गरिदिनुभए पुग्छ breaknlinks.com/nepali/news/35…
#rabilamichhane #blnews #blmedia #homeministry
यही व्यवस्थाले विसं २०८४ मा पनि नयाँ कुरा नहुने संकेत उनको भनाई छ । झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहने राउतले बताए । #nepalviews #rabilamichhane #ckraut
nepalviews.com/2024/04/30/272…