Mahesh Mal(@MaheshMal71294) 's Twitter Profile Photo

ज्ञाने चोर देश छोड भन्ने नारा लागाएर गणतन्त्र स्थापना भएको थियो।आज स्थापित गणतन्त्र दिवस मनाउँदै गर्दा राजा आउ देश बचाउ भन्ने परिस्थितिमा पुगेका छौ।गणतन्त्रको सवभन्दा ठूलो उपलब्धि यही हो।यही उपलब्धिलाई संस्थागत गरौ ✍️🇳🇵🇳🇵
सबैको जय होस।

account_circle
मानव ❣️(@lamsal_manab) 's Twitter Profile Photo

गणतान्त्रिक व्यस्वस्था आउनु नराम्रो कुरा कदापि पनि होइन तर नेपालमा यो जसको इच्छा, स्वार्थ अनि जुन प्रक्रियाबाट आयो त्यसले नै यसको औचित्यमा एउटा ठुलो प्रश्न चिन्ह खडा गरिदियो।।

सबैको जय होस्।। 🤟❣️
श्री पशुपतिनाथले सबैको रक्षा गरुन।।
🇳🇵❣️

account_circle
Anjan Shrestha (FNCCI)(@anjanfncci) 's Twitter Profile Photo

गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक मङ्गलमय शुभकामना।

नेपाल र नेपालीहरु खुसियाली र समृद्ध समृद्धशाली बनोस्।

सबैको जय होस्! सबैको मङ्गल होस्!

गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक मङ्गलमय शुभकामना।

नेपाल र नेपालीहरु खुसियाली र समृद्ध समृद्धशाली बनोस्।

सबैको जय होस्! सबैको मङ्गल होस्!
account_circle
माइला काका(@PurnaGa17136418) 's Twitter Profile Photo

~~~सुन्दर अनुहारमा अल्झने नयन भन्दा सुन्दर व्यबहारमा अल्झने मन धेरै राम्रो हुन्छ ।~~~✍️🌹✍️🌺
🖼️🖼️🖼️
⚜️⚜️
🎆🎆🎆
🙏🙏🌹🇳🇵
🖼️🎆🎇🔱🇳🇵🇳🇵🔱🎇🎆🖼️

account_circle
Kamal Subedi(@subedi_kamal) 's Twitter Profile Photo

गणतन्त्र दिवसको हार्दिक शुभकामना !! सबैको जय होस !!

गणतन्त्र दिवसको हार्दिक शुभकामना !! सबैको जय होस !!
account_circle
बाटुली(@Batu_ly) 's Twitter Profile Photo

गौतम बुद्धको उपदेश अनुसार खराब साथी संगको संगतमा हिंड्नु भन्दा एकलै हिंड्नु जीवन यात्राको लागि निकै लाभदायक हुन्छ।
☺️☺️☺️☺️☺️
🙏ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ🙏

🙏🌺

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

गन्तब्य जतिसुकै लामो भए पनि
चालिने मात्र दुई पाइला रहेछ
एक डरको
अनि अर्को आशाको।

🖼️🖼️🖼️

🙏🙏🙏
🎇🎆🖼️🔱🇳🇵🇳🇵🔱🖼️🎆🎇

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।

सबैलाई सुख होस् ,सबैको जय होस् 🙏
शुभ सन्ध्या विद्वत् वर्ग ❣️❣️

account_circle
Hari Chandra Pandey(@SktPandey) 's Twitter Profile Photo

मानिसहरु बदलिन सक्छन्,प्रेमले चोट दिन सक्ला, समय सङ्गै साथीहरु छुट्दै जालान्, अवस्थाले धोका देला, बनाएका सपना चोईटिदै जालान् तर सबैलाई था छ जिन्दगी आफ्नै रफ्तारमा चलिरहनेरहेछ।
शुभ प्रभात 🙏🌻
सबैको जय होस् 🌺🌹🌿💐

देवेन्द्र बर्तौला (O-)🇳🇵(@Devbartaula) 's Twitter Profile Photo

स्मृतिभ्रंशाद्बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति॥

भावार्थ:-
क्रोधले मनुष्यको मति भ्रष्ट हुन्छ । मति भ्रष्टले उस्को बुद्धि नष्ट हुनजान्छ र बुद्धि नष्ट हुनाले मनुष्य खुद आफैलाई नाश गर्न पुग्छ ।

🙏🍵
सबैको जय होस्

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

काग र कोईलीको रङ एउटै हुन्छ, गुण चिन्न बसन्त नै आउन पर्छ .….. ☕️☕️🙏🦚🥰🤗🕉❣️हरे कृष्ण हरे राम🙏🦚📿🕉❣️ 🕉 🔱
!!!सबैको जय होस्!!!

account_circle
Bikas siwa(@SiwaBikas) 's Twitter Profile Photo

शूभ बिहानी यहाँ हरूको दिन शूभ मंगल रहोस सबैको जय होस 🙏🙏

शूभ बिहानी यहाँ हरूको दिन शूभ मंगल रहोस सबैको जय होस 🙏🙏
account_circle
गेम सारु(@gemsaru3) 's Twitter Profile Photo

तपाई कतिबेला सहि हुनुहुन्थ्यो कसैले याद राख्दैनन् र कतिबेला गलत हुनुहुन्छ कसैले भुल्दैनन् ।
🙏💐🌻

account_circle
गेम सारु(@gemsaru3) 's Twitter Profile Photo

जिन्दगीमा जित्नै पर्छ नजितेसम्म तपाईंको संघर्षको कदर कसैले पनि गर्दैनन् ।
🙏🌻🌹

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

नयाँ वर्ष २०८१ को अवसरमा हार्दिक मंगलमय शुभ-कामना। सबैको जय होस्

नयाँ वर्ष २०८१ को अवसरमा हार्दिक मंगलमय शुभ-कामना। सबैको जय होस्
account_circle
Rajendra Lingden(@RajendraLingden) 's Twitter Profile Photo

आज श्री पिण्डेश्वर पूर्ण महाकुम्भ मेला तथा श्री रामनवमीको पावन अवसरमा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य र अन्य सन्तजनका साथ महाकुम्भ स्नान गर्न पाउँदा हर्षित छु।
सबैको जय होस्।

Sabitadhimal(@Sabitadhimal) 's Twitter Profile Photo

श्री स्वस्थानी माताकी जय 🙏
आज माघ स्नान /स्वस्थानी ब्रत आरम्भ !
स्वस्थानी माताको आशिर्वादले सबैको मनोकामना पूरा होस ! सबैको जय होस !
🙏💕💐

account_circle