'मञ्जरी'(@Manzari77) 's Twitter Profileg
'मञ्जरी'

@Manzari77

जे भयो राम्रै भयो!! जे हुन्छ राम्रैका लागि हुन्छ!! जे हुने वाला छ त्यो भएरै छाड्छ !!

ID:2249741527

calendar_today17-12-2013 03:33:28

33,2K Tweets

16,0K Followers

234 Following

'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

DV परेपछि आउने
प्रेम प्रस्तावहरु
स्वत:
अस्वीकृत हुनेछन,
धन्यवाद !! 🙊😜🤣

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

ट्राफिकले लाईसेन्स माग्दा, जाड खाको पैसा होटल साहुले माग्दा, राजनीतिक दलबाट टिकट चाहिँदा, कपडा किन्न जाँदा,
बाइक स्कुटी पार्किङ गर्दा, डिस्को छिर्दा पनि पत्रकार परिचय पत्र देखाउने लगायत तमाम ज्ञात/अज्ञात पत्रकारहरूमा ३१ औं विश्व प्रेस स्वतन्त्रताको ! 😀

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

प्रकृतिलाई संरक्षण र जगेर्ना गर्नु तपाईं हाम्रो दायित्व होइन?
प्रकृतिलाई मायाले सम्मान गर्दै जोगाउन कहिले सिक्ने हामीहरुले ?
चारैतिर दन्केको आगोले मानवजातिहरूको लापरवाहीको परकाष्टाको नतिजा देखाई रहेको छ!!

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

तिम्रो याद सजाउन सकूँ, यति हैसियत छैन मेरो!!
तर तिम्रै खुशी सिवाय, अरु कुनै कैफियत छैन मेरो!!

मेरो मृत्युको खबर पनि, तिमी सम्म नपुगोस् भन्छु,
तिमिलाई दु:ख दिने आज, पनि नियत छैन मेरो !!

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

संसारमा कहिल्यै कसैसँग कुनै रुपमा तुलना नहुने शब्द हाे 'आमा' ।

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

सामाजिक र पारिवारिक संस्कार, इज्जत नहुनेहरुले हो तपाईसँग २ मिनेट कुरा नमिल्दा तपाईका २०० वटा अवगुण निकाल्नेर प्रचार प्रसार गर्दै हिड्ने,
अरुको इसारामा आफ्नो दिमाग चलाउनेले कहिल्यै तपाइलाई इज्जत गर्न जानेका र आफ्नो मानेको हुँदैन ! भ्रममा नपरौ !
☕️🌷
💐💝

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

कठै मान्छेको जिन्दगी आखिर के नै रहेछ र?बाचुन्जेल रहेछ रस-रंग रमाइलो पनि !!
हार्दिक श्रद्धाञ्जली भेलु वाजे😓

जानी नजानी विसुद्द नेपाली भाषा बोलेर सबैलाई हँसाएर मनोरञ्जन दिने भाइरल 'बा'भेलु बाजे (मिन बहादुर बूड़ा मगर) को प्युठान अस्पतालमा उपचारको क्रममा आज दु:खद निधन 😭💐

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

यो भायोनेट भन्ने ईन्टरनेटलाई के हुँदो हो बेलाबेलामा अचम्म लाग्छ! उस्को इच्छा अनुसार चल्छ 😀

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

प्रेमदिप पवित्र थियो कलामा पहिले
कुराहरु अड्केर बस्थ्यो गलामा पहिले

संयमता सभ्यता हाम्रो नेपाली चिनारी
स्वर्गकोअंश मिलेकोप्रेम पलामा पहिले

संसारभरि भएका प्राणी प्रथम पाइलो
प्रेमको खेत फसल भयो खलामा पहिले

प्रकृतिसँग संस्कृति हाम्रो हिमाली टलक
भकारीभरी प्रेमको खानी तलामा पहिले

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

सहरमा छोरालाई पेट बढेर समस्या,
गाउँमा बाबुलाई मकै डढेर समस्या । 😁

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

संदिप लामिछानेको मुद्दामा फैसला हेर्दा गौशाला२६ लाई न्याय पर्यो कि परेन फैसला गर्नेलाई था होला, तर सिंगो नेपाल र नेपालि माथि अन्याय भएको छ ।
बिश्वकप शुरु हुन लाग्दा सम्म ऊच्च अदालतले फैसला ढिलाई गर्नुको कारण समेत शंकास्पद छ।

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

थाहै हुन्न हामीलाई भ्रष्ट कतिखेर चिप्लिन्छन् !!
हिँड्दाहिँड्दै कुन उमेरमा कहाँ पुगेर चिप्लिन्छ !!

जिउदो लास सरि बाँचेका छन् कयौं आत्माहरू !!
समयको धरातलमा भ्रष्टहरू पैसामा चिप्लिन्छ !!

😜

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

आजकल सबै मानिस दुखी छन्.. सबैको अनुहार मलिन देखिन्छ।
जसलाई भेट्दा पनि कुनै न कुनै समस्याले ग्रसित छन्
कोहिँ पनि खुशी र सुखि देखिदैनन्...कोइ पैसा धेरै भएर दुखी छन् त कोहिँ पैसा नभएर....😃

💗💗
👍️

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

महत्वाकाङ्क्षा बढ्छ मनमा राख्नु हुँदैन !!
ईर्ष्याले आफैँलाई जलाउँछ पाल्नु हुँदैन !!

उग्र नबन्दा सम्म छाल सुन्दर देखिन्छ,
त्यसैले त कसैले आफ्नो हद नाघ्नु हुँदैन !!

☕️
🌷💐

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

तपाईलाई म मन पर्दैन?मलाई पनि तपाईं मन पर्दैन,स्वभाविकनै हो सबैलाई सबै मान्छे मन पर्दैन
न ब्वाइफ्रेन्ड/गल्डफ्रेन्ड/श्रीमान श्रीमती न परिवारको कुनै सदस्य? न एकअर्कालाई जिवनभर जेल्न पर्ने कुनै साइनो?
ब्यक्तीगतरुपमा न देखेका न चिनेका कति मान्छे संजालमा देखेकैभरमा त्यतिकै मनै पर्दैन

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

प्रत्येकमा जवाफदेहिता अभावमा उम्लेको कुनै न कुनै प्रकृतिको भ्रष्ट आचरण र दण्डहीनताको अविलम्ब अन्त्य नगर्ने हो विद्यमान राजनीतिक प्रणाली सामाजिक विचलनमा रुपान्तरण हुन केहीबेर लाग्दैन ।
❤️🙏

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

समय भन्दा पहिले..अनि भाग्य भन्दाबढि कुनै हालतमा पाइदैन नी महादय,

आज हामी जे जस्तो गरि आ-आफ्नो भाग बाचिरहेका छौं त्यो हिजो नै भाग्यमा तय भइसकेको कुरा हो
जिन्दगीमा हाम्रो कर्म अनुसार सुख दुख भोग्दै जानी हो!
रोएर, कराएर, थर्काएर भाग्य र कर्म बदल्न कहाँ सकिन्छ र?
🌷🙏

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

सारा संसार नै लड्ने गर्छन् निजको निम्ति ।
प्राण पनि त्याग्ने गर्दछन् कमिजको निम्ति ।

अधिकारको निम्ति अवश्य नै लड्नु पर्छ,
तर अरु होइन कुनै पराई चिजको निम्ति ।

account_circle
'मञ्जरी'(@Manzari77) 's Twitter Profile Photo

श्रमिक वर्गको हक,हित र अधिकार सुरक्षित गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियान सार्थक होस् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना 🙏🏻❤️

account_circle