@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profileg
@imebeembaSwoopneel

@Swoopneel2

हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच।

##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️

ID:937582611563610112

linkhttps://twitter.com/search?q=from%3A%40swoopneel2%20-filter%3Areplies&src=typed_query calendar_today04-12-2017 07:21:28

383,9K Tweets

18,4K Followers

12,6K Following

Ramesh Chalise(@Rrameshchalise) 's Twitter Profile Photo

क्रिकेटर सन्दीप लामिछानेले आज
पाटन उच्च अदालत बाट सफाइ पाएका छन ।
बधाई छ हामी सबै नेपालिहरुलाई
Sandy is back ❤️

क्रिकेटर सन्दीप लामिछानेले आज पाटन उच्च अदालत बाट सफाइ पाएका छन । बधाई छ हामी सबै नेपालिहरुलाई Sandy is back ❤️
account_circle
ℕ𝕒𝕧𝕒 ℕ𝕖𝕡𝕒𝕝 नव नेपाल(@navanepal) 's Twitter Profile Photo

हृदय से जो दिया जा सकता है
वह हाथ से नहीं
मौन रहकर जो बोला जा सकता है
वह शब्द से नहीं
🌹🌹

account_circle
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵(@SBishwokrma) 's Twitter Profile Photo

मुक्तक
पुग्दा उमेर सोह्र सत्र भेट्याए थे मैले पनि!
बनाए पनि अलपत्र भेट्याए थे मैले पनि!!
बाध्यताबस् रुँदैरुँदै हासेर जाउ भन्नू पर्यो,
माया गर्ने मान्छे नत्र भेट्याए थे मैले पनि!!!

💔🐜💙🫶❤️
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵
2024/05/15

account_circle
SA_MEE(@chyausi05) 's Twitter Profile Photo

जब मन दुख्छ तब आफ्नोपन भन्दा एक्लोपन प्यारो लाग्छ लाग्छ्😍🤗

♥️

account_circle
एकल यात्री🇳🇵🇳🇵(@Trvms111) 's Twitter Profile Photo

भेटिन्छौं प्राय:तर लजाउने बानि मनपर्छ।
आत्माबाटै मुस्कुराई बोल्ने बानि मनपर्छ।।

प्रकृतिको बरदान जस्तो लाग्छ सरर हेर्दा।
मअन्त कतै हराउँदा खोज्ने बानि मनपर्छ।।

सबैलाई यस्तो साथि कहाँ मिल्छ सजिलै।
मनका कुरा नलुकाई खुल्ने बानि मनपर्छ।।
🌷
✍️🙏

account_circle
🍃केशर मल्ल ठकुरी 💫(@KesharDrones123) 's Twitter Profile Photo

(वजेट पेश गर्ने बेला आयो रातो किताबमा )
तर गाउको जनजिबन सधै यस्तै
सुकिलो लुगा लाउनेले गरिबि मेरो देखेन
रातो किताबको पानाम बेथा मेरो लेखेन
गरिबका भान्साहरुले पर्खिरहेका छन सामल
के खानु बिहान बेलुकी पकाउने छैन चामल
🌾🌿🌿🌿

account_circle
💕शाश्वत सनातन🌱(@poudel26) 's Twitter Profile Photo

सुराज…✍️

पोखिदा पनि भरिएर पोखिनु राम्रो होनि !
उम्लिएर पोखिदा त रित्तिनु/सकिनु पर्छ।

🌿

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

उसकी मजबुरिका पता चला
तब लगा मुझे छोडकर वो
बहुत खुस रहेगी।।💔

account_circle
Raj Bhujel(@Rajbhujel17) 's Twitter Profile Photo

कुनै कुनै घाऊ कदापी निको नहुने रहेछ !
पाकी रहने, बल्झी रहने, दुखाई रहने !!!❣️🙏

account_circle
🇳🇵प्रेम समर्पण 🇳🇵(@premLim85961956) 's Twitter Profile Photo

विस्वास र प्रेममा एउटै समानता छ।
दुवैलाइ कसैले पनि जबरजस्ती पैदा गर्न सक्दैन।

🌷 प्रेम समर्पण 🌷

account_circle
💞जीविका शाहा💞(@Jivika_Shah11) 's Twitter Profile Photo

यो रहरको शहर हो,
थाहा छैन अझै कति दु:खको
प्रहर पार गर्नुपर्ने हो ।❤️😔

account_circle
🙏साया💖💞(@sayapoudel9) 's Twitter Profile Photo

जिन्दगी डराएर होइन
काम गराएर खाने बन्नुपर्छ ❤️
शुभ प्रभात ☕ शुभ दिन 🌞❤️

account_circle
Rp💞परिवर्तन💞(@rp_pariwartan85) 's Twitter Profile Photo

तिमीले देखेको जस्तै म नहुन सक्छु,
तिमीले बुजेको जस्तै मेरो स्वभाव नहुन सक्छु,
कैलेकाहि निक्कै सोचेर चल्नु पर्ने हुन्छ,
हेरन तिमीले खोजेको जस्तै म नहुन सक्छु।।💞

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

उदास छैन बस् मन भरिएको छ, झुठो दुनिया अनि मतलबी मान्छेहरू देखी !!
😊♥️🌙

account_circle
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵(@SBishwokrma) 's Twitter Profile Photo

मुक्तक
आउँदा सफरमा बाधा रुक्दा तन याद गर्नु!
राख्नु विगत टाढा यस्तै हो जीवन याद गर्नु!!
तिमीले मन दुखाइदिएको म त्यही मान्छे हुँ,
तिम्रो बेखुसीको बेला दुख्दा मन याद गर्नु!!!

💔🐜💙🫶❤️
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵
2024/05/15

account_circle
राष्ट्रिय_नानी❣️(@your_nani970) 's Twitter Profile Photo

सबै खेल खेल्नुस महोदया
तर
कसैको भावनासंग नखेल्नुस !!
❣️

account_circle
Hemraj Dhungana(@HEMRAJDHUNGANA) 's Twitter Profile Photo

न घृणा न माया भाे जिन्दगी,
न घाम न छाया भाे जिन्दगी।।
दाेबाटाेमा अल्मलिएकाे यात्री झै,
न दायाँ न बायाँ भाे जिन्दगी।।

account_circle