🖤🖤 सर्सिज(@Siteofficial6) 's Twitter Profile Photo

४७ विकेट साच्चै ? Shilapatra ? कहाँको माल फुकेर हो ? 🤣🤣🤣🤣🤣🤣🤣

४७ विकेट साच्चै ? @Shilapatra ? कहाँको माल फुकेर हो ? 🤣🤣🤣🤣🤣🤣🤣
account_circle
🖤🖤 सर्सिज(@Siteofficial6) 's Twitter Profile Photo

गलत नियति साथ कसैलाइ मुद्दा लगाउदा वा कसैलाई आरोप लगाउदा सम्मानित अदालत निर्दोष भनेर मुद्दा को फैसला आउदा मुद्दा गर्ने हाल्ने व्यक्ति माथी हाम्रो सविधान ले किन कुनै कानुनी कार्यवाही गर्दैन !!

account_circle
🖤🖤 सर्सिज(@Siteofficial6) 's Twitter Profile Photo

जानेहरुलाई जान दिनै राम्रो बदलाको भावमा रोकिराख्नु ठिक हैन !!

account_circle
🖤🖤 सर्सिज(@Siteofficial6) 's Twitter Profile Photo

यो फिल्म होस क्रीकेटर होस कुनै पनि सेलिब्रेटिको फ्यान वार चाहिँ पत्तक्कै मन परेन , आफ्नो काम गर्नु नि आफ्नो आइडोलोजि बनाउन उस्लाइ उस्को काम हेर्नू सोसल मिडियामा एक अर्का झगदा गरेर के पाउँछन् यार

account_circle