Vikas Tripathi(@FreelanceSurat) 's Twitter Profile Photo

शुभसन्ध्या सम्पूर्णमा साथै शुभरात्री 🌹सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते

शुभसन्ध्या सम्पूर्णमा साथै शुभरात्री 🌹सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते
account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

कुनै कुनै सम्बन्ध यस्तो पनि हुदो रहेछ एक दिन मिल्न लाई पनि बर्षौ कुर्नु पर्दो रहेछ …!
☕️💝🙏💐

account_circle
punam sapkota(आरोही)(@ghamjun) 's Twitter Profile Photo

'जब तपाईं मानिसको इमान्दारीपनलाई बुझ्नु हुन्न नि तब तपाईंले ढिलो चाँढो चाप्लुसिपनको सिकार अबस्य बन्नु पर्ने छ,याद रहोस'।
✍️🙏
❤️❤️☕️☕️

'जब तपाईं मानिसको इमान्दारीपनलाई बुझ्नु हुन्न नि तब तपाईंले ढिलो चाँढो चाप्लुसिपनको सिकार अबस्य बन्नु पर्ने छ,याद रहोस'।
#जनहितमा_जारी_सन्देश✍️🙏
#शुभसन्ध्या_सम्पूर्णमा❤️❤️☕️☕️
account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

संगै हाँसेका हरुलाई भुल्न सकिए पनि संगै रोएका लाई भुल्न कहिले नसकिदो रहेछ …!
☕️💐🙏❣️

account_circle
💜Dear ठुली💜(@Rovama_Chamling) 's Twitter Profile Photo

🌧️🌧️🌧️🌧️🌦️
यो काठमाडौंको झरी-बर्षा अनि हजुरको याद यत्ती धेरै नआउँदा हुदैन माया...💞

😊🙏☕️

account_circle
💜Dear ठुली💜(@Rovama_Chamling) 's Twitter Profile Photo

कहिलेकाही लाग्छ जीन्दगी दोधारमा अलमलिएको छ, तर आजको यही दोधार नै भोलि जीबनको आधार हुनेछ!

शुभसन्ध्या- सम्पुर्णमा 🙏😊

account_circle
💜Dear ठुली💜(@Rovama_Chamling) 's Twitter Profile Photo

______📖
सबै कुराभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित
राख,किनभने त्यो सारा जिवनको मुल हो।
[Proverbs4:23]

☕️🙏

account_circle
Uꜱʜᴀ Kᴀʀᴋɪ(@Ushakar45440973) 's Twitter Profile Photo

हरेक मान्छेको आफ्नै इच्छा र चाहाना हुन्छ।
कति सकारात्मक त कति नकारात्मक हुन्छ्न।नकारात्मक चाहानाले जिबनमा क्षणिक खुशी तथा फाइदा त प्राप्त गरिएला,तर भबिस्य भने त्यति राम्रो हुदैन। त्यसैले भोलिको जिबनको लागि सकारात्मक सोच सकारात्मक बिचार राखौ।🥰

!!!,🤗👏🇳🇵

account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

सौता सौतेनी को सम्बन्ध भन्दा पनि खराब सम्बन्ध त बिवाहित दाजुभाइ दाजुभाइ बिच हुदो रहेछ …!🙏😀👉️☕️

account_circle
💜Dear ठुली💜(@Rovama_Chamling) 's Twitter Profile Photo

प्यारा तिमिलाई नसंझेको
कुनै रात छैन ,
अन्यथा नसोच बैशको
कुनै मात हैन!

हरपल तिमि मेरो मन
मा बसेका छौ ,
मात्र यत्तिन हो तिम्रो शरिर
मेरो साथ छैन!

💙🙏
[अनिता कुमारी]

account_circle
पर्देशी गणेश 💞(@saugat2075) 's Twitter Profile Photo

अहिले मातृभुमिले मागेको बेला हामी पनि चुप बस्नु हामी पनि राष्ट्रद्राेहकाे साक्षी हुनु सरह हाे ।


🙏😌💞😍🇳🇵

account_circle
💜Dear ठुली💜(@Rovama_Chamling) 's Twitter Profile Photo

रुप होला तिम्रो राम्रो
त्यसमा कुनै दोमन
छैन।
तर म भन्छु
गलत होला गर्नु
घमण्ड त्यो रुपको!
नजरले देखे
नि
मनले राम्रो
नमानला…
साथी जिब्रो त
सबैको हुन्छ
तर
पिरो सबैलाई
कहाँ मन पर्छ....?

🌷☕️🙏
[अनिता कुमारी]🫰🏻

account_circle
लहर फिका🕴️(@rajbikramlahar1) 's Twitter Profile Photo

छोरा बिग्रिन्छ भनेर कहिल्यै नसोच्नु आमा..
असिना खेपेको मकै,परिवारको दु:ख बुझेको छोरा कहिल्यै बिग्रिदैन 💕💕शुभसन्ध्या सम्पुर्णमा🙏🙏

account_circle
💜Dear ठुली💜(@Rovama_Chamling) 's Twitter Profile Photo

जिन्दगीमा यत्ती धेरै यस्ता कुराहरु हुन्छन् जुन हामीले मनमै दबाएर राखेको हुन्छौं!

‘कहिले कसैको माया देखाउन नसकेको कुरा’

‘कहिले कसैसङ मायाको महसुस भएका कुरा’

‘कहिले कसैसङ माफी माग्न नसकेको कुरा’

‘कहिले कसैसङ रिस देखाउन नसकेको कुरा’

🙏🏻

account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

नेपाल मा गणतन्त्र आएको दिन गणतन्त्र दिवस मनाउला यो आएको त मेरो हिसाब मा गाँडतन्त्र हो त्यसैले मलाई हर्ष र बिष्मात …!☕️💐❣️

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

उसलाई केही दिएको छैन चुरा बाहेक,
हुन पनि पर्छ दिनलाई मज्बुरी बाहेक।।

उ बुझ्छ मलाई सुख दुखको सारथि हो ,
दिनु छ एक दिन सब झुटा कुरा बाहेक ।।
💕🙏🌷☕️

account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

उनै मान्छेहरुका लागि सुर्य सधैको लागि अस्त हुने गरोस जसले गरिब निमुखा सोझा मानव हरुको गाँस बाँस कपास खोस्ने कार्य गर्दछ…!
🍵🙏

account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

अदालत नै भएको छ जिन्दगी हरेक दिन नयाँ नयाँ समस्या हरु दर्ता भइ नै रहन्छ …!
💐☕️🙏

account_circle