@sandhaann(@sandhaann) 's Twitter Profile Photo

* समाजभन्दा पहिले त महिलालाई घरपरिवारकै सदस्यहरूको बलियो साथ र सहयोग चाहिन्छ ।
** कोभिड–१९ महामारी सुरु हुनुभन्दा अघिसम्म ७०–८० जना महिलाले काम गर्थे । अहिले २८ जना छन् ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/?p=4361

#herstory #womenenterpreneur #womenempowement #sandhaann
account_circle
@sandhaann(@sandhaann) 's Twitter Profile Photo

परिवारको हेपाइ र अन्यायमा परेका कति एकल महिलाहरू म अब बाँच्दिनँ, मर्छु पनि भन्नुहुन्थ्यो । उहाँहरूलाई हौसला दिँदै आफ्नो अंशका लागि कानुनी लडाईं लड्नुपर्छ भन्थेँ, आवश्यक पर्दा मैले र सञ्जालकै तर्फबाट सहयोग गर्दै आएका छौँ ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/?p=4355

account_circle
@sandhaann(@sandhaann) 's Twitter Profile Photo

२०४४ सालमा एक अन्तरवार्तामा पारिजातले भन्नुभएकाे थियाे
'एउटा बेजोड उपन्यास लेख्‍न नपाउँदै अर्को बेजोड राक्षस रोगले मलाई तीन वर्ष बिछ्यौनामा कैद गरिदियो । त्यसै राक्षस महत्त्वाकांक्षाको परिणति हो– ‘शिरीषको फूल’ ।'
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸📷sandhaann.com/?p=4317

#parijat #sandhaann
account_circle
@sandhaann(@sandhaann) 's Twitter Profile Photo

म हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको ‘नेपाल सिन्थेटिक’ भन्ने कपडा बुन्ने निजी कम्पनीमा मजदुरको रूपमा काम गर्थें । त्यहीँ काम गर्दागर्दै मैले जनआन्दोलन २०४६ मा भाग लिने स्थिति बन्यो ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸 sandhaann.com/?p=697

#repost #worldlabourday #sandhaann #PeoplePower
account_circle
@sandhaann(@sandhaann) 's Twitter Profile Photo

समुदायकी अगुवा सन्तोषी वनकरियाका अनुसार, खासगरी स्कुल जाने विद्यार्थीले पुस्तक अध्ययन गर्ने बानी बसालून्, फुर्सदको समयमा मोबाइलमा अल्मलिएर समय खेर नफालून् भनेर आफ्नै बस्तीमा पुस्तकालय बनाउने पहल थालिएको हो ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: 𝙝𝙩𝙩𝙥𝙨://𝙨𝙖𝙣𝙙𝙝𝙖𝙖𝙣𝙣.𝙘𝙤𝙢/?𝙥=4312

यो लेखमा नेपालको राजनीतिक, सामाजिक न्याय तथा महिलावादी आन्दोलनका माझ आदिवासी जनजाति महिला आन्दोलनको चरित्र, अवस्थिति र आदिवासी जनजाति आन्दोलनभित्रको लैङ्गिकताको अवस्था चित्रण गरिएको छ ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸📷: sandhaann.com/?p=4292

#indigenouswomen #indigenousrights  #nepali
account_circle
TSK(@thestorykitchen) 's Twitter Profile Photo

Congratulations to the brilliant journalist Ms. Unnati Chaudhary on receiving the prestigious EU Human Rights Journalism Award 2023!
You can follow her award-winning story on sandhaann.com/?p=2817 ,
@sandhaann FJS EU in Nepal

Congratulations to the brilliant journalist Ms. Unnati Chaudhary on receiving the prestigious EU Human Rights Journalism Award 2023! 
You can follow her award-winning story on sandhaann.com/?p=2817 , 
 @sandhaann @FJS @EUinNepal
account_circle
Samjhana Bk(@SamjhanaBk2) 's Twitter Profile Photo

एकल महिलाको क्षेत्रमा निरन्तर काम गरिरहनु भएकि दिदीका कुरा सन्धानमा।
sandhaann.com/?p=4355

account_circle
Samjhana Bk(@SamjhanaBk2) 's Twitter Profile Photo

My reporting
दलितलगायतका महिलाहरू घरभित्रदेखि बाहिरसम्म कुनै न कुनै रूपमा विभेदित र अपमानित भइरहेको अनुभव गर्छन् । यसैले दलित समुदायका सचेत र क्रियाशील महिलाहरू अब लैङ्गिक समताको यात्रालाई आफूहरूले फरक ढङ्गले निरन्तरता दिनुपर्ने अवस्थामा पुगेका छन्
sandhaann.com/?p=3038

account_circle
Amrita Lamsal امریتا لمسال ‎(@AmritaLamsal) 's Twitter Profile Photo

“सो आन्दोलनमा मेवा कपाली, मोतीमाया कपाली, मिठाईदेवी विश्कर्मा, सरस्वती दर्नाललगायत महिलाहरूको सहभागिता थियो।”
यो कुरा मिलेन कि ?

मिठाईदेवी त्योबेला त्यहॉ थिइन भन्नुभएको अडियो रेकर्ड मसँग सुरक्षित छ, कसैलाई चाहिए सुन्न सक्नुहुन्छ।

sandhaann.com/?p=3038

setopati.com/social/188532

Shiva Hari Gyawali(@BaNkaila) 's Twitter Profile Photo

Amrita Lamsal امریتا لمسال ‎ @P4PraNeta @sandhaann पशुपति मन्दिर प्रवेशमा उहाँ छुटेकाेमा पछुताे मानेकाे कुरा मसँग भिडियाे कुराकानीमा पनि भन्नुभएकाे थियाे । पशुपति मन्दिर प्रवेशताका उहाँ 9 कक्षामा पढ्नु हुन्थ्याे । उहाँले इलाहावादमा पढ्ने अवसर पाएकाे नाै कक्षा पढ्दा नै हाे ।

@AmritaLamsal @P4PraNeta @sandhaann पशुपति मन्दिर प्रवेशमा उहाँ छुटेकाेमा पछुताे मानेकाे कुरा मसँग भिडियाे कुराकानीमा पनि भन्नुभएकाे थियाे । पशुपति मन्दिर प्रवेशताका उहाँ 9 कक्षामा पढ्नु हुन्थ्याे । उहाँले इलाहावादमा पढ्ने अवसर पाएकाे नाै कक्षा पढ्दा नै हाे ।
account_circle
@sandhaann(@sandhaann) 's Twitter Profile Photo

विभेदका पीडा र भोगाइका घटनाहरूको टुक्रा जोड्दै जाँदा शृङ्खलाको पहाड नै बन्छ । अझै कति पहाडहरू थपिँदै जाने हुन् ? दलितको श्रम चल्छ, सिप चल्छ तर किन चल्दैन दलितले छोएको पानी ?
Detail Link: sandhaann.com/?p=4210

account_circle