Rabindra Roy (रवीन्द्र राय)(@rabindraroy81) 's Twitter Profile Photo

नेपालमा क्यान्सर सम्वन्धी जनचेतना अभिवृद्धि गर्न निर्माण गरिएको टेलीफिल्म ‘के डेरा, के घर' को पहिलो शो सँगै हेर्ने मौका आज जु-यो।

सवैको मङ्गल होस्...

नेपालमा क्यान्सर सम्वन्धी जनचेतना अभिवृद्धि गर्न निर्माण गरिएको टेलीफिल्म ‘के डेरा, के घर' को पहिलो शो #मदन_शङ्कर र #हरि_शङ्कर सँगै हेर्ने मौका आज जु-यो। #मह॒जोडी

सवैको मङ्गल होस्...
#म_नागरिक_हुँ #नागरिकअडिट #CitizenAudit #KNOWLEDGEdemocracy #nepalensisINITIATIVE #मेरो२पैसो
account_circle
Rabindra Roy (रवीन्द्र राय)(@rabindraroy81) 's Twitter Profile Photo

ग्राविफा भरेर सम्वन्धित कार्यालयमा आफै गरएर पेश गर्ने पर्ने रहेछ। को जमानामा पनि दुःख दिने नयाँ मेसो पो हो कि! Hello NEA

सवैको मङ्गल होस्...

#NEA ग्राविफा भरेर सम्वन्धित कार्यालयमा आफै गरएर पेश गर्ने पर्ने रहेछ। #Egovernance को जमानामा पनि #नागरिकलाई दुःख दिने नयाँ मेसो पो हो कि! @Hello_NEA #KulManGhising

सवैको मङ्गल होस्...
#म_नागरिक_हुँ #नागरिकअडिट #CitizenAudit #KNOWLEDGEdemocracy #nepalensisINITIATIVE #मेरो२पैसो
account_circle
Rabindra Roy (रवीन्द्र राय)(@rabindraroy81) 's Twitter Profile Photo

न स्मार्टकार्ड समयमा छापेर वितरण गर्न सक्छ, न सर्भर सुचारू रुपले चलाउन सक्छ?!
देश र जनताको हितमा सधैं मरिमेटेर काम गर्ने कठै नेपाल सरकार!
हेलो सरकार || Hello Sarkar PMO Nepal

सवैको मङ्गल होस्...

न स्मार्टकार्ड समयमा छापेर वितरण गर्न सक्छ, न सर्भर सुचारू रुपले चलाउन सक्छ?!
देश र जनताको हितमा सधैं मरिमेटेर काम गर्ने कठै नेपाल सरकार!
@hello_sarkar @PM_nepal_

सवैको मङ्गल होस्...
#म_नागरिक_हुँ #नागरिकअडिट #CitizenAudit #KNOWLEDGEdemocracy #nepalensisINITIATIVE #मेरो२पैसो
account_circle
Rabindra Roy (रवीन्द्र राय)(@rabindraroy81) 's Twitter Profile Photo

५३ जिल्लामा फैलिएको आगोको लाप्काले मा वस्नेहरुलाई तातो महसुस भएको होला र? तिनलाई कसरी पोल्ला र!

सवैको मङ्गल होस्...

account_circle