विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

अन्य देशका लागि भनेको छैन तर नेपालका लागि गणतन्त्र अभिशाप भयो।नेपाल बचाउन र बनाउन मा जाऊँ! Rabindra Mishra

,

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

सत्य तितो हुन्छ।

अब कसैले कसैलाई न्यूनीकरण नगरी मा जाऔं।

account_circle
Saurendra B. Shah(@SaurendraShah) 's Twitter Profile Photo

व्यवस्था र अवस्था बदल्न आन्दोलन गर्न अपरिहार्य ! यो भ्रस्ट दलालहरुको सत्ता कति दिन सहने ?
सरकारलाई मा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाको माग पत्र बुझाउने दिन ९ गते, १२:०० बजे भृकुटीमण्डपमा जम्मा हौँ।


account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

अन्य देशका लागि भनेको छैन तर नेपालका लागि गणतन्त्र अभिशाप भयो।

गणतन्त्र सक्दो छिटो अन्त्य गरेर विगतबाट सिक्दै राजा, राजनीतिक दल र जनताबीच मा नजाने, र सम्पूर्ण व्यवस्थालाई 'सर्भिसिङ' होइन 'ओभरहलिङ' नगर्ने हो भने, भोली गणतन्त्रका धुरन्धर बचाऊकर्ताका सन्तान पनि नेपाल

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

'गाउँगाउमा हल्ला छ, राजा ल्याउने सल्लाह छ।'
आजा भृकुटीमण्डप गुञ्जयमान!

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

संसारकै ऐतिहासिक नेवा:सभ्यताको सम्बर्द्धन र प्रवर्द्धन गर्न जरुरत छ।

account_circle
न B न(@Nabin62158820) 's Twitter Profile Photo

देशको समसामयिक राजनितिक घटनाक्रम र आगामी दिनमा यही व्यवस्था र अवस्था रहे देश र जनताले भोग्नुपर्ने संकट बारे चिन्ता बे्क्त गर्दै राप्रपा युवा नेतृ Khusbu Oli ज्यु !
आज को आवश्यकता !

account_circle
न B न(@Nabin62158820) 's Twitter Profile Photo

अहिलेका नेताहरुले भन्दा Sher Bahadur Deuba जी तपाईले नजिक बाट चिन्नु भएको राजा साँच्चै खराब थिए त ?
पक्कै थिएनन् !
यो व्यवस्था र अवस्था रहिन्जेल देशले गति लिन सक्दैन त्यसैले
आउनुहोस आरोप प्रत्यारोप गर्नु भन्दा मिलेर अगाडि बढौ !
गरौं !
Rajendra Lingden
Rabindra Mishra

account_circle
संवैधानिक राजसंस्था जिन्दावाद !(@PatroticNepali) 's Twitter Profile Photo

Gagan Thapa आशा छ यो पटकको गणतन्त्र दिवस नेपालको ईतिहासमा अन्तिम गणतन्त्र दिवस हुनेछ ! देशलाई दुर्घटनामा जानबाट रोक्न जतिसक्दो चाँडो मा पुग्नैपर्छ ! Rabindra Mishra

@thapagk आशा छ यो पटकको गणतन्त्र दिवस नेपालको ईतिहासमा अन्तिम गणतन्त्र दिवस हुनेछ ! देशलाई दुर्घटनामा जानबाट रोक्न  जतिसक्दो चाँडो #नविनसमझदारी मा पुग्नैपर्छ ! @RabindraMishra
account_circle
न B न(@Nabin62158820) 's Twitter Profile Photo

राजनितिक खिचातानी धेरै भो !
आउनुहोस अब हामी सबै मिलेर गरौं !
हामी हाम्रो गौरवमय इतिहास फिर्ता गरौं !
राजा , नेता र जनता विना हाम्रो देश अपूर्ण छ !
Rajendra Lingden
Rabindra Mishra

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

गृहमन्त्री आज सञ्चारकर्मी भएको भए के भन्थे? नेपाल प्रहरीप्रति किन दयाभाव आउँछ?

देशको १७ % जनसंख्या किन बाहिर छ? हामी को रट किन लगाइरहेका छौँ? मा नगए के हुन्छ?

७ मिनेटको हिजोको मेरो मन्तव्य। हिजोको विशाल प्रदर्शन ट्रेलर मात्र हो ब्लकबस्टर बाँकी छ।

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

यो व्यवस्थाले 'व्यक्ति'लाई बनाउछ,
हामीले खोजेको व्यवस्थाले 'देश' बनाउछ।

अवस्था बदल्न व्यवस्था बदलौँ॥अब,एकमात्र विकल्प ,

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

विश्वकै भूराजनीति बदलिँदै छ।
दक्षिण एसियाको भूराजनीतिले 'आक्रामक राष्ट्रवाद'को स्वरूप ग्रहण गर्दैछ। भूराजनीतिको केन्द्रमा रहेको हाम्रो देश 'राष्ट्र र राज्य' दुबै रूपमा अत्यन्तै कमजोर छ।

यस्तो अवस्थामा आन्तरिक शक्तिहरू आ-आफ्नो अहं र विचारभन्दा माथि उठेर मा देशलाई लान

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

पार्टी मन नपर्न सक्छ,
व्यक्ति मन नपर्न सक्छ।

देशलाई बनाउने र बचाउने हो भने, राप्रपाको हलोमा मतदान गरौं, मार्फत देशलाई ट्याकमा फर्काऔं!

Rabindra Mishra
'ईलाममा लक्ष्मी गुरुङ जिताउ अभियान'

account_circle
न B न(@Nabin62158820) 's Twitter Profile Photo

धन्यवाद Rabindra Mishra जी !
हामी भन्छौ सरकार बिद्रोह गर्न उस्काउछ !
हामी शान्तिपूर्ण आन्दोलन भन्छौ सरकार बल प्रयोग गर्छ !
हाम्रो शान्तिपूर्ण आन्दोलनमा दमन गर्नु सरकारको कायरता हो , डर हो , त्रास हो ! यसको मतलब
हामी हाम्रो गन्तव्य नजिक छौ !
हाम्रो आन्दोलन जारी छ !

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

इलाम क्षेत्र नं २ मा
भर्खरै राप्रपाको उम्मेदवारी घोषणा भयो।
उमेदवार: लक्ष्मी गुरूङ। चुनाव चिन्ह: हलो।

यस देशले विदेशी र विदेशी प्रभावित स्वदेशीको एजेण्डामा बहकिएर धेरै दुख पायो।

अब स्वदेशी एजेण्डामा फर्किन राजा, राजनीतिक दल र जनताबीच गरौँ। देश बनाउने मात्र होइन

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

उहाँहरू सबैले चैत्र २७ गते काठमाडौँ आउने दृढता व्यक्त गर्नुभएको छ।

देश बनाउन र बचाउन अब बाहेक अर्को विकल्प छैन। देशभन्दा ठूलो गणतन्त्र होइन।

अवस्था बदल्न व्यवस्था बदलौँ।
चैत २७ गते काठमाडौँ जाऊँ!

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

अवस्था बदल्न, व्यवस्था बदलौँ!
बाहेक यस देशलाई ट्र्याकमा ल्याउने अर्को बाटो छैन। अन्यथा देशको भविष्य छैन। , विचारभन्दा माथि देश

account_circle