Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profileg
Ghimire Rana 🇳🇵🤝🇮🇱

@RaazBg

म झुक्दै नझुक्ने वीर गोर्खालीको छोरो।🇳🇵

ID:1111022777736355843

calendar_today27-03-2019 21:50:46

222,7K Tweets

12,7K Followers

5,1K Following

Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

जब मान्छेको मन भित्रीबाटै मरेर जान्छ नि तब
बाहिर बाट मिल्ने हजार खुसीले क्षणिक हँसाउन
त सक्ला तर मन खुसी बनाउन कहिल्यै सक्दैन।

~bg T- 5553 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

यदि तपाईं तल हेर्दै हुनुहुन्छ भने
तपाईंले ईन्द्रेणी कहिल्यै भेट्टाउन सक्नुहुन्न।

~bg T- 5552 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

गल्ती उसैबाट हुन्छ जसले काम गर्दछ,
निकम्माहरुको जिन्दगी त अरुको चम्चागिरी
गर्नमा र खराबी खोज्नमा नै खत्तम हुन्छ।

~bg T- 5551 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

केवल जान्नु मात्र पर्याप्त हुन्न
प्रयोगमा पनि ल्याउन सक्नुपर्छ।
केवल ईच्छा मात्र राखेर पनि हुन्न,
कर्म पनि गर्नुपर्छ।

~bg T- 5550 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

तर मेरो त दु:ख दिने पनि आफ्नै थिए
र दुखमा रमाउने पनि आफ्ना नै थिए।

~bg T- 5549 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

यदि मानिस दृढ हुनसक्छ भने उसले
कुनै पनि चिजलाई जित्न सक्छ।

~bg T- 5548 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

रिस, ईष्र्या र घमण्ड त मुर्खले गर्ने काम हो।
सज्जनले त सरसल्लाह, सम्वाद र सहमति गर्छन् ।

~bg T- 5547 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

यदि प्रेम छ भने दोस्रोको खुसी
आफ्नो खुसी भन्दा बढी मुल्यवान हुनु पर्दछ।

~bg T- 5546 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

धोती र टोपी हामीलाई दुबै प्यारो छ
अलग गरे भने मधेस र पहाड बन्छ
साथ मिल्यो भने मात्र नेपाल🇳🇵 बन्छ।

~bg T- 5545 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

भ्रम थियो सारा बगैचा आफ्नो हो भन्ने,
आधी आएपछी थाहा पाए सुकेको पात
पनि हावाको रहेछ।

~bg T- 5543 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

यदि तिमी आफ्नो रहस्य शत्रुबाट जोगाउन
चाहन्छौ भने आफ्नो असल मित्रसँग पनि
त्यो रहस्य नखोल।

~bg T- 5542 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

गलत मान्छे जतिसुकै मीठो बोले पनि
एक दिन तिम्रो लागि खतरानाक रोग बन्नेछ।
असल मान्छे जतिसुकै तितो किन नहोस्
एक दिन औषधि को रुपमा काम लाग्नेछ।

~bg T- 5541 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

जो सबैको मित्र हुन्छ,
त्यो कसैको मित्र हुँदैन ।

~bg T- 5540 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

कमाईको परिभाषा धन कमाउनु मात्र होईन
अनुभव, संस्कार, ईज्जत, मान, प्रतिष्ठा, प्रेम र सम्बन्ध पनि कमाउनु हो।

~bg T- 5539 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

तपाईं सँग भएको ज्ञानलाई साँचेर राख्नुभयो
भने त्यो ज्ञानको कुनै काम छैन।

~bg T- 5538 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

रिस र झगडा पछि बोल्न सुरु उसैले गर्छ
जसले असाध्य माया गरेको हुन्छ।

~bg T- 5537 🇳🇵

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

राम्रो किताब र राम्रो मानिसहरु झट्टै बुझ्न
सकिदैन , त्यसको निम्ति पढ्नु पर्दछ।

~bg T- 5536 🇳🇵

account_circle