(यात्री)(@db5921) 's Twitter Profileg
(यात्री)

@db5921

शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।।
🙏💞🙏

ID:723021550493028352

linkhttps://twitter.com/search?q=from%3A@db5921,%20-filter%3Areplies&s=09 calendar_today21-04-2016 05:32:25

183,2K Tweets

35,1K Followers

13,8K Following

🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

चुडेछौ फूल सजिलै प्रेयसी उपहारका निम्ति।
नमागे है मेरो जीवन तिमीले प्यारका निम्ति।

कतै आफैले हार्यौ या कसैको पाउ मोल्दै छौ?
तयारी के के गर्दै छौ त मेरो हारका निम्ति ?

मेरी हौ भन्ने ठूलो भ्रम थियो बुझ्दै छु मैले नि
तिमीलाई भनेँ आभार यो दोधारका निम्ति ।

⤵️⤵️

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

कहिले खुसी धेरै भयो मन मात्तियो र पिए!
पीडा यति धेरै दिए मन आत्तियो र पिए!

सधै सधै यस्तै पिउने मेरो बानी थिएन हजुर
एउटै भाको मन मुटु अन्तै साटियो र पिए !!

साँचो बोल्दा बारम्बार सियोले झै चोचिरहदा
टालेको यो मन कतिपटक च्यात्तियो र पिए !!
शुभरात्री सुखरात्री 🙏🌷❣️

account_circle
उजेली 🌞(@Smartdimond) 's Twitter Profile Photo

पैतालामा काँडा बिज्नु नै जीवन हो,
फूल चढाउँदा त जीवन सकिन्छ ।
😘

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

शून्य छ मन, यी आँखा रसाए झैँ लागिरहन्छ
जीवनको अमुल्य कुरा गुमाए झैँ लागिरहन्छ
छिट्टै छुट्टिनु रहेछ र त यत्ती धेरै नजिक भयो,
सपनामा पनि उसैले बोलाए झैँ लागिरहन्छ

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

समाज र राष्ट्र अगाडि तब बढ्छ
जब सबैले यो बुझ्छन् कि
छाेरिकाे सुन्दरता हातमा चुराले
होइन हातमा कलम दिएर बढ्छ
🌺 शुभ साँझ 🌺

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

सम्बन्ध जोडेपछि जिबनभरि होस भित्तेपात्रो जस्तो नहोस् महिना पुगेपछि पल्ट्याउने पर्ने अनि बर्ष पुगेपछि फरिनु पर्ने!!💕
🙏💐🌷

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

कहिलेकाही यस्तो साथीको आवश्यकता हुँदोरहेछ
जोसँग आफ्नो मनको पिडा खोलेर भन्न सकियोस्
अनि अंगालो मारेर रुन पनि सहज महसुस होस ।😌😍✌️

account_circle
यूँ-मन ™(@yuman190) 's Twitter Profile Photo

कुनै दिन म, 'म' बने भने,
तिम्रो बन्न अवश्य आउनेछु...!!💖

account_circle
💞सामु💞(@_samana_kharel_) 's Twitter Profile Photo

यो नयाँ सालदेखि
तिमी सत्कर्ममा यसरी लाग कि
तिम्रा कुकर्म जति सबै छोपिउन जसरि नयाँ वर्षले छोपिदियो शन्सरबारलाइ🤗😍

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
जस्तै होस्, तिमी कदापी आवेशमा नआउनु
अझ भन्छु देशको खेदो खने, देशमा नआउनु
होशमा हुँदा पिढा मात्र दिने तिमी, खै के भनौ
बरु आँशु पिउँछु ,कतै नक्कली भेषमा नआउनु
💞💞💞


❤️❤️🙏🙏

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

आन्दोलनमा राज्यले दमन गर्‍यो भने आन्दोलनकारी प्रतिकारमा उत्रीन्छन दोहोरो भिडन्तको चेपुवामा सार्वजनिक सम्पत्ति र पैदल यात्री पर्छन

यस्तै आन्दोलनमा ज्यान गुमाउने कैयौंलाई सरकारले सहिद घोषणा गरेकोछ ती सहिदलाई दिने सेवासुबिधा पनि पार्टीबाटै भरपाई गर्ने नियम बना सरकार।

account_circle
RN🇳🇵....!(@nirajaniru) 's Twitter Profile Photo

कुनै कुनै सम्बन्ध यस्तो पनि हुदो रहेछ एक दिन मिल्न लाई पनि बर्षौ कुर्नु पर्दो रहेछ …!
☕️💝🙏💐

account_circle
जीवन अधिकारी(@premananda00) 's Twitter Profile Photo

गरिव हुदा श्रीमान नाङ्गिने
धनी हुदा श्रीमती नाङ्गिने

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

तिम्रो लागी कति मरिहत्ते गरेको छु…
मलाई मात्र थाहा छ
तिमी बाहेक अरु केहि चाहना नै छैन मेरो !
💕

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

तिम्रो अभाव कलेजीमा,
रोपियेर .....बिझाँउछ !
तिम्रो झल्को परेलीमा,
पोखिएर ....बिझाँउछ !!😋

account_circle
Aayusha Gajurel(@GajurelAayusha) 's Twitter Profile Photo

सम्बन्धत आँखा र हातको जस्तो हुनुपर्छ
जब हातमा चोट लाग्छ
आखामा आँसु आउँछ !!

☕️

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

पजल——
हाँस्नै पर्ने के छ र त्यस्तो
नाँच्नै पर्ने के छ र त्यस्तो

आफ्नैबाट धोका खाको हूँ
बाँच्नै पर्ने के छ र त्यस्तो

पोखिएको छु जिन्दगी बेचेर
बाड्नै पर्ने के छ र त्यस्तो

उपहारमा दिल पठाएको छु
माग्नै पर्ने के छ र त्यस्तो

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

तिमिलाइ मैले गर्ने प्रेम जतिसुकै झुटो लागोस तर मैले गर्ने प्रेम जिन्दगीभर यस्तै रहिरहने छ।केही छैन तिम्रो लागी म झुटो नै भएपनि।।💞
🙏☕️

account_circle
Sabitadhimal(@Sabitadhimal) 's Twitter Profile Photo

ॐ_सूर्य_देवाय_नमः🌞❤️🙏
ॐ_आदित्याय_नमः💥🌞
शुभ_प्रभात_🙏शुभ आइतबार 🙏🌞🌼

ॐ_सूर्य_देवाय_नमः🌞❤️🙏 ॐ_आदित्याय_नमः💥🌞 शुभ_प्रभात_🙏शुभ आइतबार 🙏🌞🌼
account_circle
🕉️🇳🇵MonSoon 🖤❣️(@Dear_MONSOON_99) 's Twitter Profile Photo

नया बर्स को नया दिन
एउटा ले एका बिहानै रिस उठाएर
बेल्का सम्म गाली खायो
के अब उस्लेबबर्सै भरी मेरो गाली खाला ?

account_circle